Associates Dip Investment Pvt.Ltd

Associates Dip Investment Pvt.Ltd strong relation smart relationship with experienced technician

20/04/2023

आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । यस दिन श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ आशिर्वाद ग्रहण गर्ने चलन छ ।
आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । यस दिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । सम्पुर्ण आमाहरुप्रति हार्दिक सम्मान प्रकट गर्दै मातातीर्थ औंसीको शुभकामना व्यक्त गर्दछौं ।

30/03/2023

💐💐💐💐😭
"आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर
टर्दैन त्यो,इन्द्रै बिन्ति गरुन् झुकेर पाउमा त्यो बिन्ति सुन्दैन
त्यो", !!!असामायिक निधन प्रति गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चिर सान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दै मृत आत्माको रक्षा गरुन्
💐💐💐💐

कर्मचारी आवश्यकतायस Associates Dip Investment Pvt.Ltd  का लागि कर्मचारी आवश्यक परेको हुँदा इच्छुक महानुभावले मिति २०७९/१...
13/02/2023

कर्मचारी आवश्यकता

यस Associates Dip Investment Pvt.Ltd का लागि कर्मचारी आवश्यक परेको हुँदा इच्छुक महानुभावले मिति २०७९/११/०४ गते सम्ममा संस्थाको कार्यालयमा आवेदन बुझाउनुहुन अनुरोध गर्दछौं ।

पदः कार्यालय व्यवस्थापक संख्या: २ जना

योग्यताः SLC उत्तीर्ण कम्तीमा २ वर्षको कार्य अनुभव भएको ।
सेवा सुविधा: संस्थाको नियमअनुसार आवश्यक कागजातहरू: शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अनुभवको प्रमाणपत्रको प्रतिलिपि, हस्तलिखित निवेदन, २ प्रति फोटो ।
सम्पर्क नम्बर ९८५१०५२०७४ मा आबेदनको लागि मात्र

03/02/2023

AssociatesDip InvestmentPrivate Limited Our goal then and now is to provide quality on time projects CALL US +9779851052074​ Welcome to Associates Dip Investment Where We Build Your Visions Associate Dip Investment Pvt. Ltd. is the All-in-One Construction Firm. We supply Construction materials and...

03/12/2022

हात खाली नहुने विषेश छुट
अब ढिला नगरी आफ्नो घर, अफीस, स्कुल र अन्य सँस्था हरुलाई सुबिधा सम्पन्न बनाउनुहोस ।
हामीलाई निम्न सेवाहरुको लागि सम्झनुहोस ।
𝐒𝐨𝐥𝐚𝐫 𝐰𝐚𝐭𝐞𝐫 𝐇𝐞𝐚𝐭𝐞𝐫, 𝐊𝐢𝐭𝐜𝐡𝐞𝐧 𝐂𝐡𝐢𝐦𝐧𝐞𝐲, 𝐖𝐚𝐭𝐞𝐫 𝐭𝐫𝐞𝐚𝐭𝐦𝐞𝐧𝐭 𝐩𝐥𝐚𝐧𝐭 (𝐕𝐞𝐬𝐬𝐞𝐥) , 𝐊𝐞𝐧𝐭 𝐑𝐎 𝐖𝐚𝐭𝐞𝐫 𝐏𝐮𝐫𝐢𝐟𝐢𝐞𝐫 लगायत अन्य 𝐇𝐨𝐦𝐞 𝐀𝐩𝐩𝐥𝐢𝐚𝐧𝐜𝐞𝐬.
𝓒𝓸𝓷𝓽𝓪𝓬𝓽 𝓤𝓼:
🏢 𝐌𝐚𝐧𝐚𝐦𝐚𝐢𝐣𝐮, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐍𝐞𝐩𝐚𝐥
📞 Landline: 01-4027771
📞 9851052074
🎯 𝓣𝓱𝓮 𝓒𝓸𝓶𝓹𝓵𝓮𝓽𝓮 𝓦𝓪𝓽𝓮𝓻 𝓢𝓸𝓵𝓾𝓽𝓲𝓸𝓷 𝓢𝓮𝓻𝓿𝓲𝓬𝓮
𝑾𝒆 𝒂𝒓𝒆 𝒉𝒆𝒓𝒆 𝒕𝒐 𝒔𝒐𝒍𝒗𝒆 𝒚𝒐𝒖𝒓 𝒑𝒓𝒐𝒃𝒍𝒆𝒎 𝒂𝒏𝒅 𝒑𝒖𝒓𝒊𝒇𝒚 𝒕𝒉𝒆 𝒘𝒂𝒕𝒆𝒓 𝒂𝒕 𝒚𝒐𝒖𝒓 𝒉𝒐𝒎𝒆.
𝓒𝓸𝓷𝓽𝓪𝓬𝓽 𝓤𝓼:
🏢 𝐌𝐚𝐧𝐚𝐦𝐚𝐢𝐣𝐮 11, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐍𝐞𝐩𝐚𝐥

🎯 𝓣𝓱𝓮 𝓒𝓸𝓶𝓹𝓵𝓮𝓽𝓮 𝓦𝓪𝓽𝓮𝓻 𝓢𝓸𝓵𝓾𝓽𝓲𝓸𝓷 𝓢𝓮𝓻𝓿𝓲𝓬𝓮

Address

Tarkeshwor 11
Kathmandu
44600,TARAKESHWAR44600

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 14:00
Saturday 08:00 - 12:00
Sunday 07:00 - 17:00

Telephone

+9779851052074

Website

Alerts

Be the first to know and let us send you an email when Associates Dip Investment Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Associates Dip Investment Pvt.Ltd:

Share