कुयर बचत तथा ऋण सहकारी kuyar Saving & Credit Co-operative Pvt.Ltd

  • Home
  • Nepal
  • Kathmandu
  • कुयर बचत तथा ऋण सहकारी kuyar Saving & Credit Co-operative Pvt.Ltd

कुयर बचत तथा  ऋण सहकारी kuyar Saving & Credit Co-operative Pvt.Ltd Life is not what we wish and what we want but it is what we share and what we are at present.live for today and die for tomorrow.

Wishing you a colorful and joyous Holi festival filled with happiness, success, and prosperity.!!!Happy Holi !!!
24/03/2024

Wishing you a colorful and joyous Holi festival filled with happiness, success, and prosperity.
!!!Happy Holi !!!

23/03/2024

५० बर्ष नाघेका डिप्रेसनबाट ग्रस्त व्यक्तिलाई उसको श्रीमतीले एकजना मनोचिकित्सकहाँ लैजान्छिन र भन्छिन — हेर्नुस न, केही दिनदेखि मेरो श्रीमान भयङ्कर डिप्रेसनमा छन्। उहाँलाई ध्यान दिएर हेर्नुहोस्.. यी सबैको कारणले गर्दा म पनि मानसिक तनाबमा छु ।

मनोचिकित्सकले काउन्सेलिङ्ग सुरु गरे । त्यसपछि केही व्यक्तिगत कुरा सोधे र ती व्यक्तिको श्रीमतीलाई बाहिर वेटिंग रुममा बस्नको लागि भने ।

डिप्रेसन वाला ब्यक्तिले भन्दै गए —
धेरै टेन्सनमा छु... समस्यै समस्याले थिचिएको छु ..
जागीर को प्रेसर...
छोराछोरीको राम्रो पढाइ लेखाइको टेन्सन..
घरको लोन..
कार को लोन..
केही मन लाग्दैन..
बाहिर बाट हेर्दा दुनियाँले मलाई ठूलो देख्छन्.. तर मेरो कमिलाको जति पनि हैसियत छैन, म धेरै तनावमा छु.. भन्दै उसले पुरै जीवनको किताब खोलेर राखीदिए...

तब मनोचिकित्सकले केही सोचे र भने — तपाईंले दस कक्षासम्म कुन स्कुलमा पढ्नुभयो ?

डिप्रेसन ग्रस्त व्यक्तिले आफूले पढेको स्कूलको नाम भने । चिकित्सकले भने — तपाईंले त्यस स्कूलमा जानुहोस् । त्यहाँबाट तपाईंको दस कक्षाको विद्यार्थी साथीहरुको नामावली रजिस्ट्रर लिएर आउनुहोस ।

डिप्रेसन ग्रस्त ब्यक्ति आफुले पढेको स्कुलमा गए र रजिस्ट्रर लिएर आए । चिकित्सकले भने आफ्नो साथीहरूको नाम लेख्नुहोस र उनीहरुलाई खोज्नुहोस र उनीहरुको वर्तमान जानकारी लिएर आउने कोशिश गर्नुहोस् । सबै जानकारीलाई एउटा डाइरिमा लेख्नुहोस् र एक महिना पछि मलाई भेट्नुहोस ।

कुल चार पन्ना जसमा १७० विद्यार्थीको नाम थियो । उनि ति सबैको विवरण थाहा पाउन महिनाभर दिन रात घुमे । मुस्किलले आफ्नो १४० सहपाठीको बारेमा जानकारी एकत्रित गर्न सके ।

त्यति मध्यमा २० जना मरिसकेका थिए..
७ केटिसाथीहरु विधवा र १३ जनाको सम्बन्ध विच्छेद भएको थियो.
१५ जना जडिया जुवा तास आदि उनीहरुको कुरै नगरौ.
२० जना कहाँ छन् के गर्दै छन् थाहै भएन
५ जना यति गरिब थिए कि कुरै नगरौ..
५ जना यति धनी थिए कुरै छाडौ..
केही क्यान्सर ले पीडित , केही अपांग , डायबिटिज, मुटुको रोगी , चार पाच जना एक्सिडेन्ट्मा हात खुट्टा ढाडको मेरुदण्डमा चोट को कारण ओछ्यानमा थला परेका थिए।
२ देखि ३ नजाको छोराछोरी बेकामे निस्किए.
१ जेलमा थियो...
एउटा साथी ५० बर्षको उमेरमा सेटल भएको थियो त्यसैले बिबाह गर्न चाहन्थ्यो..
जब कि एउटा साथी अझै पनि सेटल भएको थिएन तर उ दुई डिभोर्सको बाबजुद पनि तेस्रो विवाहको खोजीमा थियो...

महिना भरिमा दस कक्षाको सबै रजिस्ट्ररमा भएकाहरूको व्यथा आफै सुनाइ रहेका थिए । तब चिकित्सक ले सोधे — अब भन्नुहोस् अहिले तपाईंको डिप्रेशन कस्तो छ?

