Nepse Nepal

Nepse Nepal providing news and charts

Go nhdl go
07/12/2024

Go nhdl go

What do you think??
07/12/2024

What do you think??

आज मंसिर २० गते बिहीबार नेप्सेमा सूचिकृत ३कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यसदिन सूर्यज्योति लाइफ इन्सुरेन...
05/12/2024

आज मंसिर २० गते बिहीबार नेप्सेमा सूचिकृत ३

कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यसदिन सूर्यज्योति लाइफ इन्सुरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यीमध्ये सूर्यज्योति लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चरले साधारण सभा तथा लाभांश प्रयोजनको लागि मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ ।

फर्स्ट माइक्रोफाइनान्सले भने मंसिर २४ गते बुक क्लोज गर्दैछ । मंसिर २२ र २३ गते शुक्रबार र शनिबार परेकाले सेयर कारोबार हुदैन । तसर्थ, आज मंसिर २० गतेसम्म कायम रहने सेयरधनी मात्र लाभांश र सभामा सहभागि हुन पाउनेछन् ।

03/12/2024

नेप्से सूचक मंगलबार १७.८० विन्दुले बढेर २७७५.८५

अंकमा आएको छ । ८ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ७ वटा समूहका सूचक सकारात्मक बनेका छन् l

03/12/2024

प्रि ओपन सेसनमा नेप्से सूचक १४.७० विन्दुले बढेको छ । यससँगै सूचक २७७२.७४ अंकमा आएको छ । ७६ लाख ७५ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको १३ हजार ६ सय ४८ कित्ता सेयर कारोबार भएको छ ।

४६ कम्पनीको भाउ बढेको छ भने १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १४८ वटा कारोबार भएको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepse Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category