NLG Insurance Co. Ltd.

NLG Insurance Co. Ltd. NLG' has over 30 years of experience in providing insurance services to its individual and corporate Ltd. Rastriya Banijya Bank. Public Stakeholders.

NLG Insurance Company Limited is a part of National Life & General Insurance(NLGI) incorporated in 1988 to conduct Life as well as General business, as composite insurance company. As per requirement of the Insurance Act of Nepal, General Insurance business of NLGI was separated and a new company by the name NLG Insurance Company Ltd. (NLG) was incorporated in 2005. 'NLG' has over three decades of

experience in providing insurance services to its individual and corporate clients. Through our customer driven service packages, personalized service delivery and technology focused operation, our clients enjoy value that are unparallel in the industry. While 'NLG' is widely acknowledged for its promptness in claims services, it serves its large client base by providing diverse product range throughout the country by its largest number of network. Our clients span all levels of society, business corporations, government offices, development organizations and individual customers. 'NLG' has reliable reinsurance support of world's renowned reinsurer Hannover Re as its lead reinsurer. Its strategic stakeholders are:

National Life Insurance Co.

Protect What You've Built.Your home and property represent years of hard work, investment, and memories. Protect them ag...
31/08/2026

Protect What You've Built.
Your home and property represent years of hard work, investment, and memories. Protect them against unexpected risks with comprehensive coverage from 𝐍𝐋𝐆 𝐏𝐫𝐨𝐩𝐞𝐫𝐭𝐲 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞.

Fire | Earthquake | Lightning | Natural Disasters & More

Stay prepared for the unexpected and protect what matters most. 🤝

👉 Get 𝐍𝐋𝐆 𝐏𝐫𝐨𝐩𝐞𝐫𝐭𝐲 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞 today.

𝐕𝐢𝐬𝐢𝐭 𝐨𝐮𝐫 𝐰𝐞𝐛𝐬𝐢𝐭𝐞 𝐭𝐨 𝐥𝐞𝐚𝐫𝐧 𝐦𝐨𝐫𝐞: https://nlgi.com.np/

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड - सबैको सुरक्षा, एनएलजीको इच्छा

___________________
𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭 𝐰𝐢𝐭𝐡 𝐮𝐬:

𝐂𝐚𝐥𝐥 𝐮𝐬: 𝟎𝟏-𝟒𝟓𝟒𝟐𝟔𝟒𝟔
𝐄𝐦𝐚𝐢𝐥: 𝐢𝐧𝐟𝐨@𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞: 𝐰𝐰𝐰.𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐏𝐚𝐧𝐢𝐩𝐨𝐤𝐡𝐚𝐫𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮,𝟒𝟒𝟔𝟎𝟎, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐁𝐚𝐠𝐦𝐚𝐭𝐢

गाईजात्राको हार्दिक शुभकामना! ❤️🙏हासो, व्यङ्ग्य र सांस्कृतिक परम्पराले भरिएको गाईजात्राले दुःखलाई बिर्साउँदै जीवनमा नयाँ...
29/08/2026

गाईजात्राको हार्दिक शुभकामना! ❤️🙏

हासो, व्यङ्ग्य र सांस्कृतिक परम्पराले भरिएको गाईजात्राले दुःखलाई बिर्साउँदै जीवनमा नयाँ उमङ्ग र खुसी थपोस्।

हाम्रो मौलिक कला, संस्कृति र परम्पराको यो सुन्दर पर्व सधैँ जीवन्त रहोस् र पुस्तौँपुस्ता हस्तान्तरण हुँदै जाओस्। 🇳🇵

गाईजात्रा २०८३ को हार्दिक शुभकामना! 🙏❤️

Bank जान लागेको cash पनि जोखिममा हुन सक्छ। 💰🛡️ Authorized person ले रकम carrying वा transit गर्दा robbery, looting वा sn...
28/08/2026

Bank जान लागेको cash पनि जोखिममा हुन सक्छ। 💰🛡️

Authorized person ले रकम carrying वा transit गर्दा robbery, looting वा snatching जस्ता अप्रत्याशित जोखिम हुन सक्छन्।

यस्ता परिस्थितिबाट हुन सक्ने आर्थिक क्षतिविरुद्ध सही बीमा सुरक्षाको तयारी गर्नुहोस्।

𝐍𝐋𝐆 𝐌𝐨𝐧𝐞𝐲 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞 𝐏𝐨𝐥𝐢𝐜𝐲!
Your money deserves protection, even while on the move.

