Shukrapath Multipurpose Cooperative Ltd.

Shukrapath Multipurpose Cooperative Ltd. A COMPLETE FINANCIAL INSTITUTION Choose to shine with shukrapath multipurpose co-operative limited

कामना  प्राथाना गरौं🙏🙏
28/08/2026

कामना प्राथाना गरौं🙏🙏

सवा जना सचेत भई सुरक्षित रहनु हुन आग्रह गर्दछौं ।🙏
28/08/2026

सवा जना सचेत भई सुरक्षित रहनु हुन आग्रह गर्दछौं ।🙏

चीनतर्फबाट पुनः बाढी आउन सक्ने, उच्च सतर्कता अपनाउन धादिङ प्रशासनको आग्रह ।

बाढी पूर्वानुमान महाशाखाले हिजो बाढी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो ।   coop
27/08/2026

बाढी पूर्वानुमान महाशाखाले हिजो बाढी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो ।
coop

27/08/2026

सरकारले तत्कालका लागि गोसाइँकुण्डतर्फको नयाँ यात्रा शुरू नगर्नसमेत सर्वसाधारणलाई सचेत गराएको छ ।

हार्दिक अनुरोध 🙏
27/08/2026

हार्दिक अनुरोध 🙏

27/08/2026

विशेष सुचना ..
यस संस्थाका ऋणि संचालक तथा सम्पूर्ण ऋणि सदस्य ज्यूहरु ,

संस्थाले पटक पटक मौखिक तथा लिखित सुचना एवम् फोन कल र म्यासेज वाट समेत ताकेता गर्दा र संस्थाको संचालक समितिको विभिन्न मितिमा वसेको वैठकमा चुक्ता गर्ने समय सिमा लिएर गरेको निर्णय र प्रतिवद्धता गर्दा समेत आफुले उपभोग गरेको लामो समय अवधिवाट ऋण चुक्ता नगरेकै कारणले पछिल्लो अवस्थामा वचत कर्ताहरुको वचत फिर्तामा असहज भएकाले सम्पूर्ण ऋणको सांवा ,व्याज ,हर्जना समेतको रकम यथा सिघ्र ऋण चुक्ता गर्नहुन विेशेष सुचना सार्वजनिक गरिएको छ ।

अन्यथा , पहीलो चरणमा सामाजिक संजाल मार्फत आफु र पारीवारीक विवरण सदस्यले कम्पनि ,फर्म,व्यवसायी गरि वसेको तिनपुस्ते विवरण सहित फोटो र नाम प्रकाशन गरिनेछ । यसवाट पर्ने सामाजिक र नैतिक असरको जिम्मेवारी ऋणी स्वयम् हुनुहुनेछ भन्ने समेत व्यवहोरा जानकारी गरिएको छ।

आशा छ यस संस्थाका सम्पूर्ण ऋणि सदस्यहरुले संस्थामा सम्पर्क गरि आफ्नो सम्पुर्ण ऋण रकम चुक्ता गर्नुहुनेछ । धन्यवाद । 🙏

कर्जा असुलि विभाग
शुक्रपथ वहुउद्धेश्यीय सहकारी संस्था लि. काठमाण्डौ,

सस्थाको १५ औं बार्सिक उत्सवको अवसरमा सबै शेयरधनी महानुभावहरू, संचालक,  कर्मचारीहरू र सम्बन्धित सबैलाई हार्दिक बधाई। १५ औ...
07/04/2025

सस्थाको १५ औं बार्सिक उत्सवको अवसरमा सबै शेयरधनी महानुभावहरू, संचालक, कर्मचारीहरू र सम्बन्धित सबैलाई हार्दिक बधाई। १५ औ बसन्त सम्म आइपुग्दा बिभिन्न उतार ,चढाव र संघर्ष का बिच यहा पुर्याउन भूमिका खेल्ने सबै सबैमा हार्दिक आभार यबम धन्यवाद ज्ञापन गदै भविष्यमा पनी सहयोग अपेक्षा गदर्छौं , निरन्तर कर्मपथ डटिरहने र आफ्नो दायित्व निर्बाह लगिरहने प्रतिबद्धता गर्दर्छौं।

Address

New Road-22, Pyukha
Kathmandu
01

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 10:00 - 12:15
Sunday 09:00 - 18:00

Telephone

015713391

Alerts

Be the first to know and let us send you an email when Shukrapath Multipurpose Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shukrapath Multipurpose Cooperative Ltd.:

Shortcuts

Share