National Namobuddha Saving & Credit Cooperative Ltd.

National Namobuddha Saving & Credit Cooperative Ltd. National Namobuddha Saving & Credit Cooperative Ltd. Head office : Samakhusi-29, Kathmandu

सबैजना सहभागि बनौ ।
28/05/2023

सबैजना सहभागि बनौ ।

नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा संस्थाको सम्पूर्ण सदस्यहरु, सहकर्मी मित्रहरुका साथै देश-बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली...
14/04/2023

नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा संस्थाको सम्पूर्ण सदस्यहरु, सहकर्मी मित्रहरुका साथै देश-बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा सुख, शान्ती, समृद्धि, सुस्वास्थ, दिर्घायु सहित उत्तोरउत्तोर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!!
🙏🙏🙏

देशको अवस्था, ब्यवस्था परिवर्तनको निम्ति आफ्नो ज्यानको बलिदानी दिदै प्राण आहुती दिनु हुने सम्पुर्ण ज्ञात अज्ञात महान वीर...
30/01/2023

देशको अवस्था, ब्यवस्था परिवर्तनको निम्ति आफ्नो ज्यानको बलिदानी दिदै प्राण आहुती दिनु हुने सम्पुर्ण ज्ञात अज्ञात महान वीर सहिद प्रति सहिद दिवसको अबसरमा हार्दिक श्रद्धासुमन एवं भावपुर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्दछौं ।

यस संस्थाको पुर्ब अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री ज्ञान बहादुर तामाङज्यूलाई बागमति प्रदेशसभामा समानुपातिक  सम्सदको रुप...
12/01/2023

यस संस्थाको पुर्ब अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री ज्ञान बहादुर तामाङज्यूलाई बागमति प्रदेशसभामा समानुपातिक सम्सदको रुपमा निर्बाचित हुनु भएकोमा संस्थाको तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्दै ।

यस संस्थाको चाबहिल सेवा केन्द्रको प्रमुख पुजा थापा मगरलाई जन्म दिनको धेरै धेरै शुभकामना !!!
26/12/2022

यस संस्थाको चाबहिल सेवा केन्द्रको प्रमुख पुजा थापा मगरलाई जन्म दिनको धेरै धेरै शुभकामना !!!

यस संस्थाका निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार, राष्ट्रिय सहकारी बैक लि. का संचालक, जिल्ला सहकारी संघ लि. काठमाण्डौं...
11/12/2022

यस संस्थाका निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार, राष्ट्रिय सहकारी बैक लि. का संचालक, जिल्ला सहकारी संघ लि. काठमाण्डौंका अध्यक्ष एवम सहकारी अभियन्ता आदरणीय श्री ज्ञान बहादुर तामाङ ज्यू वाग्मती प्रदेश सभाको सदस्य चयन हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

नेपालीहरुको महान चाड शुभ दिपावली २०७९ सालको उपलक्ष्यमा संस्थाका सम्पुर्ण सदस्य महानुभावहरुमा सुख, शान्ति, समृद्धि तथा सु...
24/10/2022

नेपालीहरुको महान चाड शुभ दिपावली २०७९ सालको उपलक्ष्यमा संस्थाका सम्पुर्ण सदस्य महानुभावहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

नेपालीहरुको महान चाड बडा दशैं २०७९ सालको उपलक्ष्यमा सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दि...
02/10/2022

नेपालीहरुको महान चाड बडा दशैं २०७९ सालको उपलक्ष्यमा सम्पुर्ण महानुभावहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

यस संस्थाको निबर्तमान अध्यक्ष तथा बरिस्ठ सल्लाहकार, बागमती प्रदेश सहकारी बोर्डका सदस्य, स्थिरिकरण कोषका संचालक, राष्ट्रि...
01/10/2022

यस संस्थाको निबर्तमान अध्यक्ष तथा बरिस्ठ सल्लाहकार, बागमती प्रदेश सहकारी बोर्डका सदस्य, स्थिरिकरण कोषका संचालक, राष्ट्रिय सहकारी बैंकका संचालक, जिल्ला सहकारी संघ लि. काठमाण्डौका अध्यक्ष बिलक्षण श्री ज्ञान बहादुर तामाङ ज्युलाई जन्मदिनको हार्दिक शुभकामना !!! तपाईंको आउँदो दिनहरु सफलताले भरियोस ।

ॠणि सदस्यहरुलाई जानकारी !!!
05/09/2022

ॠणि सदस्यहरुलाई जानकारी !!!

सहकारी संस्था तथा सदस्यहरुलाई सहकारी बिभागको निर्देशन !!!
17/08/2022

सहकारी संस्था तथा सदस्यहरुलाई सहकारी बिभागको निर्देशन !!!

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+977014384405

Website

Alerts

Be the first to know and let us send you an email when National Namobuddha Saving & Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to National Namobuddha Saving & Credit Cooperative Ltd.:

Share