07/01/2024
यस संस्थाको मिति २०८०/९/२१ गते शनिवारको दिन साधारणसभा सफलता पुर्बक सम्पन्न गर्न सहयोग गर्नु हुने सबै शेयर सदस्य ज्युहरु लगायत सबै निकायमा हार्दिक आभार ब्यक्त गर्दछौं ।
साथै निर्वाचित संचालक समिति तथा लेखा समितिलाइ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।