Nepse Index

Nepse Index नेपाली शेयर लगानीकर्ता तथा विशेष गरि ?

NEPSE represents the short form of Nepal Stock Exchange and NEPSE index indicates the increase or decrease of total market capitalization of companies' transactions that are listed in Nepal Stock Exchange.

07/05/2026

हरेक मान्छे आफैँमा पूर्ण छ । तरपनि, आफैँमा पूर्ण हुँदाहुँदैपनि ऊ अरुसँग तुलना गरेर आफूलाई जबरजस्ती अपूर्ण बनाउँछ ।

07/05/2026

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि Sarvottam Paints Industries Ltd काे IPO भर्ने आज अन्तिम दिन । 🙏🙏🙏

04/05/2026

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि Sarvottam Paints Industries Ltd. ले आजदेखि IPO निश्काशन गरेकाे छ । 🙏🙏🙏

18/04/2026

बैदेशिक राेजगारीमा रहेका नेपालीहरूले अबदेखि trading hour पछिपनि nepse मा order राख्न पाउने भएका छन् ।

18/04/2026

सायद अब Hold is gold भन्नेकाे दिन गयाे सिमित मान्छेले मज्जाले पैसा छाप्ने देखियो ।

18/04/2026

बैशाख ०७ गतेदेखि बजारमा नयाँ नियम लागू हुँदै एउटै कम्पनीको १५% माथी जाँदा त राम्राे हाे तर १५% तल गयाे भने के हाेला ? कृपया आफ्नो तर्क राख्नुहाेला ।

16/04/2026

सोपान फर्मास्युटिकले आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि IPO निष्काशन गरेकाे छ ।

14/04/2026

IPO भर्ने आज अन्तिम दिन

14/04/2026

Happy new year-2083 to all

Address

Kathmandu
00977

Opening Hours

Monday 11:00 - 15:00
Tuesday 11:00 - 15:00
Wednesday 11:00 - 15:00
Thursday 11:00 - 15:00
Sunday 11:00 - 15:00

Telephone

9841566109

Website

Alerts

Be the first to know and let us send you an email when Nepse Index posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepse Index:

Share