13/09/2026
हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, आमाबुवा, दाजुभाइ तथा सम्पूर्ण सदस्यज्यूहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र पारिवारिक एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🌺🙏
आस्था, प्रेम र संस्कृतिको सुन्दर पर्व हरितालिका तीज ले हरेक जीवनमा खुशी, सद्भाव र सकारात्मक ऊर्जा भरिदियोस्। ❤️💚
हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
— Tourism Development Saving & Credit Co-operative Ltd.
📍 Thamel-29, Kathmandu, Nepal