18/06/2023
Lulu Exchange, कुवेतबाट पृथ्वी रेमिट (Nepal Investment Mega Bank Limited) मार्फत नेपालमा सजिलै पैसा पठाउनुहोस् र कुवेतबाट पठाएको रकमको मुद्दति खाता खोलि एक प्रतिशत बढी प्रतिफल पाउनुहोस।
साथै DMAT खाता खोलि Remittance IPO तथा Systematic Investment Plan (SIP) हरूमा पनि लगानी गर्न सकिन्छ।
नेपालमा सम्पर्क नम्बर:
977-1-4445305, 9851125024 (WhatsApp/Viber)