Ansu Invest

Ansu Invest Welcome to the official page of Ansu Invest. We help you find investment ideas for your portfolio with our research, analysis, and valuation.
(2)

After a difficult few years, Balephi Hydropower is finally producing results that look less accidental and more delibera...
28/05/2026

After a difficult few years, Balephi Hydropower is finally producing results that look less accidental and more deliberate. Generation has improved, costs have eased, and the company has returned to profit, though the recovery still feels newly won rather than fully secured.

The numbers suggest progress, but not closure. Debt remains high, operational stability has only recently returned, and attention now turns to whether the improvement can hold beyond a single good stretch.

To read more about how BHL is doing, click the link below.
https://ansuinvest.com/news/view/1007

Agricultural Development Bank remains one of Nepal’s more established banks, but its recent performance reflects a secto...
27/05/2026

Agricultural Development Bank remains one of Nepal’s more established banks, but its recent performance reflects a sector navigating slower credit growth, rising risk, and a more cautious lending environment. Strong liquidity and balance sheet stability continue to support the bank, even as profitability and asset quality remain under pressure.

So what does that mean for valuation, and how much of the risk is already priced in?

To read our full valuation breakdown, click the link below.

https://ansuinvest.com/research-opinion/view/agricultural-development-bank-is-undervalued-14

सञ्चालन खर्चमा गरिएको कडा नियन्त्रण र ब्याज बाहेकको आम्दानीमा भएको वृद्धिको मद्दतले आइसिएफसि फाइनान्सले आफ्नो नाफामा उल्...
27/05/2026

सञ्चालन खर्चमा गरिएको कडा नियन्त्रण र ब्याज बाहेकको आम्दानीमा भएको वृद्धिको मद्दतले आइसिएफसि फाइनान्सले आफ्नो नाफामा उल्लेखनीय सुधार गर्न सफल भएको छ। तर केही समयसम्म संस्थाको कर्जा तथा सम्पत्तिको गुणस्तर सन्तोषजनक रहे तापनि पछिल्ला दुई त्रैमासमा भने खराब कर्जा फेरि बढ्न थालेको छ। यद्यपि, निष्क्रिय कर्जाहरू नियामक निकायले तोकेको सीमा भित्रै रहेका छन् तर यस्ता कर्जाको समग्र रकम र कुल कर्जामा यसले ओगटेको हिस्सा दुवै बढ्दै गइरहेको छ। यसले संस्थाको समग्र वित्तीय अवस्थामा फेरि नयाँ दबाब वा जोखिम सिर्जना हुन सक्ने पूर्वसङ्केत गरिरहेको छ।

आइसिएफसि फाइनान्सको आधारभूत वित्तीय अवस्थाको बारेमा थप विस्तृत जानकारी पाउन तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस्।
https://ansuinvest.com/research-opinion/view/icfc-finance-rebounds-on-stronger-earnings251?lang=np

ICFC Finance has staged a brisk recovery in profitability, helped by tighter operating discipline and a pickup in non-in...
26/05/2026

ICFC Finance has staged a brisk recovery in profitability, helped by tighter operating discipline and a pickup in non-interest income. But after several periods of healthier asset quality, the past two quarters have brought a renewed deterioration of bad loans. Although non-performing assets (NPA) remain within regulatory limits, both their absolute level and share of the loan book are climbing, an early sign that strains on the balance sheet may be re-emerging.

Discover more of ICFC fundamentals by clicking the link below.

https://ansuinvest.com/research-opinion/view/icfc-finance-rebounds-on-stronger-earnings251

ग्लोबल आइएमई बैंकको सम्पत्ति, निक्षेप र बजार हिस्सा निरन्तर बढ्दै गइरहेको छ। सतहमा हेर्दा यो वृद्धि स्थिर देखिन्छ, जसलाई...
25/05/2026

ग्लोबल आइएमई बैंकको सम्पत्ति, निक्षेप र बजार हिस्सा निरन्तर बढ्दै गइरहेको छ। सतहमा हेर्दा यो वृद्धि स्थिर देखिन्छ, जसलाई लगभग स्थिर रहेको पुँजी स्रोत र वासलातको निरन्तर विस्तारले सहयोग गरेको छ। धेरैजसो मुख्य सूचकहरूमा तथ्यांकहरूले अझै पनि बढ्ने संकेत गरिरहेका छन्।

