Nepal Cancer Survivor's Society

Nepal Cancer Survivor's Society Nepal Cancer Survivor's Society - NeCaSS is non profitable organization established by cancer surviv

नेपाल क्यान्सर सरभाईबर सोसाइटी।।
01/09/2026

नेपाल क्यान्सर सरभाईबर सोसाइटी।।

Nepal Cancer Survivor's Society || Full Documentary | TV Today HD |

https://www.facebook.com/share/1SaR2LnG8F/भक्तपुर क्यान्सर अस्पताल मा भएको महत्वपूर्ण बहस(अन्तरक्रिया)।बेड देखी जग्गा सम...
23/08/2026

https://www.facebook.com/share/1SaR2LnG8F/
भक्तपुर क्यान्सर अस्पताल मा भएको महत्वपूर्ण बहस(अन्तरक्रिया)।बेड देखी जग्गा सम्म अब बहसले मात्र पुग्दैन कार्यान्वयन समेत हुनुपर्छ भन्ने दबाब को लागि धन्यवाद भक्तपुर क्यान्सर अस्पताल का डाइरेक्टर आदरणीय डाक्टर उज्वल चालीसे ज्यु यति राम्रो उदेश्य र लक्ष्य लीनु भएको छ अवश्य पुरा हुन्छ।🙏🙏🙏

नेपाल हेल्थ  न्युज, भक्तपुर । बढ्दो बिरामी चाप, सीमित बेड क्षमता र साँघुरिँदै गएको भौतिक पूर्वाधारले भक्तपुर क्या...

आज मिति २०८३साल भदौ ६ गते नेपाल क्यान्सर सरभाईबर सोसाइटी ले आफ्ना आजीवन सदस्य हरुलाई आन्तरिक कार्यशाला गोष्ठी को आयोजना ...
22/08/2026

आज मिति २०८३साल भदौ ६ गते नेपाल क्यान्सर सरभाईबर सोसाइटी ले आफ्ना आजीवन सदस्य हरुलाई आन्तरिक कार्यशाला गोष्ठी को आयोजना गर्यो। जसमा सदस्य ज्यूहरु द्वारा नै अब को ३ बर्षमा मा नेपाल क्यान्सर सरभाईबर सोसाइटी लाई कुन उचाइसम्म पुर्याउने भन्ने बारे विस्तृत छलफल भयो। जसको लागि आगामी दिनहरुमा के कस्ता कृयाकलाप गर्ने योजना बनाइयो।सबैको साथ र सहयोग को लागी धन्यवाद छ।

आज शुक्रबार भक्तपुर क्यान्सर अस्पतालमा निकास सदस्यहरू द्वारा मनोपरामर्श सेवा, सल्लाह र सुझाव तथा क्यान्सर बिरामी र उहाँ ...
21/08/2026

आज शुक्रबार भक्तपुर क्यान्सर अस्पतालमा निकास सदस्यहरू द्वारा मनोपरामर्श सेवा, सल्लाह र सुझाव तथा क्यान्सर बिरामी र उहाँ को परिवार लाई हौसला प्रदान गर्दै।।

आज शुक्रबार भक्तपुर क्यान्सर अस्पताल  मा निकास सदस्यहरू द्वारा  मनोपरामर्श सेवा प्रदान गरिँदै।"सेवा नै धर्म हो। ।"
14/08/2026

आज शुक्रबार भक्तपुर क्यान्सर अस्पताल मा निकास सदस्यहरू द्वारा मनोपरामर्श सेवा प्रदान गरिँदै।
"सेवा नै धर्म हो। ।"

💐💐हार्दिक श्रद्धाञ्जली 💐💐 २०८३ साल साउन २० गते ६८ बर्षिय वृद्ध केदारनाथ पराजुलीले आफ्नो ६७ बर्षिय क्यान्सर रोगबाट थलिएकी...
13/08/2026

💐💐हार्दिक श्रद्धाञ्जली 💐💐
२०८३ साल साउन २० गते ६८ बर्षिय वृद्ध केदारनाथ पराजुलीले आफ्नो ६७ बर्षिय क्यान्सर रोगबाट थलिएकी श्रीमती तिलकुमारी पराजुलीलाई बोकेर सुनकोसी नदिमा हाम फालेको घटना एकदमै हृदयबिदारकछ। सरिरमा क्यान्सर लागेपछी कुनै पनि बिरामी वा परिवारले केबल त्यो रोग सङ मात्र लड्दैन अवस्था हेरेर आर्थिक, मानसिक, सामाजिक हरेक परिस्थितिसङ उसको लडाइँ सुरु हुन्छ। निकास एउटा क्यान्सर सर्भाभरहरुको सस्था भएको हिसाबले आफुले सकेको गर्दै आइरहेको छ । तर यो समुन्द्रमा एक लोटा पानी मिसाए सरह हो । जिवनको यो मोडमा कसैले पनि आर्थिक , मानसिक वा सामाजिक अबस्थाले यस्तो निर्णय फेरि नगरुन। राज्यको ध्यान छिट्टै नै यस्तो कुरामा जाओस। आमा बुबा प्रती हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏

Today is Friday .
07/08/2026

Today is Friday .

With the positive belief that "Cancer is not the end of life; there is a beautiful life even after cancer," 100 cancer w...
04/08/2026

With the positive belief that
"Cancer is not the end of life; there is a beautiful life even after cancer,"
100 cancer warriors confidently walked the ramp, inspiring hope and resilience.
The Nepal Cancer Survivors Society (NeCaSS) family is honored to have participated in the Ramp Walk, organized by , , and
We extend our heartfelt gratitude to and their unwavering support, dedication, and for creating this meaningful platform that celebrates the strength and courage of cancer survivors.🙏🙏💐

Motivational counseling continue........
31/07/2026

Motivational counseling continue........

हरेक शुक्रबार जस्तै आजको शुक्रबार पनी निकास टिम भक्तपुर क्यान्सर अस्पताल मा आफ्नो भोलेन्टियर सेवा  दिंदै।
24/07/2026

हरेक शुक्रबार जस्तै आजको शुक्रबार पनी निकास टिम भक्तपुर क्यान्सर अस्पताल मा आफ्नो भोलेन्टियर सेवा दिंदै।

Address

Ganeshbasti
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Cancer Survivor's Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Cancer Survivor's Society:

Shortcuts

Share