20/11/2025
हार्दिक सम्वेदना
यस शंखचक्र बचत तथा ऋण सहकारी संस्स्थका सञ्चालक समीतिका सदस्य राधा कृष्ण श्रेष्ठज्यूको ममतामयी माता श्रीमती कान्छी माया श्रेष्ठज्यूको देहवासन भएकोले आज १३ औं दिनको पुण्य तिथिमा उहॉं प्रति शंखचक्र बचत तथा ऋण सहकारी संस्था स-परिवार गहिरो दु:ख व्यक्त गर्दै भावपूर्ण श्रदांजली अर्पण गर्दछौँ | साथै उहाका शोकाकुल परिवार प्रति धैर्य धारणा गर्न सकुन भनि भगवान संग प्रार्थना गर्दछौं |
शंखचक्र बचत तथा ऋण सहकारी संस्था परिवार |