Department of Customs, Nepal

Department of Customs, Nepal "Coordinated Border Management – An inclusive approach for connecting stakeholders" Trade relation of Nepal was very limited before 1951.
(1)

Nepal Customs at a Glance
History of Nepal indicates the prevalence of customs since the Lichchavi era. India and Tibet were the major trading partners. The task of customs revenue collection was given to the private sector on contract since the institutional base was weak and fragmented at that time. However the modern era of customs begins with the trade treaty with India in 1950. As a result, i

nner customs offices were closed and borders offices started to work as customs offices. After 1950, Tariff Board used to determine customs rates in accordance of which tariffs used to be levied. In 1956, all bazaar addas (border offices) were turned into customs offices. In 1957, Customs Commissioners' Office was established at the central level to look after customs related activities.

चालु आर्थिक वर्षको पहिलो भन्सार व्यवस्थापन गोष्ठी यही पुष १८ र १९ गते सम्पन्न माननीय अर्थमन्त्रीज्यूको सम्मुपस्थितिमा भन...
05/01/2026

चालु आर्थिक वर्षको पहिलो भन्सार व्यवस्थापन गोष्ठी यही पुष १८ र १९ गते सम्पन्न माननीय अर्थमन्त्रीज्यूको सम्मुपस्थितिमा भन्सार विभागमा सम्पन्न भयो।

उक्त कार्यक्रमकै अवसरमा भन्सार मूल्याङ्कन डाटावेस प्रणाली सबै भन्सार कार्यालयमा कार्यान्वयनमा ल्याइ सन्दर्भ मूल्य सूचीलाइ पूर्णरुपमा विस्थापन समेत गरिएको छ।

भन्सार ऐन २०८२ मिति २०८२ साल मंसिर २० गते तदनुसार ६ डिसेम्बर २०२५ बाट कार्यान्वयनव्यापार सहजीकरण सम्बन्धमा WTO GATT ACV,...
07/12/2025

भन्सार ऐन २०८२ मिति २०८२ साल मंसिर २० गते तदनुसार ६ डिसेम्बर २०२५ बाट कार्यान्वयन

व्यापार सहजीकरण सम्बन्धमा WTO GATT ACV, WTO TFA, WCO RKC, WCO Safe Frameworks लगायतका अन्तर्राष्ट्रिय अवधारणाहरु तथा सहमतिहरु बमोजिम वैदेशिक व्यापार सहजीकरणका आवश्यक सबै कानुनी प्रावधानहरु समेटिएको यस भन्सार ऐन जारी भएको छ।

भन्सार ऐन, २०८२

भन्सार विभागका महानिर्देशकको अध्यक्षतामा व्यापार सहजीकरण समितिको बैठक आश्विन २१ गते मंगलबार सम्पन्न भएको छ। उक्त बैठकमा ...
08/10/2025

भन्सार विभागका महानिर्देशकको अध्यक्षतामा व्यापार सहजीकरण समितिको बैठक आश्विन २१ गते मंगलबार सम्पन्न भएको छ।
उक्त बैठकमा अर्थ मन्त्रालयका सहसचिवको आतिथ्यतामा उद्योग वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय, ३ वटै क्‍वारेन्टाइन लगायतका सरकारी निकायका प्रतिनिधि र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रको सहभागिता थियो।

03/07/2025
https://customs.gov.np/storage/DoC/Notice/combinepdf.pdf
07/10/2024

https://customs.gov.np/storage/DoC/Notice/combinepdf.pdf

07/10/2024

https://customs.gov.np/storage/DoC/Notice/combinepdf.pdf

मिति २०८०/०६/०५ गते शुक्रबार, श्रीमान् अर्थ सचिवज्यूबाट भन्सार विभागमा निरीक्षण तथा निर्देशनको कार्यक्रम सम्पन्न भयो ।
25/09/2023

मिति २०८०/०६/०५ गते शुक्रबार, श्रीमान् अर्थ सचिवज्यूबाट भन्सार विभागमा निरीक्षण तथा निर्देशनको कार्यक्रम सम्पन्न भयो ।

भन्सार विभागद्वारा विश्व भन्सार संगठनको सहकार्यमा September 3-5 सम्म आयोजाना गरिएको Customs Integrity Perception Survey ...
13/09/2023

भन्सार विभागद्वारा विश्व भन्सार संगठनको सहकार्यमा September 3-5 सम्म आयोजाना गरिएको Customs Integrity Perception Survey को नतिजा सार्वजनिकिरण तथा Stakeholders' Consultation Meeting का सन्दर्भमा विश्व भन्सार संगठनको Website मा प्रकाशित गरिएको समाचारको weblink ।

The Portal is a web-based platform that facilitates the WCO management & mobilization of experts from a global perspective, putting at its centre the actual expert, who can use the new platform to manage their own expert profile.

भन्सार व्यवस्थापन गोष्ठी २०८० को प्रेस विज्ञप्ती
15/08/2023

भन्सार व्यवस्थापन गोष्ठी २०८० को प्रेस विज्ञप्ती

माननीय अर्थमन्त्रीज्यू, श्रीमान् अर्थ सचिवज्यू, श्रीमान् सचिव(राजस्व)ज्यू, भन्सार विभागका महानिर्देशक, राजस्व अनुसन्धान ...
14/08/2023

माननीय अर्थमन्त्रीज्यू, श्रीमान् अर्थ सचिवज्यू, श्रीमान् सचिव(राजस्व)ज्यू, भन्सार विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभाग तथा अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न विभागका विभागीय प्रमुखहरु, भन्सार विभागका उपमहानिर्देशकहरु तथा निर्देशकहरु, भन्सार कार्यालयका प्रमुखहरु तथा निजी क्षेत्र समेतका प्रतिनिधिहरुको समुपस्थितिमा मिति २०८०/०४/२८ र २९ गते भन्सार विभागले आ.व. २०८०/८१ को भन्सार व्यवस्थापन गोष्ठी सम्पन्न गरेको छ।

भन्सार विभागले मिति २०८०/०४/२१ गते व्यवसायीसँग मूल्याङ्कन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
08/08/2023

भन्सार विभागले मिति २०८०/०४/२१ गते व्यवसायीसँग मूल्याङ्कन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

Address

Tripureshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Department of Customs, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Department of Customs, Nepal:

Share