Suvarnabhumi Saving and Credit Co-operative LTD

Suvarnabhumi Saving and Credit Co-operative LTD A complete solutation for co-operative and micro financing institution in your community.

यस शुभर्णभूमि बचत तथा ऋण सहकारी संस्था लि. को संचालक समितिकी सदस्य श्रीमती सञ्जु सुवेदीको पूजनीय पिता तारा प्रसाद सुवेदी...
25/02/2024

यस शुभर्णभूमि बचत तथा ऋण सहकारी संस्था लि. को संचालक समितिकी सदस्य श्रीमती सञ्जु सुवेदीको पूजनीय पिता तारा प्रसाद सुवेदीको असामयिक स्वर्गारोहण भएको हुंदा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रदान्जली अर्पण गर्दछौ। साथै यस दुःखद घडिमा शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी भगवानसँग प्रार्थना गर्दछौं।

संचालक समिति तथा शुभर्णभूमि साकोस परिवार
नागार्जुन -०१ एराहिटीचोक काठमाण्डौ

यस शुभर्णभुमी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री गणेश पराजुलि  ज्यु काठमाडौ क्षेत्र न. ७ प्रतिनिधि सभाको प्रत्...
27/11/2022

यस शुभर्णभुमी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री गणेश पराजुलि ज्यु काठमाडौ क्षेत्र न. ७ प्रतिनिधि सभाको प्रत्यक्षमा रा.स्व.पा. तर्फबाट अत्यधिक बहुमतले बिजयि हुनु भएको हुदा उहाँप्रति यस संस्थाका संचालक समिती , बिभिन्न उपसमिति , सल्लाहकार , शेयर सदस्य ज्युहरु लगायत यस संस्थामा आबद्ध हुनु भएका सम्पुर्ण शुभचिन्तक तथा संस्थाको तर्फ बाट हार्दिक बधाई एवम् उहाँको सफल कार्यकालको मंगलमय शुभकामना।

शुभर्णभुमी बचत तथा ऋण सहकारी संस्था लि.
नागार्जुन -०१ ढुङेधारा ,एराहिटि , काठमाडौ

🙏 untill 11:59 pm todayमलाई भोट दिन कृपया यहाँबाट RSP एप डाउनलोड गरेर दर्ता गर्नुहोस् एप डाउनलोड गर्ने लिंक :  https://r...
17/09/2022

🙏 untill 11:59 pm today
मलाई भोट दिन कृपया यहाँबाट RSP एप डाउनलोड गरेर दर्ता गर्नुहोस्
एप डाउनलोड गर्ने लिंक : https://rspnepal.page.link/app

Welcome to Rastriya Swatantra Party

सम्पुर्ण शेयर धनि सदस्य महानुभाबहरुमा अनुरोध यस सुभर्नभुमि बचत तथा ऋण सहकारि संस्था लि. को निम्न मिति स्थान र समय मा बार...
09/09/2022

सम्पुर्ण शेयर धनि सदस्य महानुभाबहरुमा अनुरोध
यस सुभर्नभुमि बचत तथा ऋण सहकारि संस्था लि. को निम्न मिति स्थान र समय मा बार्षिक साधारण सभा हुन गइरहेको हुदा यसै सुचना आधार मानि जानकारी गराउदछौ।

Heighly encourage to apply along with your complete CV and support doc for Qualified & Interested candidates 🙏
22/07/2022

Heighly encourage to apply along with your complete CV and support doc for Qualified & Interested candidates 🙏

आदरणीय शेयर सदस्य तथा ग्राहक महानुभाबहरुमा अनुरोध,यस शुभर्णभुमी बचत तथा ऋण सहकारी संस्था लि. को नयाँ बर्ष २०७९ सालको भित...
07/04/2022

आदरणीय शेयर सदस्य तथा ग्राहक महानुभाबहरुमा अनुरोध,

यस शुभर्णभुमी बचत तथा ऋण सहकारी संस्था लि. को नयाँ बर्ष २०७९ सालको भित्तेपात्रो प्रकाशित भैसकेको हुनाले उक्त भित्तेपात्रो यस संस्थाको कार्यलयमा सम्पर्क राखि लैजानुहुनको साथै नयाँ बर्ष २०७९ सालको उपलक्ष्यमा हामि हाम्रो सम्पुर्ण शेयरधनि सदस्य , तथा ग्राहक महानुभाबहरुमा सुख, शान्ति, समृद्धि, दिर्घायु एवम् उत्तरउत्तर प्रगति कमना गर्दछौ।


