Sapphire Saving & Credit Co-Operative Ltd.

Sapphire Saving & Credit Co-Operative Ltd. Sapphire Saving & Credit Co-Operative Ltd.

is an organization running sucessfully since 2009.This organization accepts deposits from members and grants them loans at reasonable rates of interest in times of need.

सफायर बचत तथा ऋण सहकारी संस्था लि . को १५ औं बार्सिक साधरण सभा सम्पन्न । मिति २०८२।०९।२५
09/01/2026

सफायर बचत तथा ऋण सहकारी संस्था लि . को १५ औं बार्सिक साधरण सभा सम्पन्न । मिति २०८२।०९।२५

08/01/2026

यस सफायर बचत तथा ऋण सहकारी संस्था लि . को १५ औं बार्सिक साधरण शभा यही २०८२।०९।२५ मा संस्था को कार्याल मा हार्दिक स्वागत छ ।

सम्पूर्ण सेयरधनी सदस्यज्युहरु लाई १५ औ बार्षिक साधारणमा  हार्दिक निमन्त्रणा 🙏🙏🙏
05/01/2026

सम्पूर्ण सेयरधनी सदस्यज्युहरु लाई १५ औ बार्षिक साधारणमा हार्दिक निमन्त्रणा 🙏🙏🙏

Our Sapphire saving and credits staff team member’s Birthday todays so we wish you happy birthday 🎂🎈Sajana 🎊🎉🎁 and many ...
11/11/2025

Our Sapphire saving and credits staff team member’s Birthday todays so we wish you happy birthday 🎂🎈Sajana 🎊🎉🎁 and many many happy birthday returns of the day🎉🎂🎁 and May God bless you 🎂🎉🎁🎈

सफायर वचत तथा ऋण सहकारी संस्था लि. को १४ औ  वार्षिक साधारण सभा सम्पन्न, उपस्थित सम्पुर्ण सेयरधनी सदस्यज्युहरु लाई हार्दि...
27/12/2024

सफायर वचत तथा ऋण सहकारी संस्था लि. को १४ औ वार्षिक साधारण सभा सम्पन्न, उपस्थित सम्पुर्ण सेयरधनी सदस्यज्युहरु लाई हार्दिक धन्यबाद।🙏🙏🙏

सम्पुर्ण सेयरधनी सदस्यज्युहरु लाई यस संस्थाको १४ औं वार्षिक साधारण सभामा उपस्थिति को लागी हार्दिक निमन्त्रणा गर्दछौ ।🙏🙏🙏
23/12/2024

सम्पुर्ण सेयरधनी सदस्यज्युहरु लाई यस संस्थाको १४ औं वार्षिक साधारण सभामा उपस्थिति को लागी हार्दिक निमन्त्रणा गर्दछौ ।🙏🙏🙏

नेपालीहरुको महानचाड वडा दशैं, तिहार, नेपाल सम्वत् ११४५ तथा छठ पर्व २०८१ को पावन अबसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहु...
09/10/2024

नेपालीहरुको महानचाड वडा दशैं, तिहार, नेपाल सम्वत् ११४५ तथा छठ पर्व २०८१ को पावन अबसरमा स्वदेश तथा विदेशमा बसोबास गर्नुहुने नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुका साथै यस संस्थाको सम्पूर्ण सेयरधनी सदस्यहरूमा सुख, शान्ति , समृद्धि र दिर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।

सफायर वचत तथा ऋण सहकारी संस्था लि को १३ औ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री ओम काजी श्रेष्ठ ज्यू को सभाध्यक्ष तथा...
12/01/2024

सफायर वचत तथा ऋण सहकारी संस्था लि को १३ औ बार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री ओम काजी श्रेष्ठ ज्यू को सभाध्यक्ष तथा कास्कुन का अध्यक्ष श्री दिपक पनेरु ज्यु को प्रमुख अतिथयमा बिशिष्ट अतिथि हरु र सेयरधनी सदस्यहरुको उपस्थितिमा सम्पन्न भयो, कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव हरुमा संस्थाको तर्फ बाट हार्दिक धन्यवाद व्यक्त गर्दाछौ, साथै बन्द सत्र बाट आगामी ४ बर्ष कार्यकाल को लागि श्री ओम काजी श्रेष्ठ को अध्यक्षता मा नयाँ संचालक समिति तथा श्री रुपा थापा भन्डारी को संयोजकमा लेखा समिति चयन गर्दै साधारण सभा सम्पन्न भयो।🙏🙏🙏

भोलि हुनगइरहेको १३ औ बार्षिक साधारण सभामा सम्पुर्ण सेयरधनी सदस्यहरुमा हार्दिक निमन्त्रणा 🙏🙏🙏
11/01/2024

भोलि हुनगइरहेको १३ औ बार्षिक साधारण सभामा सम्पुर्ण सेयरधनी सदस्यहरुमा हार्दिक निमन्त्रणा 🙏🙏🙏

सम्पुर्ण सेयरधनी सदस्यहरुमा हार्दिक निमन्त्रणा 🙏🙏🙏
09/01/2024

सम्पुर्ण सेयरधनी सदस्यहरुमा हार्दिक निमन्त्रणा 🙏🙏🙏

Address

Kalanki
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 17:00

Telephone

+97715225240

Website

Alerts

Be the first to know and let us send you an email when Sapphire Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category