Redtab

Redtab We make life easier for farmers, horeca merchants, and suppliers by offering affordable marketplace with financial solution that save time, money, and hassle.

Redtab empowers (primarily women-led) businesses in Nepal's HORECA (Hotel, Restaurant, and Cafe) industry with on-demand financial solutions, educational resources, and a supportive community. We go beyond just being a lender, fostering long-term growth and sustainability for these businesses.

We are happy to onboard Skywalk as our latest member for equipments and furnitures.
05/12/2024

We are happy to onboard Skywalk as our latest member for equipments and furnitures.

आज लक्ष्मी पुजाको दिन, २२ बर्षीय अशोक तामाङले बिगत २ बर्ष देखी मेहनत गरिरहेको चिया जङ्शनलाई भान्छामा उपकरणहरू जडान गर्न ...
31/10/2024

आज लक्ष्मी पुजाको दिन, २२ बर्षीय अशोक तामाङले बिगत २ बर्ष देखी मेहनत गरिरहेको चिया जङ्शनलाई भान्छामा उपकरणहरू जडान गर्न बिना ब्याज रू २ लाखको दैनिक किस्ता ऋण सहयोग गरियो ।

Junction Chiya Ghar को प्रगति बढी राखोस् । लक्ष्मीले सधैं बास गरून्।

२३ बर्षीय नेत्र प्रधान ३-४ बर्ष देखी Pizza Workshop मा २-३ जनालाई रोजगारी दिंदै मेहनत गर्दै आएका छन् । सानो उमेरमा परिश्...
30/10/2024

२३ बर्षीय नेत्र प्रधान ३-४ बर्ष देखी Pizza Workshop मा २-३ जनालाई रोजगारी दिंदै मेहनत गर्दै आएका छन् ।

सानो उमेरमा परिश्रम गरेर ठमेलमा ब्यापार खडागरेका नेत्रका दम्पतिलाई, रेष्टुरेन्टमा Dual Burner with Fryer थप्नको लागी दैनिक रू ५०० मा आज रू ३३,००० को Burner बिना ब्याज पठाईयो ।

यसरीनै साना ब्यापारीहरूलाई बित्तिय सेवा दिंदै Redtab को लक्ष्य साना तथा मझ्यौला ब्यापारीहरूलाई ऋण तथा बचत सेवा प्रधान गर्नु हो ।

Redtab : Better than a Bank !

तिहारै आयो लौ झिलिमिली ए सुन हजुर भैलेनी आए आँगन। मनको आँखा उधारी हेर ए सुन हजुर लक्ष्मी आईन आँगन।शुभ दीपावली !
27/10/2024

तिहारै आयो लौ झिलिमिली
ए सुन हजुर भैलेनी आए आँगन।
मनको आँखा उधारी हेर
ए सुन हजुर लक्ष्मी आईन आँगन।

शुभ दीपावली !

Just chillin with  !!!
25/10/2024

Just chillin with !!!

🚀  हाम्रो नया साथि Falcon Freezers !हामी Falcon संग मिलेर, हजुरको होटेल, रेस्टुरेन्ट, क्याफे को लागि फ्रीजर दैनिक किस्ता...
04/10/2024

🚀 हाम्रो नया साथि Falcon Freezers !

हामी Falcon संग मिलेर, हजुरको होटेल, रेस्टुरेन्ट, क्याफे को लागि फ्रीजर दैनिक किस्ता मा लिएर आएका छौं।

१५० , २००, ३०० , ४०० , ५०० लिटर का फ्रीजरहरु बिना अग्रिम भुक्तानी र बिना ब्याज, मात्र रु ३०० देखि रु १२०० को दैनिक किस्ताबन्दीमा मा आज नै लिनुहोस्।

Redtab ले हजुरको होटल, रेष्टुरेन्ट र क्याफेकाे लागि आवश्यक पर्ने सामानहरू बिना ब्याज, सरल किस्ताबन्दीमा उपलब्ध गराउँदछ ।

04/10/2024
🌸 घटस्थापनाको शुभकामना हजुर! 🌸यस पावन अवसरमा, घटस्थापनाको आरम्भले हजुरको जीवनमा नयाँ सफलताहरू र समृद्धिका अवसरहरू ल्याओस...
03/10/2024

🌸 घटस्थापनाको शुभकामना हजुर! 🌸

यस पावन अवसरमा, घटस्थापनाको आरम्भले हजुरको जीवनमा नयाँ सफलताहरू र समृद्धिका अवसरहरू ल्याओस्। देवीको आशीर्वाद सँगै हजुरको हृदयमा शान्ति, प्रेम र खुशीको वास होस्।

हजुरको हरेक कार्यमा सफलता र सुखको साथ मिलोस्। परिवार र साथीहरू सँगको यो विशेष समय रमाइलो र मायाले भरिपूर्ण बनोस्।

स्वास्थ्य, समृद्धि र खुशीको शुभकामना हजुर! ✨🌿

शुभकामनासहित,

हजुरको Redtab ।

Address

Gairidhara Road
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 09:00 - 21:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 21:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 09:00 - 21:00

Alerts

Be the first to know and let us send you an email when Redtab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category