City Express Money Transfer

City Express Money Transfer City Express is licensed by the Nepal Rastra Bank to conduct Money Transfer services in Nepal.
(2)

City Express Money Transfer was established in 2007 under the Nepalese Company Act 1996 with the registered number of 46765/063-064 in the Office of the Company Registrar, Nepal. The capital of the company is NRS. 50 million (Which is equivalent to USD 770000). The company has been serving Nepalese community in different parts of the world by providing a safe, convenient, and speedy way of remitti

ng money to Nepal. City Express Money Transfer comes under Top most Companies in Nepal. The Corporate office of the company is located at Kamaladi, Kathmandu which is the most central part of the Kathmandu.

28/08/2026

Alert!!

विपद्मा परेकाहरूलाई सहयोग गरौँ, मानवताको हातेमालो गरौँ। प्राकृतिक विपद्बाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको राहत तथा ...
27/08/2026

विपद्मा परेकाहरूलाई सहयोग गरौँ, मानवताको हातेमालो गरौँ।

प्राकृतिक विपद्बाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो क्षमताअनुसार सहयोग रकम पठाऔँ।

सानो सहयोगले पनि विपद्मा परेका परिवारका लागि ठूलो राहत र आशा बन्न सक्छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम पठाउन सक्नुहुन्छ।

विपद्मा एकजुट बनौँ, सहयोगी हात बढाऔँ।

ो ाऔँ

आपत्कालीन अवस्थामा आवश्यक नम्बरहरू सुरक्षित राखौँ! विपद् वा आपत्कालीन अवस्था कहिले र कहाँ आउँछ, भन्न सकिँदैन। त्यसैले ने...
27/08/2026

आपत्कालीन अवस्थामा आवश्यक नम्बरहरू सुरक्षित राखौँ!

विपद् वा आपत्कालीन अवस्था कहिले र कहाँ आउँछ, भन्न सकिँदैन। त्यसैले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन तथा स्वास्थ्यसम्बन्धी हेल्पलाइन नम्बरहरू आफ्नो मोबाइलमा सुरक्षित राख्नुहोस्।

आपत्कालीन अवस्थामा नआत्तिऔँ, सही सूचना लिऔँ र आवश्यक परे सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गरौँ।

सचेत रहौँ, सुरक्षित रहौँ।

ो ाऔँ

विपद्को समयमा सहयोगी हात बढाऔँ! 🙏विपद् प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन...
27/08/2026

विपद्को समयमा सहयोगी हात बढाऔँ! 🙏

विपद् प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो क्षमताअनुसार योगदान गरौँ।

सानो सहयोगले पनि विपद्मा परेका परिवारको जीवनमा ठूलो आशा र राहत ल्याउन सक्छ।

आफ्नो इच्छाअनुसार सहयोग रकम उपलब्ध गराइएका बैंक खातामार्फत जम्मा गर्नुहोस्।

विपद्मा एकता, सहयोगमा मानवता।

ो ाऔँ

सचेत रहौँ, सुरक्षित रहौँ! 🙏हाल रसुवा जिल्ला लगायतका क्षेत्रमा आएको बाढी तथा बाढीजन्य जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोला...
26/08/2026

सचेत रहौँ, सुरक्षित रहौँ! 🙏

हाल रसुवा जिल्ला लगायतका क्षेत्रमा आएको बाढी तथा बाढीजन्य जोखिमलाई मध्यनजर गर्दै नदी तथा खोला आसपासका क्षेत्रका बासिन्दा र यात्रुहरूलाई उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौँ।

आफू सुरक्षित रहौँ, परिवार र समुदायलाई पनि सचेत गराऔँ।

सावधानी नै सुरक्षाको पहिलो कदम हो।

ो ाऔँ #सचेतरहौँ #सुरक्षितरहौँ

कतारको मेहनत, नेपालमा परिवारको खुसी!कतारमा दिनरात मेहनत गरेर कमाएको आफ्नो अमूल्य कमाइ City Exchange मार्फत सिटी एक्सप्रे...
26/08/2026

कतारको मेहनत, नेपालमा परिवारको खुसी!

