Yagya Shree Saving and Credit Co. Ltd.

Yagya Shree Saving and Credit Co. Ltd. Yagya Shree stands for financial operations.

Late post मिति २०८२ फागुन २ गते यज्ञ श्री साकोस को पिकनिक@कागेश्वरी रिसोर्ट ,गागलफेदि
10/04/2026

Late post
मिति २०८२ फागुन २ गते यज्ञ श्री साकोस को पिकनिक
@कागेश्वरी रिसोर्ट ,गागलफेदि

यज्ञ श्री बचत तथा ऋण सहकारी संस्था लि.  को १८ औ स्थापना दिवसको अबसरमा  शेयर सदस्य ज्यु, कर्मचारी बर्ग ,बचत कर्ता , शुभचि...
09/04/2026

यज्ञ श्री बचत तथा ऋण सहकारी संस्था लि. को १८ औ स्थापना दिवसको अबसरमा शेयर सदस्य ज्यु, कर्मचारी बर्ग ,बचत कर्ता , शुभचिन्तक महानुभाब , प्रत्यक्ष अप्रत्यक्ष साथ दिनु हुने सम्पूर्ण मा शुभकामना 🙏🙏🙏।हामी विभिन्न विषम परिस्थिति लाई पार गर्दै आज को दिन सम्म आइपुगेका छौ । हजुरहरुको साथ सहयोग अनि मायाको आभारी छौ ।आगामी दिनहरु मा पनि येस्तै साथ अनि माया गर्नु नै हुनेछ भन्ने अपेक्षा सहित यस संस्थाको उन्नति प्रगती को कामना गर्दै सम्पुर्ण लाई धन्यवाद सहित फेरि पनि शुभकामना ।

जय सहकारी
अध्यक्ष
शुष्मा ढकाल

यस यज्ञ श्री बचत तथा ॠण सहकारी संस्था लि  का संचालक सदस्य श्री साबित्री सुवेदी ज्यु को ममतामयी सासू आमा को ६८ बर्स को उम...
15/12/2025

यस यज्ञ श्री बचत तथा ॠण सहकारी संस्था लि का संचालक सदस्य श्री साबित्री सुवेदी ज्यु को ममतामयी सासू आमा को ६८ बर्स को उमेरमा अकल्पनीय निधन भयेकोले हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ साथै यस दु:खद घडिमा शोकाकुल परिवार प्रती धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी श्री पशुपति नाथ सङ्ग प्रार्थना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौ ।
यज्ञ श्री बचत तथा ऋण सहकारी संस्था लि परिवार

आज मिति २०८२ असोज ३० गते बिहीबार  यज्ञ श्री  बचत तथा ॠण सहकारी संस्था लि को  १७ औ बार्षिक साधारण सभा सम्पन्न भयेको छ । आ...
16/10/2025

आज मिति २०८२ असोज ३० गते बिहीबार यज्ञ श्री बचत तथा ॠण सहकारी संस्था लि को १७ औ बार्षिक साधारण सभा सम्पन्न भयेको छ । आफ्नै कार्यलय भवनमा सप्पन्न उक्त कार्यक्रम संस्था का जेष्ठ सदस्य आदरणीय श्री तारादेबी काफ्ले ज्यु को प्रमुख आतिथ्यता मा शेयर सदस्य तथा कर्मचारीहरुको सहभागिता मा कार्यक्रम समापन गरियो । हरेक बर्ष झै यश बर्ष पनि SEE उतिर्ण सेयर सदस्य ज्यु हरुको छोराछोरी लाई नगद पुरस्कार , सम्मान पत्र साथै खादा सहित सम्मान गरियो ।
यस बर्स पदाधिकारीहरुको निर्वाचन पनि भएकालेे विभिन्न समिति मा निर्बाचित हुनु हुने सम्पूर्ण पदाधिकारीज्यु हरु लाई बधाई तथा सफल कार्यकालको शुभकामना ।
आज १७ औ साधारण सभा सम्पन्न गरिरहदा यस संस्था लाई माया गरि साथ दिनु हुने सम्पूर्ण शेयर सदस्य ज्युहरु, बचतकर्ता , ऋणि , कर्मचारी तथा प्रत्यक्ष अप्रत्यक्ष साथ सहयोग गर्नु हुने शुभ चिन्तक महानुभाव सम्पूर्ण लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏

अध्यक्ष
शुष्मा ढकाल

02/10/2025

नेपालीहरुको महान चाड बिजया दशमी २०८२ को यस संस्था का शेयर सदस्य ज्यु,शुभ चिन्तक आमा बुवा दाजुभाई दिदीबहिनी सम्पूर्ण मा माता दुर्गा भवानी ले सबैको रक्षा गरुन र सधै माता को आशीर्वाद रहिरहोस भन्ने शुभकामना व्यक्त गर्दछु ।
अध्यक्ष
शुष्मा ढकाल

