Cash2Nepal

Cash2Nepal Cash2Nepal - Best way of sending money from the UK & Europe to NEPAL. We enable anyone from the Euro

शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना !Happy Tihaar !
03/11/2021

शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना !
Happy Tihaar !

"नव वर्ष 2078 को हार्दिक मंगलमय शुभकामना !
14/04/2021

"नव वर्ष 2078 को हार्दिक मंगलमय शुभकामना !

माघे संक्रान्तिको हार्दिक शुभकामना ।
14/01/2021

माघे संक्रान्तिको हार्दिक शुभकामना ।

04/01/2021

दिन होस् या रात, हामी छौँ सधैं तपाईँको साथ
अब UK र Europe को कुनैपनी देश बाट जुनसुकै बेला सिधै नेपालमा पैसा पठाउनुहोस् मात्र २ मिनेटमा !
Android/Apple device मा एप डाउनलोड गर्न : http://onelink.to/sq5etd

Happy New Year !
01/01/2021

Happy New Year !

Merry Christmas !!From Cash2Nepal family to yours !!युके र कुनैपनि युरोपियन राष्ट्रहरु बाट नेपाल पैसा पठाउन छिटो, सुरक्ष...
24/12/2020

Merry Christmas !!
From Cash2Nepal family to yours !!

युके र कुनैपनि युरोपियन राष्ट्रहरु बाट नेपाल पैसा पठाउन छिटो, सुरक्षित र भरपर्दो माध्यम Cash2Nepal
एप डाउनलोड गर्न : http://onelink.to/sq5etd

छठी माताले हामी सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याइदिउन् , छठ पर्वको हार्दिक मंगलमय शुभकामना !! साथै कोरोना भाइरसको...
20/11/2020

छठी माताले हामी सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याइदिउन् , छठ पर्वको हार्दिक मंगलमय शुभकामना !! साथै कोरोना भाइरसको संक्रमण बाट बच्न जन-स्वास्थ्य सम्बन्धी नियमहरुको पालना गर्दै पर्व मनाऔं !

सम्पुर्ण नेपालीहरुलाई दिपावलीको धेरै-धेरै शुभकामना!!यस विषम परिस्थितिमा लक्ष्मीमाताले सबैको कल्याण गरुन् !
14/11/2020

सम्पुर्ण नेपालीहरुलाई दिपावलीको धेरै-धेरै शुभकामना!!
यस विषम परिस्थितिमा लक्ष्मीमाताले सबैको कल्याण गरुन् !


२०७७ सालको विजया दशमीको पावन अवसरमा देश - विदेशमा रहनुभएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा सु-स्वास्थ्य, सुख, शान्ति...
25/10/2020

२०७७ सालको विजया दशमीको पावन अवसरमा देश - विदेशमा रहनुभएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरुमा सु-स्वास्थ्य, सुख, शान्ति, समृद्धि र चौतर्फी प्रगतिको कामना गर्दै, बढ्दो कोभिड - १९ को संक्रमण बाट बच्न सुरक्षित रुपमा जन-स्वास्थ्य सम्बन्धि नियमको पालना गर्दै पर्व मनाउन आग्रह गर्दैछौं । ~ Cash2Nepal

विजया दशमीको सातौं दिन फुलपातीको सम्पुर्ण नेपालीहरुमा धेरै-धेरै शुभकामना साथै सु-स्वास्थ्य तथा दिर्घायुको कामना गर्दछौं ...
23/10/2020

विजया दशमीको सातौं दिन फुलपातीको सम्पुर्ण नेपालीहरुमा धेरै-धेरै शुभकामना साथै सु-स्वास्थ्य तथा दिर्घायुको कामना गर्दछौं !

Address

Naxal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Cash2Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cash2Nepal:

Share