Shivam Saving and Credit Cooperative Limited

Shivam Saving and Credit Cooperative Limited "PROSPERITY BY SAVING" This is an autonomous association of persons who voluntary co-operate for mutual, social, economic benefit.

“ Shivam Saving And Co-operative Limited” is well established co-operative for the purpose of providing services on a nonprofit basis to its shareholders and the members who have invested their savings as a form of deposit or the share capital on dated with the endeavor support of most creative youngster.

23/05/2023

सायदै संसारको कुनै मेयरको हातमा यो खाले ठेला उठेको होला ! देखावटी गरेको Publicity Stunt भन्नेहरुले मेरो जस्तो हात भइन्जेल Stunt गरे पनि त हुन्थ्यो !

22/05/2023

htvkhabar - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

21/05/2023
20/05/2023
भावपूर्ण समवेदनायस सहकारी संस्थाका लेखा समितिका सदस्य श्री वटुककृष्ण ढुङ्गेल तथा शेयर सदस्य श्री राधाकृष्ण ढुङ्गेल को पू...
20/05/2023

भावपूर्ण समवेदना
यस सहकारी संस्थाका लेखा समितिका सदस्य श्री वटुककृष्ण ढुङ्गेल तथा शेयर सदस्य श्री राधाकृष्ण ढुङ्गेल को पूजनीय पिताजी श्री दुर्गा प्रसाद ढुङ्गेल असामयिक स्वर्गारोहणले हामीलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ ।
दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शेयर सदस्यहरुको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछाँै ।
साथै यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौँ ।

हार्दिक श्रदान्जलीशिवम वचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्तिय कार्यक्रम समुह ६७ कि सेयर सदस्य श्रीमती प्रमिला कर्माच...
16/05/2023

हार्दिक श्रदान्जली
शिवम वचत तथा ऋण सहकारी संस्था लि. को लघुवित्तिय कार्यक्रम समुह ६७ कि सेयर सदस्य श्रीमती प्रमिला कर्माचार्यज्यूको ससुरा श्री राम चन्द्र कर्माचार्य ज्युको असामाहिक निधन भएको हुदा यस दुखद घडीमा धैर्य धारण गर्न सामार्थ मिलोस भन्ने कामना गर्दै सोकसन्तप्त परिवार जनमा हर्दिक श्रदान्जली अर्पण गर्दछौ ! साथै सदस्य कल्याणकारीकोषबाट रू ५५५५ हस्तान्तरण गर्दछौ !!
शिवम परिवार ।

12/05/2023
यस संस्थाको जोरपाटी सेवा केन्दमा अधिकृत तहमा कार्यारत श्रीमती अनिता अधिकारीज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा हार्...
12/05/2023

यस संस्थाको जोरपाटी सेवा केन्दमा अधिकृत तहमा कार्यारत श्रीमती अनिता अधिकारीज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकमाना ब्यक्त गर्दै सुख, शान्ति,सम्वृद्धि तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।
हरेक मुस्किल हरु सजिलो होस्
हरेक पल हरु खुसिमय होस्
हरेक दिन तपाईको सुन्दर होस्
यही छ हाम्रो जन्मदिनको शुभकामाना।

यस संस्थाको जोरपाटी  सेवा केन्दमा  लेखा अधिकृतको रूपमा  कार्यारत सुश्री गिता चौलागाईंज्यूको आज पर्न गएको जन्मदिनको उपलक्...
07/05/2023

यस संस्थाको जोरपाटी सेवा केन्दमा लेखा अधिकृतको रूपमा कार्यारत सुश्री गिता चौलागाईंज्यूको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकमाना ब्यक्त गर्दै सुख, शान्ति,सम्वृद्धि तथा उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।
हरेक मुस्किल हरु सजिलो होस्
हरेक पल हरु खुसिमय होस्
हरेक दिन तपाईको सुन्दर होस्
यही छ हाम्रो जन्मदिनको शुभकामाना।

सदस्य शिक्षा तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन भएको छ ।
05/05/2023

सदस्य शिक्षा तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन भएको छ ।

२५६७ औं बुद्ध जयन्ती को शुभकामना  (भवतु सब्ब मंगलम् )
04/05/2023

२५६७ औं बुद्ध जयन्ती को शुभकामना (भवतु सब्ब मंगलम् )

Nothing will work unless you do- Maya Angelou
01/05/2023

Nothing will work unless you do- Maya Angelou

Address

Kathmandu
977014590054

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 05:00
Saturday 10:00 - 05:00
Sunday 10:00 - 05:00

Telephone

9841220925

Website

Alerts

Be the first to know and let us send you an email when Shivam Saving and Credit Cooperative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shivam Saving and Credit Cooperative Limited:

Share