Chimal Saving and Credit Cooperative Ltd.

Chimal Saving and Credit Cooperative Ltd. Chimal Saving and Credit Cooperative Limited is a cooperative organization. It is profit motive orga

Chimal ma 'Happy New year 2079' manaudai!
13/04/2022

Chimal ma 'Happy New year 2079' manaudai!

हार्दिक बधाई तथा शुभकामना !!!     नेपालको कानुन व्यवसायीहरूका साझा संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी  संगठन  (PP...
27/02/2022

हार्दिक बधाई तथा शुभकामना !!!

नेपालको कानुन व्यवसायीहरूका साझा संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (PPLA) नेपालको २०७८ साल फागुण १४ मा भएको दोश्रो राष्ट्रिय सम्मेलनमा यह चीमाल बचत तथा ऋण सहकारी संस्था का कानूनी सलाहकार अधिवक्ता प्रवीण प्रधान केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएकोमा हृदयदेखि बधाई तथा सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हार्दिक श्रद्धाञ्जली ।यस चिमाल वचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष रमा श्रेष्ठ ज्यूका श्रीमान तथा यस संस्थाका सदस्य श्री ...
31/05/2021

हार्दिक श्रद्धाञ्जली ।
यस चिमाल वचत तथा ऋण सहकारि संस्थाका अध्यक्ष रमा श्रेष्ठ ज्यूका श्रीमान तथा यस संस्थाका सदस्य श्री रन्जन श्रेष्ठकाे उपचारकाे क्रममा आज असामयिक निधन भएकाे छ। स्वर्गीय आत्माकाे चिरशान्तिकाे कामना सहित शाेक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछाैं ।
चिमाल परिवार

11th Annual General Meeting-some glimpses.
29/11/2020

11th Annual General Meeting-some glimpses.

हार्दिक श्रद्धाञ्जलीयस संस्थाका अध्यक्ष श्रीमती रमा श्रेष्ठज्यू तथा पूर्वअध्यक्ष श्री रामचन्द्र श्रेष्ठज्यूका ममतामयी आम...
19/11/2020

हार्दिक श्रद्धाञ्जली

यस संस्थाका अध्यक्ष श्रीमती रमा श्रेष्ठज्यू तथा पूर्वअध्यक्ष श्री रामचन्द्र श्रेष्ठज्यूका ममतामयी आमा श्रीमती रत्नलक्ष्मी श्रेष्ठको २०७७ मङ्सिर ३ गते असामयिक स्वर्गारोहण भयकोले दिबङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।
_______________________
चिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार

चिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड को बार्षिक साधारण सभाको सूचना:
19/11/2020

चिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड को बार्षिक साधारण सभाको सूचना:

On the occasion of 10th Annual General Meeting held on 14th bhadra 2076 on Kathmandu🤗🤗🤗😊😊😊😊
01/09/2019

On the occasion of 10th Annual General Meeting held on 14th bhadra 2076 on Kathmandu🤗🤗🤗😊😊😊😊

भान्सा तथा घरबारीवाट निस्कने गल्ने फोहरलाई ब्यबस्थित तरीकाले तह लगाई प्रागांरीक मल बनाउन compost bin प्रयोग गरौं ।  र यह...
09/07/2019

भान्सा तथा घरबारीवाट निस्कने गल्ने फोहरलाई ब्यबस्थित तरीकाले तह लगाई प्रागांरीक मल बनाउन compost bin प्रयोग गरौं । र यहि मल प्रयोग गरी आफ्नै घर वारीमा organic तरकारी फलाऔं । महत्वपूर्ण कूरा : देशको नागरीक भएर सामाजीक उत्तरदायित्वको पनि पालना गरौं।
Compost bin को सेट चाहिएमा यस अफीसमा सम्पर्क गर्नुहोला ।

Opening program - Waste management and ..
24/07/2018

Opening program - Waste management and ..

Waste management and terrace farming training program.
24/07/2018

Waste management and terrace farming training program.

फोहरमैला व्यबस्थापन तथा कौसीखेती सम्बन्धि तालिम कार्यक्रम -
23/07/2018

फोहरमैला व्यबस्थापन तथा कौसीखेती सम्बन्धि तालिम कार्यक्रम -

6th Annual General Meeting.😄
10/10/2015

6th Annual General Meeting.😄

Address

Shree Marg, Lazimpat/2
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97714000008

Website

Alerts

Be the first to know and let us send you an email when Chimal Saving and Credit Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chimal Saving and Credit Cooperative Ltd.:

Share