तर यो विस्तारको गुणस्तर भने पहिलेजस्तो सरल छैन। खराब कर्जाका लागि छुट्याउनुपर्ने रकम बढ्दै गएको छ र प्रतिफल घट्दै गएको छ। यसले अतिरिक्त विस्तारले नाफामा पहिलेजस्तो प्रभावकारी रूपमा योगदान गरिरहेको छैन भन्ने देखाउँछ। समग्रमा यस बैंकको अवस्था मुख्य सूचकहरूले मात्र देखाएको भन्दा बढी सन्तुलित रहेको देखिन्छ।

यस बैंकको पूर्ण विश्लेषण पढ्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्।
https://ansuinvest.com/news/view/1006?lang=np

Global IME Bank continues to expand in assets, deposits, and market share. On the surface, growth remains steady, suppor...
25/05/2026

Global IME Bank continues to expand in assets, deposits, and market share. On the surface, growth remains steady, supported by a broadly stable funding base and continued balance sheet expansion. The numbers still point upward across most headline indicators.

Yet the quality of that expansion is becoming less straightforward. Rising provisioning pressure and softer returns suggest that incremental growth is translating less efficiently into earnings. What looks like steady expansion in scale is increasingly accompanied by weaker profitability dynamics, leaving the overall position more balanced than the headline figures alone suggest.
To read the full analysis, click the link below.
https://ansuinvest.com/news/view/1004

करको दर घटाउँदा धेरै राजश्व उठ्न सक्छ भन्ने विचारलाई फेरि मूल्यांकन गर्ने नेपाल पहिलो देश भने होइन। लाफर कर्भ नामक अर्थश...
25/05/2026

करको दर घटाउँदा धेरै राजश्व उठ्न सक्छ भन्ने विचारलाई फेरि मूल्यांकन गर्ने नेपाल पहिलो देश भने होइन। लाफर कर्भ नामक अर्थशास्त्रको सिद्धान्तले लामो समयदेखि के बताउँदै आएको छ भने एउटा निश्चित सीमा पार गरेपछि करको दर बढाउँदा उल्टै कर उठाउन खोजिएकै आधार अर्थात कर तिर्ने मानिस र व्यवसायहरूको दायरा खुम्चिन पुग्छ। त्यो सीमा ठ्याक्कै कहाँनेर छ भनेर सिद्धान्तका पानाहरूमा बहस गर्न जति सजिलो छ, व्यवहारमा त्यसलाई पहिचान गर्न भने त्यति नै गाह्रो हुन्छ।

अब नयाँ बजेट आउने समय नजिकिँदै गर्दा, सरकारलाई यो विचारलाई पहिले भन्दा अझ प्रत्यक्ष रूपमा परीक्षण गर्ने एउटा राम्रो अवसर जुरेको छ। करको दर घटाउँदा साँच्चै नै धेरै मानिसहरू कर प्रणालीमा जोडिएर इमान्दारीपूर्वक कर तिर्छन् कि तिर्दैनन् र त्यसले धेरै राजश्व संकलन हुन्छ कि हुँदैन भन्ने कुरा अब सिद्धान्तमा भर पर्दैन। नीति जब व्यवहारमा लागु हुन्छ, त्यसपछि मानिसहरूले देखाउने व्यवहारमा नै यो कुरा बढी निर्भर हुनेछ। तत्कालका लागि भने यसको जवाफ केही राम्रो होला भन्ने आशा र के होला भन्ने अनिश्चितताको बीचमा कतै अड्किएको छ।
https://ansuinvest.com/news/view/1004?page=1&lang=np

Nepal is not the first country to revisit the idea that lower tax rates might raise more revenue. The Laffer curve has l...
25/05/2026

Nepal is not the first country to revisit the idea that lower tax rates might raise more revenue. The Laffer curve has long suggested that beyond a certain point, higher rates can shrink the very base they are meant to tax. Where that point lies is easier to debate in theory than to identify in practice.

With the budget approaching, the government now has an opportunity to test that proposition more directly than before. Whether lower rates translate into broader compliance and higher collections will depend less on theory than on behaviour once policy meets reality. For now, the answer sits where most fiscal experiments begin: somewhere between expectation and uncertainty.

