Market Masters - NEPSE

Market Masters - NEPSE Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Market Masters - NEPSE, Financial service, Kathmandu.

फागु पूर्णिमाको शुभकामना। 💚💚
24/03/2024

फागु पूर्णिमाको शुभकामना। 💚💚

23/03/2024

सर्वोत्तम सिमेन्टको जम्मा लगभग २७,७६,०७६ कित्ता मध्ये-

पहिलो दिन:- २४४२ कित्ता
दोस्रो दिन:-२२५६ कित्ता र
तेस्रो दिन:- ७३९५ कित्ता बिक्री भएको छ ।

अझैपनी २७,६३,९८३ कित्ता hold मै रहेको छ।
उक्त तथ्यांक अनुसार मेरो ब्यक्तिगत बिचारमा अझै ३ देखि ५ दिनसम्म सर्किट हानेर ९००+ मज्जाले हुने अनुमान गरेको छु।

यो बक्तिगत अनुमान हो, हजुर को आफ्नो विचार मा किन्नु होला!

Positive News: शेयर बजारप्रति सरकारको ध्यानाकर्षण भएको छ है साथीहरु 💖
23/03/2024

Positive News: शेयर बजारप्रति सरकारको ध्यानाकर्षण भएको छ है साथीहरु 💖

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Market Masters - NEPSE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share