KTM Group Holdings

KTM Group Holdings Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KTM Group Holdings, Investment Management Company, KTM House, Pratap Marg, Gyaneshwor, Kathmandu.

KTM Group Holdings
ISO 9001:2015 Certified | Investing in Nepal’s Future

Driving value, innovation, and growth in security, facility management, outsourcing, and the hospitality sector for Nepal's progress.

तपाईंहरू सबैलाई बगलामुखीबाट शुभप्रभात 🙏माता बगलामुखीको कृपाले तपाईंहरूको जीवनमा सदा सुख, शान्ति, स्वास्थ्य र समृद्धि रहो...
12/06/2025

तपाईंहरू सबैलाई बगलामुखीबाट शुभप्रभात 🙏

माता बगलामुखीको कृपाले तपाईंहरूको जीवनमा सदा सुख, शान्ति, स्वास्थ्य र समृद्धि रहोस्। आजको दिन ऊर्जा, उत्साह र सकारात्मकताले भरिपूर्ण बनोस्।

🌞 तपाईंहरू सबैलाई हार्दिक शुभ बिहान!
🔱 जय बगलामुखी माता!

11/06/2025

शुभ रात्री 🌙 मीठा सपना देख्नुहोस्।

बुढानीलकण्ठबाट शुभप्रभात! 🌿आजको दिन तपाईंहरूको लागि उत्साह, प्रेरणा र सुसम्मृद्ध बनोस्।
11/06/2025

बुढानीलकण्ठबाट शुभप्रभात! 🌿

आजको दिन तपाईंहरूको लागि उत्साह, प्रेरणा र सुसम्मृद्ध बनोस्।

10/06/2025

शुभ रात्री। मीठा सपना देख्नुहोस् र भोलिको दिन सफल रहोस्। 😊🌙

🌞 शुभप्रभात 🙏श्री हनुमानको कृपाले तपाईंहरूको दिन शुभ र सफल रहोस्।
10/06/2025

🌞 शुभप्रभात 🙏
श्री हनुमानको कृपाले तपाईंहरूको दिन शुभ र सफल रहोस्।

09/06/2025

शुभ रात्री! आजको दिन राम्रो बितेको आशा छ। अब आराम गरौं, मीठा सपना देखौं। शुभ र शान्त रातको शुभकामना!

पशुपतिनाथको पवित्र धामबाट शुभप्रभात! 🙏आजको दिन तपाईंको जीवनमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा लिएर आओस्।भोलेनाथको आशिर...
09/06/2025

पशुपतिनाथको पवित्र धामबाट शुभप्रभात! 🙏

आजको दिन तपाईंको जीवनमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा लिएर आओस्।

भोलेनाथको आशिर्वाद सधैं साथ रहोस्।

हर हर महादेव! 🕉️

08/06/2025

राम्ररी सुत्नूहोस् है,भोलीको दिन अझ सुन्दर बनोस्।
शुभरात्रि। 🌙

सूर्य देवको कृपाले आजको बिहान उज्यालो, ऊर्जावान् र शुभ रहोस्।शुभ प्रभात! तपाईंको दिन सफल र सुखद रहोस्। ☀️🙏
08/06/2025

सूर्य देवको कृपाले आजको बिहान उज्यालो, ऊर्जावान् र शुभ रहोस्।
शुभ प्रभात! तपाईंको दिन सफल र सुखद रहोस्। ☀️🙏

07/06/2025

शुभ रात्री। तपाईंको रात मिठो सुताइ र मीठा सपना संग बितोस्। 🌙🛏️💤

Eid Mubarak! 🌙✨Wishing you and your loved ones a joyful, peaceful, and blessed Eid. May this special occasion bring happ...
07/06/2025

Eid Mubarak! 🌙✨

Wishing you and your loved ones a joyful, peaceful, and blessed Eid. May this special occasion bring happiness to your heart, warmth to your home, and countless reasons to smile.

Let us celebrate the spirit of togetherness, compassion, and gratitude.

Eid al-Adha Mubarak! 🕌🐐

शुभप्रभात! 🙏आजको पवित्र बिहान तपाईंलाई भुटनदेवी मन्दिर, हेटौडाबाट हार्दिक शुभकामना।माता भुटनदेवीको कृपा सदा तपाईं र तपाई...
07/06/2025

शुभप्रभात! 🙏
आजको पवित्र बिहान तपाईंलाई भुटनदेवी मन्दिर, हेटौडाबाट हार्दिक शुभकामना।
माता भुटनदेवीको कृपा सदा तपाईं र तपाईंको परिवारमाथि रहोस्।
शान्ति, समृद्धि र सकारात्मक ऊर्जा साथ आजको दिन सुरु होस्।

Address

KTM House, Pratap Marg, Gyaneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when KTM Group Holdings posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share