कतारमा दिनरात मेहनत गरेर कमाएको आफ्नो अमूल्य कमाइ City Exchange मार्फत सिटी एक्सप्रेस मनि ट्रान्सफर सँग सुरक्षित, छिटो र भरपर्दो रूपमा नेपाल पठाउनुहोस्।

आफ्नो पसिनाको कमाइले परिवारका सपना पूरा गरौँ, आवश्यकता पूरा गरौँ र आफ्नाहरूको मुहारमा खुसी ल्याऔँ।

City Exchange मार्फत सिटी एक्सप्रेससँगै आफ्नो कमाइ सुरक्षित रूपमा नेपाल पठाउनुहोस्।

जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस।

ो ाऔँ

हार्दिक बधाई तथा शुभकामना! Green Development Bank LTD. को १४औँ वार्षिकोत्सवको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक...
25/08/2026

हार्दिक बधाई तथा शुभकामना!

Green Development Bank LTD. को १४औँ वार्षिकोत्सवको सुखद अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

दिगो विकास, वित्तीय समावेशिता र जिम्मेवार बैंकिङ सेवामार्फत राष्ट्रको आर्थिक विकासमा पुर्‍याउँदै आएको योगदान अझ प्रभावकारी र सफल रहोस्।

आगामी दिनहरूमा थप प्रगति, समृद्धि र सफलताको नयाँ उचाइको लागि हार्दिक शुभकामना !

ो ाऔँ

कुवेतमा गरेको कमाई, नेपालमा आफ्नाहरूको खुशी! कुवेतमा मेहनत गरि कमाएको पैसा  Al Mulla Exchange मार्फत City Express Money ...
24/08/2026

कुवेतमा गरेको कमाई, नेपालमा आफ्नाहरूको खुशी!

कुवेतमा मेहनत गरि कमाएको पैसा Al Mulla Exchange मार्फत City Express Money Transfer सँग सुरक्षित, छिटो र भरपर्दो रूपमा नेपाल पठाउनुहोस्।

आफ्नो कमाइले परिवारका आवश्यकता पूरा गरौँ, सपना साकार पारौँ र आफन्तको मुहारमा खुसी ल्याऔँ।

जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस।

ो ाऔँ

यो रक्षाबन्धन,दशैं र तिहार बनोस् खुसी र पुरस्कारमय! Remit Choice Limited मार्फत रकम पठाउनुहोस्, City Express Money Trans...
20/08/2026

यो रक्षाबन्धन,दशैं र तिहार बनोस् खुसी र पुरस्कारमय!

Remit Choice Limited मार्फत रकम पठाउनुहोस्, City Express Money Transfer बाट प्राप्त गर्नुहोस् र सहभागी बन्नुहोस् “Series of Happiness” आकर्षक उपहार योजनामा!

दैनिक विजेता — रु. १,००० सिटी पे वालेट टपअप
साप्ताहिक भाग्यशाली विजेता — Shopping Voucher
साप्ताहिक — Premium Earbuds
अर्धमासिक — Microwave Oven
मासिक ग्रान्ड विजेता — 55" Smart TV लगायतका आकर्षक उपहारहरू जित्ने अवसर!

यस पर्वमा पठाउनुहोस्, रमाउनुहोस् र जित्नुहोस्!

Remit Choice मार्फत आफ्नो मेहनतको कमाइ नेपाल पठाउनुहोस् र City Express मार्फत प्राप्त गरी यो खुसीको यात्रामा सहभागी बन्नुहोस्।

यस दशैं–तिहार, खुसी पनि पठाऔँ, पुरस्कार पनि जितौँ!

ो ाऔँ

हार्दिक बधाई तथा शुभकामना! नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त हुनुभएका श्री दीर्घबहादुर रावल ज्यूलाई सिटी ए...
20/08/2026

हार्दिक बधाई तथा शुभकामना!

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त हुनुभएका श्री दीर्घबहादुर रावल ज्यूलाई सिटी एक्सप्रेस मनि ट्रान्सफर परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

यहाँको अनुभव, नेतृत्व र दृढताले नेपालको मौद्रिक प्रणालीलाई थप सुदृढ बनाउन तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौँ।

सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना!

ो ाऔँ

Address

Banks Road, Kamaladi
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when City Express Money Transfer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to City Express Money Transfer:

Shortcuts

Share