Magars Creation - NICE Television HD

Magars Creation - NICE Television HD Magars Creation & Investment Limited Is A Multipurpose Investment Company Based In Nepal.

Magars Creation Company Is A Multipurpose Investment Company Based In Nepal.

16/07/2021

Coming SOON --- "T-Series StageWork Talent-Hunt"
Exclusively on NICE Television HD
"Ticket to Bollywood"
--------
DigiPay presents,
T-Series StageWork Talent-Hunt
(An Educational initiative of T-Series, India)
"Ticket to Bollywood"
Unique reality TV n social media show to Hunt & Groom the Talent within you in international arena.
exclusively on NICE TV HD
Managed & Organised by Kaizen Nepal
Stay tuned for registration.
For more info.
9801901095 | 9851179833 | 9808881966 | 9845400890
DigiPay
Kaizen Nepal
T-Series StageWork Talent-Hunt
, ,
https://www.facebook.com/nicetvnepal/videos/2895973277319984

27/05/2021

२०७८ जेष्ठ १२ गते अपरान्ह ५ बजे देखि नाइस टेलिभिजन एचडिको आधिकारिक फेसबुक पेज “https://www.facebook.com/nicetvnepal” दोश्रो पटक ह्याक भएको र फेसबुक पेजमा केही अस्लिल फोटोहरु हालिरहेको र म्यासेजमा समेत पठाउने गरेको पाइएको थियो । उक्त फोटो र म्यासेज नाइस टेलिभिजनले पठाएको नभई ह्याकरले नै पठाएको पाइयो । हाम्रा मित्र सुमित श्रेष्ठ ज्युको झन्डै १२ घन्टाको अथक प्रयास पछि हाम्रो पेजलाई ह्याकरको कब्जाबाट पुनः फिर्ता ल्याउन सफल हुनु भएकोछ । सुमित श्रेष्ठज्युलाई हार्दिक धन्यवाद दिदै, सम्पुर्ण दर्शकबृन्दमा परेको असुबिधाप्रति हामी क्षमायाचना गर्दछौँ ।

नाइस टेलिभिजन एचडि परिवार
नेपालको दोश्रो एचडी स्याटेलाइट टेलिभिजन
https://www.facebook.com/nicetvnepal

NICE Television HD | Nepal's 2nd HD Satellite Television | Operated By NICE Television Network Pvt. Ltd.

26/05/2021

अत्यन्त जरुरि सुचना ।।।
नाइस टेलिभिजन एचडीको आधिकारिक फेसबुक पेज (https://www.facebook.com/nicetvnepal) ह्याक भएकोले, हाम्रा आइटि इन्जिनियरहरुले पेज फिर्ता लिनको लागि काम गरिरहेका छन् । ह्याकरहरुले पेजमा अनावश्यक चिजहरु पोस्ट गरेको देखिएकोछ । ह्याकरहरूलाई छिटो भन्दा छिटो परास्त गरेर पेज फिर्ता गरिनेछ । यसबाट पर्न गएको असुविधा प्रति हामि हृदय देखि नै क्षमा प्राथी छौं।

नाइस टेलिभिजन एचडी परिवार

NICE Television HD | Nepal's 2nd HD Satellite Television | Operated By NICE Television Network Pvt. Ltd.

Happy Birthday To Our President/CEO!~~~~~~~~~~~~~~~May you always have as much strength and courage to lead us and, more...
25/12/2019

Happy Birthday To Our President/CEO!
~~~~~~~~~~~~~~~
May you always have as much strength and courage to lead us and, more importantly, a truly happy life. May God bless you today with a wonderfully happy birthday and years of tomorrows filled with prosperity and joy.
“A Very Happy Merry Christmas “ and “A Very Happy birthday” CEO/President Mr. Aashirwad Pun Magar!
------
Megan Tilija
Coordinator, UK Branch
Magars Creation Investment Co. Ltd.
Nice Television
London, United Kingdom

"शिरफूल" को बिशेष च्यारिटी शो काठमाडौँमा हुँदै ~~~~~~~~~~~~~~~~~~~~~~गत मे २६ आइतबारका दिन हंगकंगमा भव्यताका साथ् सम्पन्...
30/05/2019

"शिरफूल" को बिशेष च्यारिटी शो काठमाडौँमा हुँदै
~~~~~~~~~~~~~~~~~~~~~~
गत मे २६ आइतबारका दिन हंगकंगमा भव्यताका साथ् सम्पन्न भएको प्रिमियर शो पछि अब नेपाली कथानक चलचित्र "शिरफूल" को बिशेष च्यारिटी शो यहि असाढ १४ गते शनिबारका दिन राष्ट्रिय नाचघर, जमल, काठमाडौँमा हुँदैछ । म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाले आयोजना गर्न लागेको यस च्यारिटी शोबाट शंकलित रकम समाजले शिप बिकाश तालिम, महिला शशक्तिकरण कार्यक्रम, क्षमता अभिबृद्धि कार्यक्रम तथा बिबिध सेवा मुलक कार्यक्रम/परियोजनाहरुमा प्रयोजन गर्ने भएको छ । शिरफूल हेरेर मनोरञ्जन लिनुको साथै चलचित्र क्षेत्रमा प्रवेश गरेका हाम्रा नयाँ कलाकारहरुको कलालाई प्रोत्साहन र माया गरिदिनु हामी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ ।

कार्यक्रम: शिरफूल बिशेष च्यारिटी शो
मिति: २०७६ असाढ १४ गते शनिबार
समय: अपरान्ह १:३० बजे
स्थान: राष्ट्रिय नाचघर, जमल, काठमाडौँ,

टिकटको लागि सम्पर्क: ९८४१२०९५८३ / ९८४३०९०१६४ / ९८५१२०२६५१ / ९८०३१७१८२० / ९८४३७७०३८५ / ९८१८१०९५०१

आयोजक:
म्याग्दी मगर समाज काठमाडौँ उपत्यका
बागडोल, ललितपुर, नेपाल ।
९८४१२०९५८३ / ९८४३०९०१६४ / ९८५१२०२६५१ / ९८०३१७१८२०
----------------
आर्शिवाद पुन मगर निर्माता रहेको शिरफुललाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् भने देवराज आले मगरको कथा रहेको छ । साथै फिल्मको पटकथा राज थापा र राजु थापामगर योगिनको रहेको छ ।

चलचित्रमा रुपा राना, राज थापा मगर, देवराज आले मगर, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, सिद्धान्त एस पौडेल, किरण मगर लगायतका कलाकारको वेजोड अभिनय रहेको छ ।

Address

Bagbazar-28, Opposite PK Campus
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Magars Creation - NICE Television HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Magars Creation - NICE Television HD:

Share