Tarakari Phalafool Saving & credit Cooperative Sciety Ltd.

Tarakari Phalafool Saving & credit Cooperative Sciety Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tarakari Phalafool Saving & credit Cooperative Sciety Ltd., Financial service, kalimati, kathmandu, Kathmandu.

यो पाली घर जाने तिहारको हवाई टिकट - तरकारी फलफूल आई स्मार्टमा ✈️अब नकुर्नुहोस्, चाडै तिहारमा घर जाने Flight Ticket आई स्...
28/10/2024

यो पाली घर जाने तिहारको हवाई टिकट - तरकारी फलफूल आई स्मार्टमा ✈️
अब नकुर्नुहोस्, चाडै तिहारमा घर जाने Flight Ticket आई स्मार्ट एप बाट काट्नुहोस 🤗
साथै हरेक हवाई टिकट खरिदमा रु १५१/- Cashback उपहार पाउनुहोस 🙏

२०८१ अशोज मसान्तको वित्तीय विवरण !
18/10/2024

२०८१ अशोज मसान्तको वित्तीय विवरण !

२०८१ सालको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् (११४५) छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्यज्यूहरू, कृषक, उपभोक्ता, व्य...
09/10/2024

२०८१ सालको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् (११४५) छठ पर्वको पावन अवसरमा सम्पूर्ण सदस्यज्यूहरू, कृषक, उपभोक्ता, व्यवसायी महानुभावहरूमा सु-स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

नि:शुल्क स्वास्थ्य शिविर बारे सूचना !
03/10/2024

नि:शुल्क स्वास्थ्य शिविर बारे सूचना !

विजया दशमीको पहिलो दिन घटस्थापना को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य लगायत देश बिदेशमा रहनुभएका नेपाली आमाबुवा, दा...
03/10/2024

विजया दशमीको पहिलो दिन घटस्थापना को पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य लगायत देश बिदेशमा रहनुभएका नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सुख शान्ति सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

29/09/2024
२०८१ भाद्र मसान्तको वित्तीय विवरण !
22/09/2024

२०८१ भाद्र मसान्तको वित्तीय विवरण !

कार्यालय बन्द रहने सम्बन्धी सूचना !Tarakari Phalafool Co-operative
05/09/2024

कार्यालय बन्द रहने सम्बन्धी सूचना !
Tarakari Phalafool Co-operative

सदस्य सहकारी शिक्षा तथा हरितालिका तिज शुभकामना कार्यक्रमा उपस्थिति बारे सूचना
29/08/2024

सदस्य सहकारी शिक्षा तथा हरितालिका तिज शुभकामना कार्यक्रमा उपस्थिति बारे सूचना

मासिक बचत जम्मा गर्ने बारे सूचना !
28/08/2024

मासिक बचत जम्मा गर्ने बारे सूचना !

सदस्य सहकारी शिक्षा तथा तीज कार्यक्रम को लागि नाम टिपाउने सम्बन्धि सूचना !
27/08/2024

सदस्य सहकारी शिक्षा तथा तीज कार्यक्रम को लागि नाम टिपाउने सम्बन्धि सूचना !

यस सहकारी संस्थाका लेखा समिति संयोजक  श्री कृष्ण प्रसाद आचार्य ज्यू को आज पर्न गएको जन्म दिनको अवसरमा सुस्वास्थ एवं दिर्...
27/08/2024

यस सहकारी संस्थाका लेखा समिति संयोजक श्री कृष्ण प्रसाद आचार्य ज्यू को आज पर्न गएको जन्म दिनको अवसरमा सुस्वास्थ एवं दिर्घायु जिवनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
Tarakari Phalafool Co-operative

Address

Kalimati, Kathmandu
Kathmandu

Telephone

01-5123129

Website

Alerts

Be the first to know and let us send you an email when Tarakari Phalafool Saving & credit Cooperative Sciety Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share