यज्ञ श्री  साकोस का शेयर सदस्य  तथा संचालक समिति का सदस्य गोमा खतिवडा ज्यु को छोरा सुबोध तथा बुहारी रन्जना लाई वैवाहिक ज...
16/04/2025

यज्ञ श्री साकोस का शेयर सदस्य तथा संचालक समिति का सदस्य गोमा खतिवडा ज्यु को छोरा सुबोध तथा बुहारी रन्जना लाई वैवाहिक जिबन को बधाई तथा सुखद दाम्पत्य जीवन को धेरै धेरै शुभकामना 🎊🎉🎀

यज्ञ श्री बचत तथा ऋण सहकारी संस्था लि.  को १७ औ स्थापना दिवसको अबसरमा  शेयर सदस्य ज्यु, कर्मचारी बर्ग ,बचत कर्ता , शुभचि...
08/04/2025

यज्ञ श्री बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ स्थापना दिवसको अबसरमा शेयर सदस्य ज्यु, कर्मचारी बर्ग ,बचत कर्ता , शुभचिन्तक महानुभाब , प्रत्यक्ष अप्रत्यक्ष साथ दिनु हुने सम्पूर्ण मा शुभकामना 🙏🙏🙏।हामी विभिन्न विषम परिस्थिति लाई पार गर्दै आज को दिन सम्म आइपुगेका छौ । हजुरहरुको साथ सहयोग अनि मायाको आभारी छौ ।आगामी दिनहरु मा पनि येस्तै साथ अनि माया गर्नु नै हुनेछ भन्ने अपेक्षा सहित यस संस्थाको उन्नति प्रगती को कामना गर्दै सम्पुर्ण लाई धन्यवाद सहित फेरि पनि शुभकामना ।

जय सहकारी
अध्यक्ष
शुष्मा ढकाल

यज्ञ श्री बचत तथा ऋण सहकारी संस्था लि  ले  मिति २०८१फागुन १६ र १७ गते सिन्धुली मा अबस्थित कुशेश्वर महादेव , रामेछाप मा अ...
03/03/2025

यज्ञ श्री बचत तथा ऋण सहकारी संस्था लि ले मिति २०८१फागुन १६ र १७ गते सिन्धुली मा अबस्थित कुशेश्वर महादेव , रामेछाप मा अबस्थित खाडादेबी र दोलाखा मा रहेको शैलुङेश्वर महादेव मन्दिर भ्रमण कार्यक्रम सम्पन्न गरेको छ।शेयर सदस्य र कर्मचारी सहित रहेको उक्त भ्रमण अत्यन्तै रमाईलो र सुखद रहेको छ ।

२०८०चैत २६ गते सोमबार यज्ञ श्री बचत तथा ॠण सहकारी संस्था लि को १६ औ स्थापना दिवस को सुखद उपलक्ष्यमा सम्पूर्ण शेयर सदस्य ...
08/04/2024

२०८०चैत २६ गते सोमबार यज्ञ श्री बचत तथा ॠण सहकारी संस्था लि को १६ औ स्थापना दिवस को सुखद उपलक्ष्यमा सम्पूर्ण शेयर सदस्य ,कर्मचारी बर्ग तथा शुभचिन्तक महानुभावमा उत्तोरत्तर प्रगति को शुभकामना ।हजुरहरु सबै ले आगामी दिनमा पनि यस संस्था लाई बिगत मा जस्तै माया गरि साथ दिई अमुल्य सुझाव सहित सहयोग पुर्याउनु हुन्छ भन्ने आशा गर्दछु ।
धन्यवाद
अध्यक्ष
शुष्मा ढकाल

आज फागु पुर्णिामा रंगहरु र उत्सबले भरीपुर्ण पर्व फागु पुर्णिमाको आदरणीय शेयर सदस्य कर्मचारी तथा बचत कर्ता शुभ चिन्तक सम्...
24/03/2024

आज फागु पुर्णिामा
रंगहरु र उत्सबले भरीपुर्ण पर्व फागु पुर्णिमाको आदरणीय शेयर सदस्य कर्मचारी तथा बचत कर्ता शुभ चिन्तक सम्पुर्ण महानुभाबहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
यज्ञ श्री साकोस परिवार
2080

यश संस्था का शेयर सदस्य श्री बिनिता खत्री ज्यु को छोरा बिप्लब खत्री को शुभ बिबाह को तस्वीर ।नब जोडि लाई धेरै धेरै बधाई त...
10/03/2024

यश संस्था का शेयर सदस्य श्री बिनिता खत्री ज्यु को छोरा बिप्लब खत्री को शुभ बिबाह को तस्वीर ।नब जोडि लाई धेरै धेरै बधाई तथा सुखद दाम्पत्य जिबन को शुभकामना ।

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+977-1-4911064

Website

Alerts

Be the first to know and let us send you an email when Yagya Shree Saving and Credit Co. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share