Hitaishi Didi Bahini Multipurpose Co-operative Ltd.

Hitaishi Didi Bahini Multipurpose Co-operative Ltd. हितैषी दिदी बहिनी सबैको
अटुट साथ सधै भरिको । 🤝

🌸 सिक्दै, बुझ्दै र अगाडि बढ्दै...हितैषी दिदी बहिनी बहुउद्देश्यीय सहकारी सस्था लि. द्वारा आयोजित तनाव ब्यबस्थापन कार्यक्र...
06/07/2026

🌸 सिक्दै, बुझ्दै र अगाडि बढ्दै...
हितैषी दिदी बहिनी बहुउद्देश्यीय सहकारी सस्था लि. द्वारा आयोजित तनाव ब्यबस्थापन कार्यक्रम का दृश्यहरु ।

हितैषी दिदी बहिनी बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा संचालित सहकारी शिक्षा अन्तर्गत सदस्य बीच छलफल कार्यक्रम का केही...
27/06/2026

हितैषी दिदी बहिनी बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा संचालित सहकारी शिक्षा अन्तर्गत सदस्य बीच छलफल कार्यक्रम का केही झलक हरु।

नयाँ बर्ष २०८३ को सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना ।
14/04/2026

नयाँ बर्ष २०८३ को सम्पुर्ण मा हार्दिक मंगलमय शुभकामना ।

सूचना ! सूचना ! सूचना !
08/04/2026

सूचना ! सूचना ! सूचना !

६९औं राष्ट्रिय सहकारी दिवस को अबसरमा सहभागीताको केही झलक हरु ।
07/04/2026

६९औं राष्ट्रिय सहकारी दिवस को अबसरमा सहभागीताको केही झलक हरु ।

१८औ वार्षिक साधारणसभा सम्पन्न गरि बागमती प्रदेश सरकार हेटौंडा सहकारी शाखामा रिपोर्ट बुझाई "महिला मिलन सहकारी संस्था" मा ...
27/01/2026

१८औ वार्षिक साधारणसभा सम्पन्न गरि बागमती प्रदेश सरकार हेटौंडा सहकारी शाखामा रिपोर्ट बुझाई "महिला मिलन सहकारी संस्था" मा अवलोकन भ्रमण गरियो।

हितैषी दिदी बहिनी बहुउद्देश्यीय सहकारी संस्था लि. द्बारा आयोजना  गरिएको १ दिने "उत्कृष्ट कार्य सम्पादनका लागि क्षमता विक...
14/07/2025

हितैषी दिदी बहिनी बहुउद्देश्यीय सहकारी संस्था लि. द्बारा आयोजना गरिएको १ दिने "उत्कृष्ट कार्य सम्पादनका लागि क्षमता विकास तालिम " संचालक समिति , लेखा समिति ऋण - उप समिति, प्रबन्धक तथा कर्मचारी सहित हिमाली घर रिसोर्ट गाेकर्णेश्वरमा पशिक्षक कृष्णप्रसाद आचार्य सर बाट सफलता पुर्बक सम्पन्न भयाे ।

२०८१ साल चैत २० गते बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा ६८ औ राष्ट्रिय सहकारी दिवस भब्य र सभ्य का साथ गोल्फुटार बास्केटबल क...
02/04/2025

२०८१ साल चैत २० गते बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा ६८ औ राष्ट्रिय सहकारी दिवस भब्य र सभ्य का साथ गोल्फुटार बास्केटबल कोर्ट बाट परिक्रमा गर्दै नगर पालिका को हलमा सम्पन्न।
Hitaishi Didi Bahini Multipurpose Co-operative Ltd.
Hitaishi Sahakari

आज २०८१ साल फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस को दिन यस हितैषी दिदी बहिनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाट घ...
08/03/2025

आज २०८१ साल फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस को दिन यस हितैषी दिदी बहिनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बाट घर दैलो कार्यक्रम गरियो।

वाग्मती प्रदेश हेटौडामा प्रतिवेदन बुझाउदा तथा सहकारी अवलोकन भ्रमण र जेष्ठ नागरिक आश्रम भ्रमण २०८१/१० /१०
03/03/2025

वाग्मती प्रदेश हेटौडामा प्रतिवेदन बुझाउदा तथा सहकारी अवलोकन भ्रमण र जेष्ठ नागरिक आश्रम भ्रमण २०८१/१० /१०

Address

Budhanilkantha 8 Golfutar
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Hitaishi Didi Bahini Multipurpose Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share