02/02/2026
२०८२ माघ १६ र १७ गते जरसिंह पौवा स्थित माउन्टेन रिसोर्टमा यस १९ औ वर्षमा अनवरत रुपमा अगाडि बढिरहेको ॐ तारापुञ्ज बहुउद्देश्यीय सहकारी सँस्था काे उत्तरोत्तर प्रगति एवं व्यापक रुपमा आक्रमक तरिकाले कसरि अगाडि बढ्ने , ब्यवस्थापन कसरी गर्ने , बजारको हावा कसरी अगाडि बढिरहेको छ , यसलाई कसरी अवलम्वन गरि अगाडि बढ्ने भनी २ दिने कर्मचारी तालिम तथा प्रोत्साहन कार्यक्रम भब्यताका साथ सम्पन्न गरियो !!!!!
भाग-३