Wean Nepal Laghubitta Bittiya Sanstha Ltd.

Wean Nepal Laghubitta Bittiya Sanstha Ltd. Wean Nepal Laghubitta Bittiya Sanstha Ltd. is a "D" class institution licensed by Nepal Rastra Bank. "Friend For Financial Success."

यस विन नेपाल लघुवित्त वित्तीय संस्था लि. को ११ औ वार्षिक साधारण सभा मिति २०८३ जेठ ०५ गते  भब्यताका साथ सम्पन्न ।
19/05/2026

यस विन नेपाल लघुवित्त वित्तीय संस्था लि. को ११ औ वार्षिक साधारण सभा मिति २०८३ जेठ ०५ गते भब्यताका साथ सम्पन्न ।

यस बित्तीय संस्था को २०८१/०८२ को वार्षिक बित्तीय विवरण हेर्नको लागि QR scan गरी हेर्न सकीनेछ ।
18/05/2026

यस बित्तीय संस्था को २०८१/०८२ को वार्षिक बित्तीय विवरण हेर्नको लागि QR scan गरी हेर्न सकीनेछ ।

"Wean Nepal Laghubitta Bittiya Sanstha Ltd, Business Strategy Meet 2083". 3rd Quarterly Review F/Y 2082/083 & Planning f...
10/05/2026

"Wean Nepal Laghubitta Bittiya Sanstha Ltd, Business Strategy Meet 2083". 3rd Quarterly Review F/Y 2082/083 & Planning for F/Y 2083/084 were successfully conducted, focusing on financial structuring and strategic direction for the upcoming fiscal year.
Additionally, the Effective Field Management Training , Leadership Development Training and workshop on AML-CFT/KYC took place at Hotel Chautari, Nagarkot, with Shyam Krishna Dahal and BK Raman Bhattarai as the chief guest and trainer. There expertise in team building and motivational speaking enriched the sessions, providing valuable insights into leadership, operational efficiency, and personal growth. Deep insights on AML-CFT compliance, regulatory risk, followed by an inspiring performance session.

Friends for financial success …..
“Strength in togetherness, success in collaboration’’
संगठनमा शक्ति, सहकार्यमा सफलता..........

नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना !प्रकाशन गरिएको नयाँ वर्ष २०८३ सालको भित्ते क्यालेण्डर पायक पर्ने  साखा कार्य...
04/05/2026

नव वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना !
प्रकाशन गरिएको नयाँ वर्ष २०८३ सालको भित्ते क्यालेण्डर पायक पर्ने साखा कार्यालयबाट प्राप्त गर्नुहुन सदस्य महानुभावहरूलाई हार्दिक अनुरोध छ ।

एघारौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना !!!
28/04/2026

एघारौँ वार्षिक साधारण सभा सम्बन्धी सूचना !!!

नव वर्ष २०८३ को पावन अवसरमा यस वित्तीय संस्थाका सञ्चालक समितिकासदस्यज्यूहरू, शेयरधनी महानुभावहरू, कर्मचारीवर्ग, सदस्य तथ...
13/04/2026

नव वर्ष २०८३ को पावन अवसरमा यस वित्तीय संस्थाका सञ्चालक समितिका
सदस्यज्यूहरू, शेयरधनी महानुभावहरू, कर्मचारीवर्ग, सदस्य तथा
अभिभावकज्यूहरू, साथै विभिन्न सरोकारवाला निकायहरूमा रही प्रत्यक्ष तथा
अप्रत्यक्ष रूपमा सहयोग पुयाउनु हुने सम्पूर्ण शुभेच्छुकज्यूहरूमा सुख, शान्ति,
सुस्वास्थ्य एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
-विन नेपाल लघुवित्त वित्तिय संस्था लि. परिवार

GMW2026 : “Smart money talks”“Learn. Save. Earn.”
16/03/2026

GMW2026 : “Smart money talks”
“Learn. Save. Earn.”

विन नेपाल लघुवित्त वित्तीय संस्था लि. को "अर्ध-वार्षिक समीक्षा (आ.व. २०८२/०८३) तथा रिकभरी व्यवस्थापन तालिम" नगरकोटको होट...
07/02/2026

विन नेपाल लघुवित्त वित्तीय संस्था लि. को "अर्ध-वार्षिक समीक्षा (आ.व. २०८२/०८३) तथा रिकभरी व्यवस्थापन तालिम" नगरकोटको होटल चौतारीमा सम्पन्न भएको छ।

दुई दिनसम्म चलेको यस कार्यक्रममा हामीले बितेका ६ महिनाका उपलब्धिहरूको समीक्षा गर्‍यौं र आगामी दिनमा संस्थालाई अझ उचाइमा पुर्‍याउन 'रिकभरी व्यवस्थापन'का नयाँ रणनीतिहरूबारे छलफल गर्‍यौं। आफ्ना सदस्यहरूलाई अझ स्तरीय वित्तीय सेवा प्रदान गर्न हामी सधैं तत्पर छौं।

📍 स्थान: होटल चौतारी, नगरकोट
📅 मिति: २०८२ माघ २३ र २४ गते

📢 सार्वजनिक सूचना 📢विन नेपाल लघुवित्त वित्तीय संस्था लि.बाट कर्जा भुक्तान सम्बन्धी ३५ दिने सूचना प्रकाशित गरिएको छ।सम्बन...
25/01/2026

📢 सार्वजनिक सूचना 📢

विन नेपाल लघुवित्त वित्तीय संस्था लि.बाट कर्जा भुक्तान सम्बन्धी ३५ दिने सूचना प्रकाशित गरिएको छ।
सम्बन्धित सदस्य/ग्राहक महानुभावहरूले तोकिएको समयभित्र कर्जा भुक्तान गरी सहयोग गरिदिनुहुन अनुरोध छ।

#लघुवित्त #सार्वजनिकसूचना #लघुवित्त #वित्तीयसूचना #जरुरीसूचना #कर्जा #लिलामी

माघे/मकर संक्रान्ति, घ्यु चाकु सल्हु, तथा माघीको शुभकामना। तपाईंहरूको दिन रमाइलो र मीठो बितोस्।  Happy Maghe Sankranti /...
15/01/2026

माघे/मकर संक्रान्ति, घ्यु चाकु सल्हु, तथा माघीको शुभकामना। तपाईंहरूको दिन रमाइलो र मीठो बितोस्।
Happy Maghe Sankranti / Maghi / Ghu Chaku Salhu! We wish you a cheerful and delicious day ahead! Nepal

राष्ट्रिय टोपी दिवसको शुभकामना 🇳🇵 र नयाँ वर्ष २०२६ को हार्दिक मंगलमय शुभेच्छा 🎉नयाँ वर्षले नयाँ सोच, नयाँ ऊर्जा र सकारात...
01/01/2026

राष्ट्रिय टोपी दिवसको शुभकामना 🇳🇵
र नयाँ वर्ष २०२६ को हार्दिक मंगलमय शुभेच्छा 🎉
नयाँ वर्षले नयाँ सोच, नयाँ ऊर्जा र सकारात्मक परिवर्तन ल्याओस् ✨
Wean Nepal Wean Nepal Laghubitta Bittiya Sanstha Ltd.

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

+97711665626

Alerts

Be the first to know and let us send you an email when Wean Nepal Laghubitta Bittiya Sanstha Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wean Nepal Laghubitta Bittiya Sanstha Ltd.:

Share