Money Mirror Investment Pvt Ltd

Money Mirror Investment Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Money Mirror Investment Pvt Ltd, Investment Management Company, New Road, Kathmandu.

30/07/2021

यस मनी मिरर इन्भेष्टमेन्ट प्रा.लि.का सदस्य श्री दिपक श्रेष्ठज्यूले गैर आवासीय नेपाली संघ बेलायतको गरिमामय अध्यक्ष पदमा दिनुभएको उम्मेदवारीमा उहाँ अत्यधिक बहुमतका साथ सफल होस् भन्ने कामना गर्दै उहाँको कार्यकालमा बेलायतका रहेका सम्पुर्ण नेपालीहरुको हितमा कार्य गर्न सकोस् साथै सफल कार्यकालका लागि अग्रिम शुभकामना व्यक्त गर्दछौं ।

मिति २०७७ माघ १७ गते शनिबार यस मनि मिरर ईन्भेष्मेन्ट प्रा.लि. को प्रथम प्रारम्भिक शेयर सदस्य भेला कार्यक्रममा पाल्नु भएर...
01/02/2021

मिति २०७७ माघ १७ गते शनिबार यस मनि मिरर ईन्भेष्मेन्ट प्रा.लि. को प्रथम प्रारम्भिक शेयर सदस्य भेला कार्यक्रममा पाल्नु भएर कार्यक्रमलााई सफल बनाई दिनु भएकोमा शेयर सदस्यहरुलाई धन्यवाद प्रकट गर्दछौं ।

Address

New Road
Kathmandu
44600

Telephone

+97715364986

Website

Alerts

Be the first to know and let us send you an email when Money Mirror Investment Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Money Mirror Investment Pvt Ltd:

Share