शुभर्णभुमी बचत तथा ऋण सहकारी संस्था लि.परिवार,
नागार्जुन न. पा. १, एराहिटिचोक , ढुङ्गेधारा
काठमाडौं
फोन न. 01-4880786 / 01-4881215
[email protected]
[email protected]

Co-oprative notice for DIPAWOLI- 2078
03/11/2021

Co-oprative notice for DIPAWOLI- 2078

हिन्दुहरूको महान पर्व वडा दसै २०७८ को उपलक्ष्यमा सम्पूर्ण शेयर सदस्य महानुभावहरु लगायत समस्त परिवारमा सुख, सुस्वास्थ, दि...
12/10/2021

हिन्दुहरूको महान पर्व वडा दसै २०७८ को उपलक्ष्यमा सम्पूर्ण शेयर सदस्य महानुभावहरु लगायत समस्त परिवारमा सुख, सुस्वास्थ, दिर्घायू, उत्तरोत्तर प्रगति को साथै हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ । शुभर्णभूमी बचत तथा ऋण सहकारी संस्था परिवार ।

शुभर्णभूमी बचत तथा ऋण सहकारी संस्था लि को तेह्रौं बार्षिक साधारण सभा प्रमुख अतिथि नागार्जुन नगर प्रमुख मोहन ब. बस्नेत ज्...
19/09/2021

शुभर्णभूमी बचत तथा ऋण सहकारी संस्था लि को तेह्रौं बार्षिक साधारण सभा प्रमुख अतिथि नागार्जुन नगर प्रमुख मोहन ब. बस्नेत ज्यू, अतिथि महासेनानी राम ब. अर्याल ज्यू, अतिथि मुक्तिनाथ बिकास बैक का डाइरेक्टर गजेन्द्र मान श्रेष्ठ ज्यू, ईजी लिंक का डाइरेक्टर डिबी अर्याल ज्यू, अतिथि टिचिङ अस्पतालका सह-प्राध्यापक डा. नारायण ब. महोत्रा, जिल्ला सहकारी का प्रतिनिधि ज्यू, संस्था का सल्लाहकार प्रा.डा. धन ब. कुंवर ज्यू, संचालक समितिका पदाधिकारी ज्यूहरु, लेखा समिति का पदाधिकारी ज्यूहरु, बिभिन्न उप समिति का पदाधिकारी ज्यूहरु, शेयरधनी सदस्यज्यूहरु, कर्मचारी बर्ग हरु को उपस्थितिमा स्वयम्भू स्टार बैन्क्वीत मा सम्पन्न भएको छ, सबैमा हार्दिक बधाई एवम् धन्यवाद । #2078.06.02 #

शुभर्णभूमी बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभाम सम्पन्न |🙏Nagarjun Municipality Gajendra Man Shrestha Poo...
18/09/2021

शुभर्णभूमी बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभाम सम्पन्न |🙏
Nagarjun Municipality Gajendra Man Shrestha Pooja Khanal Gautam Ganesh Parajuli Lion Swayambhu Star Banquet

शुभर्णभूमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व उपाध्यक्ष श्री रामशरण थापा ज्यू काे असामयिक दुखद निधन प्रति गहिरो दु...
30/07/2021

शुभर्णभूमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व उपाध्यक्ष श्री रामशरण थापा ज्यू काे असामयिक दुखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै दिबंगत आत्माकाे चिरशान्तिकाे प्रकट गर्दै शोकाकुल परिवारहरुमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भनि हार्दिक समवेदना व्यक्त गर्दछौं ।

Address

Dhungedhara
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

00977 1 4880786

Website

Alerts

Be the first to know and let us send you an email when Suvarnabhumi Saving and Credit Co-operative LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Suvarnabhumi Saving and Credit Co-operative LTD:

Share