Kohinoor Saving and Credit Cooperative Pvt. Ltd.

Kohinoor Saving and Credit Cooperative Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kohinoor Saving and Credit Cooperative Pvt. Ltd., Financial service, Hyatt Gate, Kathmandu.

नयाँ बर्ष २०८२ को सबैमा शुभकामना व्यक्त गर्दछौं ।
14/04/2025

नयाँ बर्ष २०८२ को सबैमा शुभकामना व्यक्त गर्दछौं ।

आज दशैंको पहिलो दिन घटस्थापना ।  घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पौराणिक र तान्त्रिक म...
03/10/2024

आज दशैंको पहिलो दिन घटस्थापना । घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । घटस्थापनाको शुभकामना ।

कोहिनुर सहकारी

आज हरितालिका तीज । तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले देवादि देव महादेवको पूजा आ...
06/09/2024

आज हरितालिका तीज । तीज पर्व भाद्र शुक्ल तृतीयाका दिन वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले देवादि देव महादेवको पूजा आराधना गरी मनाउने चलन रहि आएको छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् । हरितालिका तीजको हार्दिक शुभकामना ।

कोहिनुर बचत तथा ऋण सहकारी

यस संस्था कार्यरत जुनियर असिस्टेन्ट आन्नद कटुवाल सरको जन्म दिनको उत्सव मनाइयो । आगामी दिन थप उत्साह र स्वस्थकर बनोस । हा...
28/06/2024

यस संस्था कार्यरत जुनियर असिस्टेन्ट आन्नद कटुवाल सरको जन्म दिनको उत्सव मनाइयो । आगामी दिन थप उत्साह र स्वस्थकर बनोस । हाम्रो तर्फबाट शुभकामना व्यक्त गर्दछौं ।

यस संस्था कार्यरत जुनियर असिस्टेन्ट आन्नद कटुवाल सरलाई जन्म दिनको धेरै धेरै शुभकामना । आगामी दिन थप उत्साह र स्वस्थकर बन...
28/06/2024

यस संस्था कार्यरत जुनियर असिस्टेन्ट आन्नद कटुवाल सरलाई जन्म दिनको धेरै धेरै शुभकामना । आगामी दिन थप उत्साह र स्वस्थकर बनोस् । 🌺🌺

यस संस्था कार्यरत जुनियर अफिसर रबिनाथ लुइँटेल  सरलाई जन्म दिनको धेरै धेरै शुभकामना । आगामी दिन थप उत्साह र स्वस्थकर बनोस...
21/06/2024

यस संस्था कार्यरत जुनियर अफिसर रबिनाथ लुइँटेल सरलाई जन्म दिनको धेरै धेरै शुभकामना । आगामी दिन थप उत्साह र स्वस्थकर बनोस् । 🌺🌺

यस संस्थाका संचालक सदस्य साधुराम चौलागाईं सरलाई जन्म दिनको धेरै धेरै शुभकामना । आगामी दिन थप उत्साह र स्वस्थकर बनोस् । 🌺...
01/06/2024

यस संस्थाका संचालक सदस्य साधुराम चौलागाईं सरलाई जन्म दिनको धेरै धेरै शुभकामना । आगामी दिन थप उत्साह र स्वस्थकर बनोस् । 🌺🌺

यस संस्थामा कार्यरत तथा संचालक सदस्य देबेन्द्र ढकाल सरलाई जन्म दिनको धेरै धेरै शुभकामना । आगामी दिन थप उत्साह र स्वस्थकर...
30/05/2024

यस संस्थामा कार्यरत तथा संचालक सदस्य देबेन्द्र ढकाल सरलाई जन्म दिनको धेरै धेरै शुभकामना । आगामी दिन थप उत्साह र स्वस्थकर बनोस् । 🌺🌺

20/05/2024

ब्याजदर परिवर्तन सम्बन्धित सुचना !!

आज बसेको संचालक समितीको बैठकले समग्र बजारमा ब्याजदरको घट्दो प्रभावलाई मध्यनजर गर्दै यस संस्थाले विभिन्न बचत खाता अन्तर्गतमध्ये सुपर सेभिङ्ग बचत खातामा दिदै आएको १२ प्रतिशत ब्याजदरलाई घटाएर १० प्रतिशत ब्याजदर पुर्याइएको र साथै मुद्वती बचत खातामा बढिमा १२% ब्याजदर दिने निर्णय गरिएको शेयरसदस्यहरु माझ जानकारी गराउदछौ ।

यस संस्था कार्यरत जुनियर मार्केटिङ अफिसर नवीन गिरि सरलाई जन्म दिनको धेरै धेरै शुभकामना । आगामी दिन थप उत्साह र स्वस्थकर ...
07/05/2024

यस संस्था कार्यरत जुनियर मार्केटिङ अफिसर नवीन गिरि सरलाई जन्म दिनको धेरै धेरै शुभकामना । आगामी दिन थप उत्साह र स्वस्थकर बनोस् । 🌺🌺

घोडे जात्राको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।
08/04/2024

घोडे जात्राको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।

यस कोहिनुर बचत तथा ऋण सहकारी संस्थाको बि. स. २०८१ सालको टेबल तथा भित्ते क्यालेण्डर आज संस्थामा विमोचन भएको छ । संस्थाका ...
07/04/2024

यस कोहिनुर बचत तथा ऋण सहकारी संस्थाको बि. स. २०८१ सालको टेबल तथा भित्ते क्यालेण्डर आज संस्थामा विमोचन भएको छ । संस्थाका सम्पुर्ण शेयरधनीलाई आवस्यक क्यालेण्डर उपलब्ध गराउनेछौ ।

♦️♦️नयाँ बर्षको सबैमा शुभकामना 🌺🌺

Address

Hyatt Gate
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714588728

Website

Alerts

Be the first to know and let us send you an email when Kohinoor Saving and Credit Cooperative Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kohinoor Saving and Credit Cooperative Pvt. Ltd.:

Share