Anjali Saving & Credit Co-Operative Ltd.

Anjali Saving & Credit Co-Operative Ltd. Anjali Saving & Credit Co-operative Society Limited.

परिचय

राजधानी बाट पश्चिम भेग सितापाईला, स्वयम्भू कारखाना चोकमा अवस्थित यस "अञ्जली बचत तथा ऋण सहकारी संस्था लिमिटेड" सहकारी ऐन २०४८ अन्तर्गत स्थापन भएको सामाजिक, उत्पीडित् र निम्न आय भएका बिपन्न बर्ग तथ श्रम र सिप भएका तर आर्थिक अभावक कारण व्यबसाय मुखि बन्न नसकेका आदि ब्यक्तिहरुको लागि सदैब सेवारत् रहने एक प्रिथक् सोच र नौलो जनमुखि नयाँ नेपालको बिस्तार संगै संचालित सहकारी संस्था हो । बिशेषत आफ्नो

कार्य क्षेत्र भित्र बसोबास गर्ने बिभिन्न पेसा संग सम्बन्धित ब्यक्ति बिशेषमा रहेको ग्यान, सिप र स्रीजनालाई स्वस्थ रुपमा प्रयोग र परिचालन मार्फत अन्य सहकारीहरुभन्द भिन्नता दिदैं सहकरीको संयक रुप सहकार्य, सहयोग, सदभाब, एकत, आत्मियत, लगन्सिलत, विस्वासनियता तथा भाईचारको मूल सन्देशका साथ समाजका सबै जनजति, धर्म, लिगं अदिमा हतेमालो गर्न नविनतम सहकरी संस्था हो । यो स्वाबलम्वि बन्न चहाने सबै ब्यक्तिहरुका लगि अबसर प्रदान गर्ने संस्था पनि हो । तसर्थ समाजका बुद्धिजिवि, समाजसेवि, उधोगपति, ब्यपारि, महिला, युबा तथा बाल्बालिका आधीसबै ब्यक्तिबिशेषका सुभेक्षा हमि चहान्छौं । हमि तपाईंहरुको प्रत्यक्ष पंहुच हमिमा र हम्रो पंहुच तपाईंमा बाढ्न चहान्छौं । तपाईंहरु सबै यस संस्थाको मालिक भएको हमि देखन चहान्छौं । आर्थिक सम्ब्रिदि तर्फ उन्मुख सबै नगरिकहरुमा यस संस्था प्रति सदैब उचित् सल्लाह सुझाबका साथ हर्पल हाम्म्रो साथ रहि संस्था बढोतर् पथमा सहयोग पुर्याईदिनुहुन सबैमा हार्दिक् अनुरोध गर्दछु।


-बिमल खनाल_
अञ्जली बचत तथा ऋण सहकारी संस्था

Address

Sitapaila
Kathmandu
4087

Alerts

Be the first to know and let us send you an email when Anjali Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share