Machhapuchchhre Bank

Machhapuchchhre Bank Class A Commercial Bank licensed by Nepal Rastra Bank

प्राकृतिक विपद्‌मा परेका नागरिकहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा MBL M-Smart, SWIFT वा...
28/08/2026

प्राकृतिक विपद्‌मा परेका नागरिकहरूको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा MBL M-Smart, SWIFT वा Remittance मार्फत सहजै सहयोग गरौँ।

सहयोगको कुनै सीमा छैन, मानवताको पनि छैन। 🙏

Working hard in Australia?Make every dollar count back home. 🇦🇺 ✈️ 🇳🇵 Send money to Nepal effortlessly with Forex Sport ...
28/08/2026

Working hard in Australia?

Make every dollar count back home. 🇦🇺 ✈️ 🇳🇵

Send money to Nepal effortlessly with Forex Sport and MBL REMIT!

काउन्टर खुला रहने जानकारी !!!
27/08/2026

काउन्टर खुला रहने जानकारी !!!

जनहितमा जारी !!!बाढी पहिरो जस्ता विपद्को समयमा नक्कली QR Code मार्फत ठगी हुन सक्ने भएकाले सहयोग रकम पठाउनुअघि प्रापकको न...
27/08/2026

जनहितमा जारी !!!
बाढी पहिरो जस्ता विपद्को समयमा नक्कली QR Code मार्फत ठगी हुन सक्ने भएकाले सहयोग रकम पठाउनुअघि प्रापकको नाम र विवरण आधिकारिक भए/नभएको राम्ररी पुष्टि गरौँ।

शाखा बन्द रहने सम्बन्धी सूचना !!!
27/08/2026

शाखा बन्द रहने सम्बन्धी सूचना !!!

अत्यन्त महत्त्वपूर्ण सूचना !!!
27/08/2026

अत्यन्त महत्त्वपूर्ण सूचना !!!

Scam Alert 🚨सावधान! Viber मा तपाईंलाई पनि "Your Khalti account was restricted. Resubmit KYC" भन्ने मेसेज आएको हुन सक्छ। ...
27/08/2026

Scam Alert 🚨
सावधान! Viber मा तपाईंलाई पनि "Your Khalti account was restricted. Resubmit KYC" भन्ने मेसेज आएको हुन सक्छ। कृपया उक्त मेसेजमा भएको link मा क्लिक नगर्नुहोस्। यो ठगीको प्रयास हुन सक्छ। आफ्नो OTP, password वा व्यक्तिगत जानकारी कसैसँग पनि शेयर नगर्नुहोस्। सुरक्षित रहौँ, सचेत बनौँ।

उच्च सतर्कता अपनाउन आग्रह !!!
26/08/2026

उच्च सतर्कता अपनाउन आग्रह !!!

NID update को नाममा आएको Message शंकास्पद हुन सक्छ, सावधान !!!राष्ट्रिय परिचयपत्र (National ID) को नाममा मोबाइल बैंकिङ ब...
26/08/2026

NID update को नाममा आएको Message शंकास्पद हुन सक्छ, सावधान !!!

राष्ट्रिय परिचयपत्र (National ID) को नाममा मोबाइल बैंकिङ बन्द हुन्छ भन्दै आएका शंकास्पद SMS वा Link मा विश्वास नगर्नुहोस्। यस्ता Phishing Link मार्फत तपाईंको व्यक्तिगत विवरण, OTP, PIN वा Password चोरी हुन सक्छ।

एक Click अघि सोचौँ, Link verify गरौँ।

सचेत रहौँ, सुरक्षित रहौँ।

Alfardan Exchange Qatar  मार्फत MBL REMIT गरी QATAR बाट आफ्नो परिवारलाई खुशी पठाउनुहोस्, र उनीहरूको मुहारमा मुस्कान ल्या...
25/08/2026

Alfardan Exchange Qatar मार्फत MBL REMIT गरी QATAR बाट आफ्नो परिवारलाई खुशी पठाउनुहोस्, र उनीहरूको मुहारमा मुस्कान ल्याउनुहोस्।

MBL REMIT बाट आएको रेमिटेन्स MBL का सबै शाखाहरू, एक्सटेन्सन काउन्टरहरू, र BLB एजेन्टहरू बाट प्राप्त गर्न सक्नुहुन्छ।

Address

Lazimpat
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00

Telephone

+97714528556

Alerts

Be the first to know and let us send you an email when Machhapuchchhre Bank posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Machhapuchchhre Bank:

Shortcuts

Share