Imperial Securities Company Ltd

Call Directions Website Contact the business

Imperial Securities Company Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Imperial Securities Company Ltd, Brokerage Firm, टंक प्रसाद घुम्ती सडक, Kathmandu.

Imperial Securities Company Limited (Broker No. 45) is a top stock broker in Nepal, offering trusted NEPSE share trading, online TMS, Demat, Margin Trading, and investment services.

📢 Important Notice | CGT Rate RevisionAs per the notice published in the Nepal Rajpatra, the Capital Gains Tax (CGT) rat...
24/09/2026

📢 Important Notice | CGT Rate Revision

As per the notice published in the Nepal Rajpatra, the Capital Gains Tax (CGT) rates on securities transactions for resident individuals have been revised.

🔹 Short-Term CGT: 5%
🔹 Long-Term CGT: 3.75%

📅 Implementation: The revised CGT rates will apply to transactions conducted on Ashoj 6, 2083, with settlement taking place on Ashoj 8, 2083.

Please take note of the revised CGT rates.

सूचनामिति: २०८३/०६/०५आजको नियमित कारोबार स्थगित सम्बन्धमानेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का ७२ कारोबार सदस्य कम्पन...
21/09/2026

सूचना

मिति: २०८३/०६/०५

आजको नियमित कारोबार स्थगित सम्बन्धमा

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर रहेको डाटा हब प्रा.लि.को डाटा सेन्टरमा आश्विन ४ गते बिहानदेखि देखिएको प्राविधिक समस्या हालसम्म समाधान हुन नसकेको तथा समस्या समाधानका लागि पहल भइरहेको व्यहोरा नेप्सेबाट जानकारी गराइएको छ।

उक्त प्राविधिक समस्या यथास्थितिमा रहँदा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएको र स्टक ब्रोकर एसोसिएसन अफ नेपालबाट समेत आजको नियमित कारोबार सत्र स्थगित गर्न अनुरोध प्राप्त भएको सन्दर्भमा, नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम आज मिति २०८३/०६/०५ गतेको नियमित कारोबार स्थगित गरेको जनाएको छ।

यसबाट सेवाग्राही तथा लगानीकर्तामा पर्न गएको असुविधाप्रति इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड क्षमाप्रार्थी छ।
धन्यवाद।

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
14/09/2026

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!

हाम्रो सानो प्रयास हो, तर आशा छ—यसले विपत्तिमा परेका परिवारहरूको जीवनमा केही राहत र नयाँ आशा ल्याउन सहयोग गर्नेछ।
11/09/2026

हाम्रो सानो प्रयास हो, तर आशा छ—यसले विपत्तिमा परेका परिवारहरूको जीवनमा केही राहत र नयाँ आशा ल्याउन सहयोग गर्नेछ।

imperial-securities-contributes-rs-2445-million-to-the-prime-ministers-disaster-relief-fund-for-flood-victims

सुरक्षित भविष्यको बलियो जग बसाल्ने हरेक दूरदर्शी बुबाप्रति उच्च सम्मान। जीवनका हरेक उतारचढावमा धैर्य र सही निर्णय लिन सि...
11/09/2026

सुरक्षित भविष्यको बलियो जग बसाल्ने हरेक दूरदर्शी बुबाप्रति उच्च सम्मान। जीवनका हरेक उतारचढावमा धैर्य र सही निर्णय लिन सिक्टाउने हाम्रा पहिलो र उत्कृष्ट मार्गदर्शकलाई फादर्स डे को हार्दिक शुभकामना!

यस इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडका अभिभावक तथा मार्गदर्शक ; उद्यमी, व्यवसायी तथा विज्ञ लगानीकर्ता आदरणीय श्री अम्...
10/09/2026

यस इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेडका अभिभावक तथा मार्गदर्शक ; उद्यमी, व्यवसायी तथा विज्ञ लगानीकर्ता आदरणीय श्री अम्बिका प्रसाद पौडेलज्यूलाई शुभजन्मोत्सवको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आगामी दिनमा उहाँको सु–स्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक कामना गर्दछौँ ।
साथै, आगामी दिनहरूमा पनि उहाँको निरन्तर मार्गदर्शन, साथ, सहयोग र प्रेरणाबाट यस कम्पनीले अझ प्रगति र सफलता हासिल गर्दै अगाडि बढ्ने दृढ आशा राख्दछौँ ।

हाम्रो सानो प्रयास हो, तर आशा छ—यसले विपत्तिमा परेका परिवारहरूको जीवनमा केही राहत र नयाँ आशा ल्याउन सहयोग गर्नेछ।
10/09/2026

हाम्रो सानो प्रयास हो, तर आशा छ—यसले विपत्तिमा परेका परिवारहरूको जीवनमा केही राहत र नयाँ आशा ल्याउन सहयोग गर्नेछ।

काठमाडौं । इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ४५) ले भोटेकोशी नदीमा आएको भ

उज्यालो नेपालको सपना देख्दै आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण अमर शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली। जन-जेड दिवसका...
07/09/2026

उज्यालो नेपालको सपना देख्दै आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण अमर शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली। जन-जेड दिवसका अवसरमा उहाँहरूको त्यागलाई साक्षी राख्दै, हामी इमानदारी, प्रगति र जिम्मेवार नागरिकको कर्तव्य निभाउने प्रण गर्दछौँ।

श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभका...
03/09/2026

श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना!
भगवान श्री कृष्णको कृपाले तपाईंको जीवनमा सधैँ खुसी र सकारात्मक ऊर्जा छाइरहोस्। जय श्री कृष्ण!

जनै पूर्णिमा तथा रक्षाबन्धनको यो पावन अवसरमा सम्पूर्ण दिदीबहिनी, दाजुभाइ तथा इष्टमित्रहरूमा सुख, शान्ति, समृद्धि र सुस्व...
27/08/2026

जनै पूर्णिमा तथा रक्षाबन्धनको यो पावन अवसरमा सम्पूर्ण दिदीबहिनी, दाजुभाइ तथा इष्टमित्रहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना!

Address

टंक प्रसाद घुम्ती सडक
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:30 - 17:00
Sunday 09:30 - 18:00

Telephone

+97715970145

Alerts

Be the first to know and let us send you an email when Imperial Securities Company Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Imperial Securities Company Ltd:

Shortcuts

Share

Category