Share Bazar

Share Bazar Stay updated with the latest news, analysis & tips from Nepal’s stock market. Learn, invest, and grow with us!

स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्र...
30/04/2026

स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साताअघि नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागी हुन सूचना आह्वान गरेको थियो।

03/01/2026

💳 क्रेडिट कार्डको मनोवैज्ञानीक जाल ! 😱

02/01/2026

आम्दानी होईन्, सम्पत्तिमा ध्यान केन्द्रित गर्नुहोस् ।

01/01/2026

पैसा बैङ्कमा बचत गर्ने कि लगानी ? 🙆

31/12/2025

📈 लगानी, पैसा व्यवस्थापन र कमाइका कुरा🇳🇵 नेपाली लगानीकर्ताका लागि💡 सही जानकारी, स्मार्ट निर्णय ...

व्यक्ति धनि वा गरिव हुनुको मुख्य कारण आम्दानि मात्र होईन्, पैसालाई व्यवस्थापन गर्ने मानसिकता हो । धनि मानसिकताले पैसालाई...
30/12/2025

व्यक्ति धनि वा गरिव हुनुको मुख्य कारण आम्दानि मात्र होईन्, पैसालाई व्यवस्थापन गर्ने मानसिकता हो । धनि मानसिकताले पैसालाई लगानि गरेर बढाउनमा केन्द्रित हुन्छ भने गरिब मानसिकताले पैसा कमाउने बित्तिकै खर्च गर्नमा ध्यान दिन्छ ।

सम्पत्ति बढाउने सूत्र ।
29/12/2025

सम्पत्ति बढाउने सूत्र ।

🔔 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको ...
27/12/2025

🔔 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमा रबि लामिछाने नै रहने र बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ!

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज देखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
22/12/2025

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आज देखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।

21/12/2025

सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

19/12/2025

सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको आइपिओ बदर नहुने आदेश जारी गरेको छ । रिलायन्सको आइपिओ बदरको माग गर्दै दायर भएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशरु तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले माग बमोजिम आदेश नहुने अन्तिम आदेश जारी गरेको हो ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Share Bazar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share