Neju Guru Saving & Credit Co-operative Ltd.

Neju Guru Saving & Credit Co-operative Ltd. BHOTAHITY Kathmandu Next to Sagha Bhawa 3rd floor

Ph No.01-5367351/5320771/9801843300

नेपालीहरुको महान चाड शुभ दिपावली २०८२को  पावन अवसरमा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति तथा अन्य   उपसमितिका पदाधिकारी...
19/10/2025

नेपालीहरुको महान चाड शुभ दिपावली २०८२को पावन अवसरमा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति तथा अन्य उपसमितिका पदाधिकारीहरू संस्थाका शेयरसद्स्य , कर्मचारी , शुभचिन्तक, सहकारीकर्मी महानुभावहरू एवम् समस्त नेपाली दाजुभाई दिदिबहिनीहरूमा सु-स्वास्थ्य,दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

नेपालीहरुको महान चाड बिजया दशमी  २०८२को  पावन अवसरमा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति तथा अन्य उपसमितिका पदाधिकारीहर...
28/09/2025

नेपालीहरुको महान चाड बिजया दशमी २०८२को पावन अवसरमा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति तथा अन्य उपसमितिका पदाधिकारीहरू सस्थाका शेयर सद्स्य ,कर्मचारी ,शुभचिन्तक, सहकारीकर्मी महानुभावहरू एवम् समस्त नेपाली दाजुभाई दिदिबहिनीहरूमा सु-स्वास्थ्य,दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

कार्यालय बन्द रहने सम्बन्धि सूचना !!!
25/08/2025

कार्यालय बन्द रहने सम्बन्धि सूचना !!!

🌟 Exciting News!! 🌟अब  नेजू गुरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मोबाइल बैंकिङ App मा IME रेमिट उपलब्ध!अब विदेशबाट IM...
07/05/2025

🌟 Exciting News!! 🌟

अब नेजू गुरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मोबाइल बैंकिङ App मा IME रेमिट उपलब्ध!

अब विदेशबाट IME Remit मार्फत आएको पैसा नेजू गुरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मोबाइल बैंकिङ मार्फत सजिलै सहकारीको खातामा !!
विश्वको जुनसुकै स्थानबाट IME Remit मार्फत पठाएको पैसा अब नेजू गुरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड को मोबाइल बैंकिङ संग आबद्ध सदस्यहरुले सिधै आफ्नो खातामा जम्मा गर्न मिल्ने भएको छ।

नेजू गुरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रयोगकर्ता ले आफ्नो मोबाइल बैंकिङ मा Receive Remit मा गई IME Remit भन्ने मेनु मा गएर आफ्नो सम्पूर्ण विवरण हरु राखी आफ्नो खातामा ट्रान्सफर गर्न सक्नुहुने छ।

प्रबिधीमा सधै एक कदम अगाडी नेजू गुरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड!!नेजू गुरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले थप स...
07/05/2025

प्रबिधीमा सधै एक कदम अगाडी नेजू गुरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड!!

नेजू गुरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले थप सुरक्षा र नयाँ प्रविधिलाई ध्यानमा राखी आगामी दिनहरूमा पनि Mobile Banking सेवामा अग्रगामी बन्ने उद्देश्यका साथ अत्याधुनिक प्रबिधीयुक्त, एकदमै नयाँ , एकदमै सुरक्षित, एकदमै आश्चर्यजनक सुविधाहरू सहित
mBank को VER 6.0 सुरुवात गरेको छ।

आफ्नो Playstore तथा App Store मा गैर अजै आफ्नो मोबाइल बैंकिङ Update गर्नुहोस र नयाँ अफरहरूका साथै सुविधाहरूको फाइदा उठाउनुहोस्! 🚀📲

सम्पूर्ण श्रमजीवी मजदुरहरूको श्रमको कदर गर्दै श्रमिक दिवसको उपलक्ष्यमा शुभकामना सहित कार्यलयबन्द रहने सुचना!!!
01/05/2025

सम्पूर्ण श्रमजीवी मजदुरहरूको श्रमको कदर गर्दै श्रमिक दिवसको उपलक्ष्यमा शुभकामना सहित कार्यलयबन्द रहने सुचना!!!

नयाँ बर्ष २०८२ सालको  पावन अवसरमा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति तथा अन्य उपसमितिका पदाधिकारीहरू सस्थाका शेयर सद्स...
13/04/2025

नयाँ बर्ष २०८२ सालको पावन अवसरमा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति तथा अन्य उपसमितिका पदाधिकारीहरू सस्थाका शेयर सद्स्य ,कर्मचारी ,शुभचिन्तक, सहकारीकर्मी महानुभावहरू एवम् समस्त नेपाली दाजुभाई दिदिबहिनीहरूमा सु-स्वास्थ्य,दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

वडा दशै २०८१ को पावन अवसरमा संस्थाका शेयर सदस्य , कर्मचारी एवम् समस्त नेपाली दाजुभाई दिदिबहिनीहरूमा सु-स्वास्थ्य,दीर्घाय...
09/10/2024

वडा दशै २०८१ को पावन अवसरमा संस्थाका शेयर सदस्य , कर्मचारी एवम् समस्त नेपाली दाजुभाई दिदिबहिनीहरूमा सु-स्वास्थ्य,दीर्घायू एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ, साथै संस्थाको कार्यालय अश्विन २४ गते बिहीवार देखि ३० गते बुधवार सम्म बन्द रहने व्योहोरा सबै शेयर सदस्यहरूमा सूचित गर्न चाहन्छौं । नेजुगुरू साकोस।

Address

Bhotahity Chowk
Kathmandu
01-5367351/5320771/9801843300

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

014220771

Alerts

Be the first to know and let us send you an email when Neju Guru Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Neju Guru Saving & Credit Co-operative Ltd.:

Share