👉 आजै NLG Money Insurance Policy बारे थप जानकारी लिनुहोस्।

𝐕𝐢𝐬𝐢𝐭 𝐨𝐮𝐫 𝐰𝐞𝐛𝐬𝐢𝐭𝐞 𝐭𝐨 𝐥𝐞𝐚𝐫𝐧 𝐦𝐨𝐫𝐞: https://nlgi.com.np/

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड - सबैको सुरक्षा, एनएलजीको इच्छा

___________________
𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭 𝐰𝐢𝐭𝐡 𝐮𝐬:

𝐂𝐚𝐥𝐥 𝐮𝐬: 𝟎𝟏-𝟒𝟓𝟒𝟐𝟔𝟒𝟔
𝐄𝐦𝐚𝐢𝐥: 𝐢𝐧𝐟𝐨@𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞: 𝐰𝐰𝐰.𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐏𝐚𝐧𝐢𝐩𝐨𝐤𝐡𝐚𝐫𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮,𝟒𝟒𝟔𝟎𝟎, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐁𝐚𝐠𝐦𝐚𝐭𝐢

रक्षाबन्धन तथा जनैपूर्णिमाको हार्दिक शुभकामना! ❤️🙏रक्षाबन्धनको राखीले स्नेह र सुरक्षाको बन्धनलाई अझ बलियो बनाओस्, जनैपूर...
28/08/2026

रक्षाबन्धन तथा जनैपूर्णिमाको हार्दिक शुभकामना! ❤️🙏

रक्षाबन्धनको राखीले स्नेह र सुरक्षाको बन्धनलाई अझ बलियो बनाओस्, जनैपूर्णिमाको पावन परम्पराले आस्था, पवित्रता र शुभताको अनुभूति गराओस्।

प्रेम र आस्थाले भरिएको यस पवित्र पर्वको हार्दिक मंगलमय शुभकामना!

रसुवाको बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति।हालै रसुवा जिल्लाको टिमुरे, स्याफ्रुबेंसी तथा...
26/08/2026

रसुवाको बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति।

हालै रसुवा जिल्लाको टिमुरे, स्याफ्रुबेंसी तथा आसपासका क्षेत्रमा आएको आकस्मिक बाढीबाट भएको जनधन तथा भौतिक संरचनाको क्षतिप्रति एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड गहिरो दुःख व्यक्त गर्दछ। प्रभावित सबैको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको काम सफल होस् भन्ने कामना गर्दछौं।

यस प्राकृतिक विपद्का कारण बीमित सम्पत्तिमा क्षति पुगेका बीमित महानुभावहरूलाई यथाशीघ्र बीमा दाबीको जानकारी गराउन अनुरोध गर्दछौं। क्षतिको सर्भे तथा मूल्याङ्कनसहित बीमा दाबी प्रक्रियामा आवश्यक सहजीकरण गर्न हामी प्रतिबद्ध छौं।

बीमा दाबीका लागि सम्पर्क:

श्री हेमन्त ढकाल
📞 ९८४५४४०७०८

श्री निरोज रेग्मी
📞 ९८४३७३७०३९

प्रभावित क्षेत्रमा रहनुभएका सम्पूर्ण महानुभावहरूलाई सुरक्षित रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशनहरू पालना गर्न हार्दिक अनुरोध गर्दछौं।

𝐕𝐢𝐬𝐢𝐭 𝐨𝐮𝐫 𝐰𝐞𝐛𝐬𝐢𝐭𝐞 𝐭𝐨 𝐥𝐞𝐚𝐫𝐧 𝐦𝐨𝐫𝐞: https://nlgi.com.np/

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड - सबैको सुरक्षा, एनएलजीको इच्छा

