Prabhu Mahalaxmi Life Insurance Limited

Prabhu Mahalaxmi Life Insurance Limited Prabhu Mahalaxmi Life Insurance
(1)

To be Nepal’s most trusted life insurance company in Nepal, empowering lives through financial protection and contributing to the nation’s inclusive economic development.

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना ।
28/08/2026

जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना ।



प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. का नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरू मोहलत अवधी नाघी व्यतित भई पुनर...
27/08/2026

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. का नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरू मोहलत अवधी नाघी व्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गरी २०८३/०५/१२ देखि २०८३/०५/३१ सम्ममा नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट (समुन्नती जीवन बीमा योजना र लोकप्रिय धनफिर्ता बीमा बाहेक) प्रदान गरिने व्यहोरा जानकारी गराईन्छ ।

शर्तहरूः
१) २ वर्ष भित्रको व्यतित बीमालेखहरूमा : ७५% छुट
२) २ देखि ३ वर्ष अवधि सम्म व्यतित बीमालेखहरूमा : ५०% छुट
३) ३ वर्ष भन्दा बढी अवधि देखि व्यतित बीमालेखहरूमा : २५% छुट

१) यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिनेछ ।
२) यस भन्दा पहिले बिलम्ब छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिने छैन । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन ।
३) बीमालेख पुनर्जागरण गर्न अनिवार्य आवश्यक अन्डराइटिङ्ग प्रक्रिया पूरा गर्नुपर्नेछ ।


27/08/2026

जुनसकै पेशा व्यवसाय गर्ने व्यक्तिले पनि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा आवद्ध भई आफ्नो अनुकुलको समयमा काम गरी मनग्य आम्दानी गर्न सक्नेछन् ।

थप जानकारीका लागि नजिकैको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कार्यालयमा वा 01-4168708 मा सम्पर्क गर्नुहोस् ।

Youtube Link: https://youtu.be/FntGT-wvuBo

🌐 Website: www.pmlil.com
📧 Email: [email protected]
📍 Corporate Office: Kamaladi, Kathmandu
📞 Contact: 01-4168708
©️ Prabhu Mahalaxmi Life Insurance Ltd.

हार्दिक श्रद्धाञ्जली
26/08/2026

हार्दिक श्रद्धाञ्जली

Happy Eid Milad-un-Nabi !!!
26/08/2026

Happy Eid Milad-un-Nabi !!!



बीमाबाट लगानी र परिवारको भविष्य ढुक्कवैभव जीवन बीमा याेजना आजै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको वैभव जीवन बीमा योजना...
25/08/2026

बीमाबाट लगानी र
परिवारको भविष्य ढुक्क
वैभव जीवन बीमा याेजना

आजै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको वैभव जीवन बीमा योजना (Anticipated Endowment Plan – Money Back) छनोट गरी आफ्नो र परिवारको भविष्यलाई आर्थिक रूपमा सुरक्षित बनाउनुहोस्।

📍Kamaladi, Kathmandu
📞Toll free : 16600 101101
📞Contact : 01-5352012 || 01-5362223 || 01-5326856
📩[email protected]
🌐www.pmlil.com

#वैभवजीवनबीमा

नाग पञ्चमी को शुभकामना ।   #नागपञ्चमी
17/08/2026

नाग पञ्चमी को शुभकामना ।

#नागपञ्चमी

14/08/2026

कलाकार तथा निर्मात्री Keki Adhikari ज्यू प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्समा जीवन बीमा गरी ढुक्क हुन आग्रह गर्नुहुन्छ, तपाईले त प्रभु महालक्ष्मी लाइफ इन्स्योरन्समा जीवन बीमा गर्नुभयो नि ?

Youtube Link: https://youtube.com/shorts/G0qsbpvvqrE?feature=share

Address

Shanti Marg, Kamaladi
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:30
Tuesday 09:00 - 17:30
Wednesday 09:00 - 17:30
Thursday 09:00 - 17:30
Friday 09:00 - 17:30

Telephone

+97715352012

Alerts

Be the first to know and let us send you an email when Prabhu Mahalaxmi Life Insurance Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prabhu Mahalaxmi Life Insurance Limited:

Shortcuts

Share