Shangri-la Development Bank Ltd.

Shangri-la Development Bank Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shangri-la Development Bank Ltd., Bank, Baluwatar, Kathmandu/4, Kathmandu.
(1)

This page is dedicated to all the stakeholders of SADBL - customers, employees, ex-employees, shareholders, promoters and provides the ONLY OFFICIAL version of the SADBL view and news...... This page is dedicated to all the stakeholders of SDBL - customers, employees, ex-employees, shareholders, promoters and provides the ONLY OFFICIAL version of the SDBL view and news......

होलीडे काउन्टर सञ्चालन सम्बन्धी सूचना।
28/08/2026

होलीडे काउन्टर सञ्चालन सम्बन्धी सूचना।

सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना।
28/08/2026

सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना।

हालैको बाढी तथा डुबानबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौँ। दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्ध...
27/08/2026

हालैको बाढी तथा डुबानबाट भएको मानवीय एवं भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौँ। दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बट्टार (नुवाकोट) र मलेखु (धादिङ) शाखा सम्बन्धी जरुरी सूचना !
27/08/2026

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बट्टार (नुवाकोट) र मलेखु (धादिङ) शाखा सम्बन्धी जरुरी सूचना !

25/08/2026

NID वा e-KYC का नाममा आउने झूठा SMS प्रति सावधान !

Bank वा Wallet ले कहिल्यै पनि तपाईसँग OTP माग्दैन ।

अब Mobile Banking सुरु गर्न बैंकसम्म पुगिरहनु पर्दैन! Shangrila Smart को Self-Registration सुविधा मार्फत घरमै बसी केही म...
20/08/2026

अब Mobile Banking सुरु गर्न बैंकसम्म पुगिरहनु पर्दैन!

Shangrila Smart को Self-Registration सुविधा मार्फत घरमै बसी केही मिनेटमै Register गर्नुहोस् र सहज डिजिटल बैंकिङको अनुभव लिनुहोस्।

आजै Shangrila Smart डाउनलोड गरी स्मार्ट बैंकिङ सुरु गर्नुहोस्।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त हुनुभएकोमा श्री दीर्घबहादुर रावलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको ...
20/08/2026

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्त हुनुभएकोमा श्री दीर्घबहादुर रावलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

18/08/2026

सम्पत्ति शुद्धीकरण के हो ?

सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट यहाँहरु सबैलाई नाग पञ्चमीको शुभकामना ।
17/08/2026

सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट यहाँहरु सबैलाई नाग पञ्चमीको शुभकामना ।

Address

Baluwatar, Kathmandu/4
Kathmandu
20200

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+97715970052

Alerts

Be the first to know and let us send you an email when Shangri-la Development Bank Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shangri-la Development Bank Ltd.:

Shortcuts

Share

Category