___________________
𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭 𝐰𝐢𝐭𝐡 𝐮𝐬:

𝐂𝐚𝐥𝐥 𝐮𝐬: 𝟎𝟏-𝟒𝟓𝟒𝟐𝟔𝟒𝟔
𝐄𝐦𝐚𝐢𝐥: 𝐢𝐧𝐟𝐨@𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞: 𝐰𝐰𝐰.𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐏𝐚𝐧𝐢𝐩𝐨𝐤𝐡𝐚𝐫𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮,𝟒𝟒𝟔𝟎𝟎, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐁𝐚𝐠𝐦𝐚𝐭𝐢

Treatment should bring relief, not financial stress. 🩺🛡️ Illness or accidental injury can come unexpectedly, and medical...
26/08/2026

Treatment should bring relief, not financial stress. 🩺🛡️

Illness or accidental injury can come unexpectedly, and medical expenses can quickly become a financial burden. Stay prepared with reliable protection for you and your loved ones.

𝐍𝐋𝐆 𝐌𝐞𝐝𝐢𝐜𝐚𝐥 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞 helps protect you against unexpected medical expenses arising from illness or accidental injury, so you can focus on what matters most—your recovery.

Focus on recovery, not on expenses.

👉 Choose NLG Medical Insurance.

𝐕𝐢𝐬𝐢𝐭 𝐨𝐮𝐫 𝐰𝐞𝐛𝐬𝐢𝐭𝐞 𝐭𝐨 𝐥𝐞𝐚𝐫𝐧 𝐦𝐨𝐫𝐞: https://nlgi.com.np/

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड - सबैको सुरक्षा, एनएलजीको इच्छा

___________________
𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭 𝐰𝐢𝐭𝐡 𝐮𝐬:

𝐂𝐚𝐥𝐥 𝐮𝐬: 𝟎𝟏-𝟒𝟓𝟒𝟐𝟔𝟒𝟔
𝐄𝐦𝐚𝐢𝐥: 𝐢𝐧𝐟𝐨@𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞: 𝐰𝐰𝐰.𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐏𝐚𝐧𝐢𝐩𝐨𝐤𝐡𝐚𝐫𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮,𝟒𝟒𝟔𝟎𝟎, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐁𝐚𝐠𝐦𝐚𝐭𝐢

📢 निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्बन्धी सूचनाएनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जीवन बीमा अभिकर्ता भई का...
24/08/2026

📢 निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सम्बन्धी सूचना

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा निर्जीवन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूका लागि ३ दिने आधारभूत तालिम सञ्चालन हुँदैछ।

📅 तालिम अवधि: २०८३ भदौ १२ गतेदेखि १४ गतेसम्म
⏰ समय: बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म
📍 स्थान: एनएलजी इन्स्योरेन्स केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौं

🎓 शैक्षिक योग्यता: न्यूनतम प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण।

आजै सम्पर्क गर्नुहोस् र बीमा अभिकर्ताको रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गर्नुहोस्।

#निर्जीवनबीमा #बीमाअभिकर्ता #बीमातालिम

📢 कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको आधारभूत तालिम सम्बन्धी सूचनाकृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता बन्न इ...
24/08/2026

📢 कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताको आधारभूत तालिम सम्बन्धी सूचना

कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता बन्न इच्छुक योग्य व्यक्ति तथा संस्थाहरूका लागि ३ दिने आधारभूत तालिम सञ्चालन हुँदैछ। 🌾🐄🌿

📅 तालिम अवधि: २०८३ भदौ १९ गतेदेखि २१ गतेसम्म
⏰ समय: बिहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म
📍 स्थान: एनएलजी इन्स्योरेन्स केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाण्डौं

योग्यता, आवश्यक कागजात तथा सम्पर्कसम्बन्धी विस्तृत जानकारीका लागि संलग्न सूचनामा हेर्नुहोस्।

#कृषिबीमा #पशुपन्छीबीमा #जडीबुटीबीमा #बीमाअभिकर्ता #तालिम

सानो कमाइबाट घर चलाउनु सजिलो हुँदैन। 🏡🛡️ त्यसमाथि दुर्घटना, बिरामी वा घरमा कुनै अप्रत्याशित समस्या आयो भने खर्च झन् भारी...
24/08/2026

सानो कमाइबाट घर चलाउनु सजिलो हुँदैन। 🏡🛡️

त्यसमाथि दुर्घटना, बिरामी वा घरमा कुनै अप्रत्याशित समस्या आयो भने खर्च झन् भारी पर्न सक्छ।

यस्तो समयमा परिवार, घर र सानो व्यवसायलाई आर्थिक जोखिमबाट जोगाउन सरल, पहुँचयोग्य र भरपर्दो बीमा समाधान रोज्नुहोस्। 🤝

𝐍𝐋𝐆 𝐌𝐢𝐜𝐫𝐨 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞 𝐏𝐨𝐥𝐢𝐜𝐲!
Small Protection. Big Relief.

