03/03/2023
सुचना!!!
वाइक, स्कुटर तथा गाडीको यातायात कर, नविकरण तथा विमा गर्नको लागि सिद्धिदात्री महिला बचत तथा ऋण सहकारी संस्था लि बाट नै यो सुविधा प्रदान गरिएको व्यहोरा जानकारी गराउदछौं ।
साथै
पानीको बिल , विधुतको बिल तिर्ने थप सुविधा पनि रहेको छ।