To explore what lower taxes could mean in practice, click the link below.
https://ansuinvest.com/news/view/1004

लामो समयपछि अन्ततः इष्टर्न हाइड्रोपावरको अवस्थामा सकारात्मक परिवर्तन देखिन थालेको छ। वर्षौंसम्म ऋणको भार, निरन्तरको घाटा...
24/05/2026

लामो समयपछि अन्ततः इष्टर्न हाइड्रोपावरको अवस्थामा सकारात्मक परिवर्तन देखिन थालेको छ। वर्षौंसम्म ऋणको भार, निरन्तरको घाटा र बजारको निराशाजनक माहोलबाट गुज्रिएको यस कम्पनीमा अहिले आएर केही स्थिरताका संकेतहरू देखिन थालेका छन्। यद्यपि, हालै देखिएको यो सुधारले मात्रै सबै कुरा राम्रो भइसक्यो भन्न मिल्दैन किनभने कम्पनीको दीर्घकालीन भविष्य अझै पनि बाहिर देखिएभन्दा निकै चुनौतीपूर्ण र जटिल नै छ।

हाम्रो यो विश्लेषणले कम्पनीमा हाल देखिएको सुधार वास्तवमा कसरी भइरहेको छ भनेर सरल रूपमा प्रस्ट पारेको छ। साथै, कम्पनीको नगद प्रवाह वा आय किन अनुमान गरिएभन्दा चाँडै उच्चतम बिन्दुमा पुगेर रोकिन सक्छ र भविष्यमा थपिँदै जाने आर्थिक दायित्व तथा खर्चहरूले यसको व्यापारलाई कस्तो असर पार्न सक्छ भन्ने कुरा पनि यसमा विस्तृत रूपमा खुलाइएको छ। यस विषयमा सम्पूर्ण जानकारीसहितको विस्तृत विवरण पढ्नका लागि तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस्।
https://ansuinvest.com/research-opinion/view/eastern-hydropower-s-valuation-captures-early-turnaround463?lang=np

Eastern Hydropower’s story is finally starting to change. After years of pressure from debt, losses, and weak sentiment,...
24/05/2026

Eastern Hydropower’s story is finally starting to change. After years of pressure from debt, losses, and weak sentiment, the company is beginning to show signs of stability, but the long-term picture remains far more complicated than the recent turnaround suggests.

This valuation breaks down where the recovery is coming from, why cash flows may peak sooner than expected, and what rising future obligations could mean for the business ahead. To read the full breakdown, click the link below.

https://ansuinvest.com/research-opinion/view/eastern-hydropower-s-valuation-captures-early-turnaround463?page=1

अपि पावरको पछिल्लो त्रैमासिक अवस्थालाई हेर्दा यो कम्पनी बिस्तारै परम्परागत रूपमा बिजुली मात्र उत्पादन गर्ने कामभन्दा माथ...
24/05/2026

अपि पावरको पछिल्लो त्रैमासिक अवस्थालाई हेर्दा यो कम्पनी बिस्तारै परम्परागत रूपमा बिजुली मात्र उत्पादन गर्ने कामभन्दा माथि उठेर नयाँ बाटोतर्फ अघि बढिरहेको देखिन्छ। कम्पनीको समग्र आम्दानीमा ठूलो वृद्धि भएको छ तर त्योभन्दा पनि महत्त्वपूर्ण परिवर्तन कम्पनीको काम गर्ने प्रभावकारी शैली, बढ्दै गइरहेको लगानीको दायरा र भविष्यका लागि तयार हुँदै गरेका जलविद्युत आयोजनाहरूको बढ्दो शृङ्खलाले ल्याएको छ।

कम्पनी यसरी लगानीमा आधारित नयाँ स्वरूपतर्फ अझ अघि बढ्दै गर्दा, के पहिलेदेखि नै ऋणको भार रहेको हालको आर्थिक अवस्थाभित्र रहेर यस परिवर्तनले कम्पनीको दीर्घकालीन र दिगो विकासलाई निरन्तरता दिन सक्ला त? यसबारेमा जान्नको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस्।
https://ansuinvest.com/news/view/1003?lang=np

Address

Tusal, Baluwatar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+97714526296

Website

https://linkin.bio/ansuinvest

Alerts

Be the first to know and let us send you an email when Ansu Invest posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ansu Invest:

Share

Category