सानो लागतमा आवश्यक सुरक्षा, ताकि अप्रत्याशित परिस्थितिमा तपाईंको भविष्य र भरोसा दुवै सुरक्षित रहोस्।

👉 Choose NLG Micro Insurance Policy.

𝐕𝐢𝐬𝐢𝐭 𝐨𝐮𝐫 𝐰𝐞𝐛𝐬𝐢𝐭𝐞 𝐭𝐨 𝐥𝐞𝐚𝐫𝐧 𝐦𝐨𝐫𝐞: https://nlgi.com.np/

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड - सबैको सुरक्षा, एनएलजीको इच्छा

___________________
𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭 𝐰𝐢𝐭𝐡 𝐮𝐬:

𝐂𝐚𝐥𝐥 𝐮𝐬: 𝟎𝟏-𝟒𝟓𝟒𝟐𝟔𝟒𝟔
𝐄𝐦𝐚𝐢𝐥: 𝐢𝐧𝐟𝐨@𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞: 𝐰𝐰𝐰.𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐏𝐚𝐧𝐢𝐩𝐨𝐤𝐡𝐚𝐫𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮,𝟒𝟒𝟔𝟎𝟎, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐁𝐚𝐠𝐦𝐚𝐭𝐢

आकाशमा यात्रा गर्दा जोखिम देखिँदैन, तर हुन सक्छ। ✈️🛡️ Aviation क्षेत्रमा आइपर्न सक्ने अप्रत्याशित जोखिम र सम्भावित आर्थि...
21/08/2026

आकाशमा यात्रा गर्दा जोखिम देखिँदैन, तर हुन सक्छ। ✈️🛡️

Aviation क्षेत्रमा आइपर्न सक्ने अप्रत्याशित जोखिम र सम्भावित आर्थिक क्षतिबाट सुरक्षित रहन सही बीमा आवश्यक हुन्छ।

𝐍𝐋𝐆 𝐀𝐯𝐢𝐚𝐭𝐢𝐨𝐧 𝐈𝐧𝐬𝐮𝐫𝐚𝐧𝐜𝐞 𝐏𝐨𝐥𝐢𝐜𝐲 - आकाशीय यात्रासँग जोडिएका जोखिममा भरपर्दो सुरक्षा र आत्मविश्वासका लागि।

👉 आजै NLG Aviation Insurance बारे थप जानकारी लिनुहोस्।

𝐕𝐢𝐬𝐢𝐭 𝐨𝐮𝐫 𝐰𝐞𝐛𝐬𝐢𝐭𝐞 𝐭𝐨 𝐥𝐞𝐚𝐫𝐧 𝐦𝐨𝐫𝐞: https://nlgi.com.np/

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड - सबैको सुरक्षा, एनएलजीको इच्छा

___________________
𝐂𝐨𝐧𝐧𝐞𝐜𝐭 𝐰𝐢𝐭𝐡 𝐮𝐬:

𝐂𝐚𝐥𝐥 𝐮𝐬: 𝟎𝟏-𝟒𝟓𝟒𝟐𝟔𝟒𝟔
𝐄𝐦𝐚𝐢𝐥: 𝐢𝐧𝐟𝐨@𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞: 𝐰𝐰𝐰.𝐧𝐥𝐠𝐢.𝐜𝐨𝐦.𝐧𝐩
𝐏𝐚𝐧𝐢𝐩𝐨𝐤𝐡𝐚𝐫𝐢, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮,𝟒𝟒𝟔𝟎𝟎, 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮, 𝐁𝐚𝐠𝐦𝐚𝐭𝐢

Address

Panipokhari
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 17:00

Telephone

+97714518113

Alerts

Be the first to know and let us send you an email when NLG Insurance Co. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NLG Insurance Co. Ltd.:

Shortcuts

Share