उस व्यक्तिले बुझिसकेका थिए कि उसलाई केही बिमारले छोएको छैन । उ भोकै मर्न लागेको थिएन, दिमाग एकदम सहि छ, उसको श्रीमती छोराछोरी एकदम राम्रो छन्, स्वास्थ्य छन् । उ पनि स्वास्थ्य छ । अस्पताल डाक्टरलाई झेल्नुपरेको छैन औषधि खानु परेको छैन । उसले महसुस गर्‍यो कि संसारमा साच्चै नै धेरै दु:ख छ र म धेरै खुशी र भाग्यशाली छु ।

साथीहरू...
केही हाँसेर बोल्दिने गर्नुहोस्....
केही हाँसेर टारिदिने गर्नुहोस्....
मनमा चिन्ताहरु त धेरै छन्.. केही समयलाई छोड्दिनुहोस। आफू सँग जे छ त्यसलाई कदर गर्नुहोस् हाँस्दै रहनुहोस , खेल्दै गर्नुहोस् , खुशी रहनुहोस र जिबनमा आइपर्ने दुख देखि नडराउनुहोस ।
Copy paste

10/02/2024

सोनाम ल्होछार‌को हार्दिक मंगलमय शुभ-कामना

अब यस्तो कहिलै नहोस् !, #अत्यन्त दुःखद घट्ना आमा बाबाले  दुःखले हुर्काएको छोरा बाध्यताले परदेशको बाटो तय गर्न खोज्दा जवा...
29/12/2023

अब यस्तो कहिलै नहोस् !,
#अत्यन्त दुःखद घट्ना
आमा बाबाले दुःखले हुर्काएको छोरा बाध्यताले परदेशको बाटो तय गर्न खोज्दा जवान छोरो ढल्दा निर्दोष आमा बाबाको मनमा कस्तो चोट लाग्यौ होला
मृतक प्रति हार्दिक श्राद्वान्जली दिॅदै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्रदान होस् भनी भगवानसंग प्रार्थना गर्दछु ।

बधाई छ TEAM NEPAL र हामी सबै नेपालीहरुलाई  🙏🏼सन २०२४ को टी ट्वान्टी विश्वकपमा प्रवेस गरेको छ ।Congratulations Team Nepal...
03/11/2023

बधाई छ TEAM NEPAL र हामी सबै नेपालीहरुलाई 🙏🏼
सन २०२४ को टी ट्वान्टी विश्वकपमा प्रवेस गरेको छ ।
Congratulations Team Nepal 🇳🇵

18/09/2023

हिन्दु धर्मावलम्बी महिलाहरुको महान पर्व हरितालिका तीज-२०८० को पावन अवसरमा हार्दिक शुभकामना 🙏🙏🥀🥀

दुख पर ध्यान लगाओगे तो सदा दुखी रहोगे, सुख पर ध्यान देना शुरू करो, हम जिस पर ध्यान देते हैं, वही चीज सक्रिय हो जाती है -...
01/09/2023

दुख पर ध्यान लगाओगे तो सदा दुखी रहोगे, सुख पर ध्यान देना शुरू करो, हम जिस पर ध्यान देते हैं, वही चीज सक्रिय हो जाती है - ओशो

Hait!!!
07/07/2023

Hait!!!

03/07/2023

गुरु ब्रह्मा गुरु विष्णु
गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म
तस्मै श्री गुरुवे नमः
गुरु पुर्णिमाको सबैलाई शुभकामना छ ।

13/04/2022

Happy New Year 2079
नव वर्ष २०७९ को सुखद अवसरमा सुख, शान्ति समृद्धि तथा सुस्वास्थ्य एवम् दीर्घायूको हार्दिक मंगलमय कामना गर्दछौं

कुयर बचत तथा ऋण सहकारी kuyar Saving & Credit Co-operative Pvt.Ltd

My two Heroes!!!
08/03/2022

My two Heroes!!!

ल्होछारला ज्याबाडान्बा ।ल्होछारको शुभकामना ।नेपाली राष्ट्रिय पर्व तथा तामाङ समुदायको महान पर्व  सोनाम ल्होछार २८५८ औं ता...
02/02/2022

ल्होछारला ज्याबाडान्बा ।
ल्होछारको शुभकामना ।

नेपाली राष्ट्रिय पर्व तथा तामाङ समुदायको महान पर्व सोनाम ल्होछार २८५८ औं ताक (च्यान) ल्होको सुखद उपलक्ष्यमा सम्पुर्ण दाजुभाई दिदिबहिनीहरु ,आफन्तजन,शुभचिन्तक,सामाजिक संजालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनु हुने प्रिय मित्रहरुमा सोनाम ल्होछार उपलक्ष्यमा सु-स्वास्थ्य, दिर्घायु ,सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851083173

Website

Alerts

Be the first to know and let us send you an email when कुयर बचत तथा ऋण सहकारी kuyar Saving & Credit Co-operative Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कुयर बचत तथा ऋण सहकारी kuyar Saving & Credit Co-operative Pvt.Ltd:

Share

Category