25/05/2026
परदेशको पहिलो कमाइ, अनि मुहारमा झल्किएको जिम्मेवारी! 💼✨
आफ्नो र परिवारको सपना पूरा गर्न दिनरात पसिना बगाउने हरेक 'रेमिट बहादुर' को सङ्घर्ष र समर्पणलाई हाम्रो उच्च सम्मान।
पैसा परिवारलाई, योगदान देशलाई। 🇳🇵 | Neo Money Transfer