16/09/2020
३ वर्षसम्म निःशुल्क DEMAT खाता खोल्ने आज अन्तिम दिन ।
आदरणीय ग्राहकहरुमा यस प्रभु क्यापिटल लिमिटेडले प्रदान गरेको ३ वर्ष सम्म निःशुल्क डिम्याट र मेरो शेयर खाताको लागि आज मध्यराती ११ः५९ मिनेट सम्म सबमिट हुने फारमहरु निःशुल्क योजनाभित्र नै रहने र त्यसपश्चात प्राप्त फारमहरुको भने डिम्याट खाता वापत रु. १५० र मेरो शेयर वापत शुल्क रु. ५० लाग्ने व्यहोरा जानकारी गराउँदछौं ।