Life Insurance Agent - Life Insurance in Kathmandu Nepal

Life Insurance Agent - Life Insurance in Kathmandu Nepal I'm a professional life insurance agent. Nepal Life Insurance Agent

21/02/2024

‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो, जसको अर्थ हुन्छ ‘भावार्थ’ अर्थात् ‘जिम्मेवारी लिनु’। त्यसैले बीमालाई जोखिम हस्तान्तरणको रूपमा व्याख्या गर्ने गरिएको छ।

14/02/2024

बीमा गरेको व्यक्तिको बीमा अवधिभित्रै मृत्यु भएमा कम्पनीले तोकिएको रकम निजको परिवार (हकवालालाई) उपलब्ध गराउँछ जस्ले गर्दा परिवारलाई आर्थिक राहत मिल्छ।

11/02/2024

बीमाले विपत्ति परेको खण्डमा आर्थिक रुपले सुरक्षा प्रदान गर्दछ ।

09/02/2024

बीमा कुनै एक निश्चित अवधिका लागी गरिन्छ र उक्त अवधिमा विमितको (बीमा गर्ने व्यक्ति) क्षति भएको बीमकले (बीमा गरिदिने कम्पनी) क्षतिपूर्ति भुक्तानी गर्छन्।

08/02/2024

बीमा एक प्रकारको सम्झौत हो जुन बीमित (बीमा गर्ने व्यक्ति) र बीमक (बीमा गरिदिने कम्पनी) बीच सम्झौता हुन्छ।

07/02/2024

बीमा भनेको भविष्यमा आइपर्ने विभिन्न किसिमका जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्ने उपकरण मध्येको एक महत्त्वपूर्ण उपकरण हो।

06/02/2024

भविष्यमा हुनसक्ने विपत्ति र दुर्घटनाबाट जीवन तथा सम्पत्तिमा हुने क्षतिबाट बच्ने उपाय नै बीमा हो।

05/02/2024

वैदेशिक रोजगारमा जान कुन बिमा (Insurance Policy) उपयुक्त हुन्छ ?

05/02/2024

जीवन बीमाका प्रकारहरु

1. आजिवन बीमा (Whole life insurance)
2. सावधिक बीमा (Endowment life insurance)
3. म्यादी बीमा (Term life insurance)

Insurance in Nepal
15/01/2024

Insurance in Nepal

Life insurance agent
15/01/2024

Life insurance agent

Address

Newroad
Kathmandu
44605

Alerts

Be the first to know and let us send you an email when Life Insurance Agent - Life Insurance in Kathmandu Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Life Insurance Agent - Life Insurance in Kathmandu Nepal:

Share