Alliance Saving and Credit Cooperative

Alliance Saving and Credit Cooperative बचाएर चलाउने तरिका नै बचत हो

१४औं साधारण सभा सम्पन्न🙏🙏🙏
12/01/2022

१४औं साधारण सभा सम्पन्न🙏🙏🙏

18/12/2021
हार्दिक श्रदांजलि🙏🙏🙏
23/11/2021

हार्दिक श्रदांजलि🙏🙏🙏

एस एलायन्स बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री रुद्रप्रसाद देवभंडारी ज्यु तथा संरक्षक श्री कर्णप्रसाद देवभंडारीज्यूँ...
23/11/2021

एस एलायन्स बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री रुद्रप्रसाद देवभंडारी ज्यु तथा संरक्षक श्री कर्णप्रसाद देवभंडारीज्यूँ का आदरणीय दाई श्री बैकुण्ठ प्रसाद देवभंडारीको असामयिक स्वर्गारोहण भएकोले शोक संतप्त परिवार प्रति हार्दिक सम्बेदना प्रकट गर्दै यस दुखद घटना बाट पर्न गएको चोट सहन सक्ने धैर्य धारण गर्न सकुन भनि ईश्वर संग प्रार्थना गर्दछौ 🙏🙏🙏
जन्म मिति-२००९/०८/२७
स्वर्गारोहण-२०७८/०७/२६
एलायन्स बचत तथा ऋण सहकारी परिवार
बाग़बजार

05/11/2021

लक्ष्मी पुजा 🙏🙏🙏

लक्ष्मी पूजा  का केही झलक
04/11/2021

लक्ष्मी पूजा का केही झलक

जन्ममिति :२०१५/१०/१५          स्वर्गारोहण:२०७८/०४/२५हाम्रा शेयर सदस्य श्री प्रेमलालदेवभंडारी ज्यूँ को मिति २०७८/४/२५ का ...
21/08/2021

जन्ममिति :२०१५/१०/१५ स्वर्गारोहण:२०७८/०४/२५
हाम्रा शेयर सदस्य श्री प्रेमलालदेवभंडारी ज्यूँ को मिति २०७८/४/२५ का दिन असामहिक निधन भएकोमा हामी अत्यन्तै मर्माहत भएका छौ दुखद: निधन भएको १३ औं दिनक़ो पुण्यतिथि मा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रदानजली अर्पण गर्दछौ र शोक संतप्त परिवारजनमा धैर्येधारण गर्ने शक्ती प्राप्त होस भनी हार्दिक समबेदना प्रकट गर्दछौ🙏🙏
एलायन्स सहकारी परिवार
बाग़बजार काठमांडू

आज एलायन्स साकोस का कर्मचारीहरू लाई संस्था का अध्यक्ष ज्यु ले नियुक्ति पत्र हस्तान्तरण गर्दा लिएका केही मीठा झलकहरु🙏🙏जय ...
20/08/2021

आज एलायन्स साकोस का कर्मचारीहरू लाई संस्था का अध्यक्ष ज्यु ले नियुक्ति पत्र हस्तान्तरण गर्दा लिएका केही मीठा झलकहरु🙏🙏जय एलायन्स जय सहकारी🙏🙏

एलायन्स सहकारी की शेयर सदस्य र यो संस्था लाई धेरै माया गर्ने कार्यरत कर्मचारी ऋणअधिकृत लाई जन्म दिन को हार्दिकशुभकामना र...
13/08/2021

एलायन्स सहकारी की शेयर सदस्य र यो संस्था लाई धेरै माया गर्ने कार्यरत कर्मचारी ऋणअधिकृत लाई जन्म दिन को हार्दिकशुभकामना र हजूर को जीवन कुशल मंगल रहोस🙏🙏🙏

एलायन्स साकोस का संस्थापक शेयर सदस्य ,पूर्व उपाध्यक्ष,हाम्रा अभिभावक राधे सुन्दर अणु ज्यूँ को आज जन्मदिन रहेको ले उहाँ ल...
19/07/2021

एलायन्स साकोस का संस्थापक शेयर सदस्य ,पूर्व उपाध्यक्ष,हाम्रा अभिभावक राधे सुन्दर अणु ज्यूँ को आज जन्मदिन रहेको ले उहाँ लाई जन्मदिनको उपलक्ष्य मा एलायन्स साकोस परिवार को तर्फ बाट धेरै धेरै शुभकामना र सुस्वास्थ्य जीवन को हार्दिक मंगलमय शुभकामना🙏🙏🙏

हाम्रो एस एलाएन्स साकोस को प्रमुख पात्र का रूप मा चिनिने संस्थापक शेयर सदश्य डाक्टर Bam Bahadur Adhikari सर को आज जन्मदि...
11/07/2021

हाम्रो एस एलाएन्स साकोस को प्रमुख पात्र का रूप मा चिनिने संस्थापक शेयर सदश्य डाक्टर Bam Bahadur Adhikari सर को आज जन्मदिन को अवसर मा उहाँ लाई हामी सबै शेयर सदस्य र एलाएन्स साकोस का कर्मचारी को तर्फ बाट दिर्गायु स्वास्थ्य को कामना गर्दछौ
Happy Birthday sir 🎂🎂🎂🎂

हार्दिक सम्बेदनाजन्म मिति:२००४/०१/०१         स्वर्गारोहण: २०७८/०२/०४एस एलायन्स बचत तथा ऋण सहकारी संस्था बागबजार का शेयर ...
22/05/2021

हार्दिक सम्बेदना
जन्म मिति:२००४/०१/०१ स्वर्गारोहण: २०७८/०२/०४
एस एलायन्स बचत तथा ऋण सहकारी संस्था बागबजार का शेयर सदस्य श्री वर्शेष कर्माचार्य का पूजनीय माता प्रभा राजभंडारी ज्यु को असामयिक स्वर्गारोहण भएकोले शोक संतप्त परिवारजन प्रति हार्दिक सम्बेदना प्रकट गर्दै यस दुखद घडिमा धैर्य धारणा गर्ने शक्ति प्रदान गरून भनी परमेश्वर संग प्रार्थना गर्दछौ।

एलायन्स सहकारी परिवार

Address

Bagbazar Ktm
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+97714229069

Website

Alerts

Be the first to know and let us send you an email when Alliance Saving and Credit Cooperative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Alliance Saving and Credit Cooperative:

Share