Nepse Insights

Nepse Insights ғᴏʟʟᴏᴡ ᴍᴇ ғᴏʀ ᴍᴏʀᴇ ɪɴғᴏʀᴍᴀᴛɪᴏɴ. 👇
(9)

बाढीग्रस्त उत्तरगया गाउँपालिका अध्यक्षको गुनासो : ‘संघीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्रै देखिन्छ’बाढीबाट प्रभावित ग...
28/08/2026

बाढीग्रस्त उत्तरगया गाउँपालिका अध्यक्षको गुनासो : ‘संघीय सरकार आकाश र सामाजिक सञ्जालमा मात्रै देखिन्छ’

बाढीबाट प्रभावित गाउँपालिकाका अध्यक्ष माधव अर्यालले विपद्को समयमा संघीय सरकारको उपस्थिति प्रभावकारी रूपमा देखिन नसकेको गुनासो गरेका छन्।

अध्यक्ष अर्यालले बाढीपीडितको उद्धार तथा राहतका लागि घन्टौंसम्म पर्खिँदा पनि संघीय सरकारबाट पर्याप्त सुनुवाइ नभएको बताएका छन्। उनले भने, ‘संघीय सरकार आकाश र सामाजिक सञ्जालमा देखिन्छ, सतहमा पीडितको चित्कार सुन्न नसकिने छ।’

बाढीका कारण स्थानीय तहमा ठूलो क्षति र जनतामा समस्या उत्पन्न भइरहेका बेला आवश्यक सहयोग र समन्वयका लागि संघीय सरकारसँग पटक–पटक आग्रह गरे पनि तत्काल सम्बोधन हुन नसकेको उनको भनाइ छ।

उनले विपद्को समयमा पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारका सबै तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्।

28/08/2026

SadNews: रसुवाको बाढीमा अहिले सम्म 469 जनाको शब भेटिएको छ । 💔

सुदन गुरुंगले एकाबिहानै यस्तो लेखेका छन्: 👇🏽
28/08/2026

सुदन गुरुंगले एकाबिहानै यस्तो लेखेका छन्: 👇🏽

🥊 जितको शुभकामना Rabindra Dhant लाई! 🇳🇵💪नेपालका स्टार MMA फाइटर रवीन्द्रले आज Road to UFC Season 5 मा न्युजिल्यान्डका Ka...
28/08/2026

🥊 जितको शुभकामना Rabindra Dhant लाई! 🇳🇵💪

नेपालका स्टार MMA फाइटर रवीन्द्रले आज Road to UFC Season 5 मा न्युजिल्यान्डका Kasib Murdoch विरुद्ध प्रतिस्पर्धा गर्दैछन्।

28/08/2026

रसुवा भोटेकोशी विनासकारी बाढीबाट सृजित अवस्थाप्रति कुलमान घिशिङ्को अपिल 💞🙏

😢
28/08/2026

😢

अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनाको सेनाद्वारा उद्धाररसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर...
28/08/2026

अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनाको सेनाद्वारा उद्धार

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

28/08/2026

🚨 **ठगीको खुलासा:** बाढीपीडितको सहयोगका नाममा सरकारी कोषको पोस्टर राखी **नक्कली QR कोडमार्फत रकम ठगी** भइरहेको पाइएको छ। QR स्क्यान गर्दा रकम **‘श्रम संस्कृति पार्टी’को खातामा जाने** गरी जालसाजी गरिएको आरोप छ। दोषीलाई तत्काल कारबाही गर्न माग।

आज शुक्रबार❤:  बजार बन्द भएपनि सरस्वती माताको आशिर्वादले तपाइको दिन सुभ रहोस! माताको आशिर्बाद सधै तपाइको सिरमा परोस  ❤🙏
27/08/2026

आज शुक्रबार❤: बजार बन्द भएपनि सरस्वती माताको आशिर्वादले तपाइको दिन सुभ रहोस! माताको आशिर्बाद सधै तपाइको सिरमा परोस ❤🙏

शुभ रात्री 🌙❤️दिनभरका सबै थकान र चिन्ता आज यही रातसँगै बिर्सिदेऊ। मनमा भएका दुःखहरूलाई केही समयका लागि छोडेर शान्तसँग नि...
27/08/2026

शुभ रात्री 🌙❤️
दिनभरका सबै थकान र चिन्ता आज यही रातसँगै बिर्सिदेऊ। मनमा भएका दुःखहरूलाई केही समयका लागि छोडेर शान्तसँग निदाऊ। भोलिको बिहान तिम्रो लागि नयाँ आशा, नयाँ खुसी र सुन्दर मुस्कान लिएर आओस्।

Address

NEPSE
Kathmandu

Opening Hours

Monday 11:00 - 15:00
Tuesday 11:00 - 15:00
Wednesday 11:00 - 15:00
Thursday 11:00 - 15:00
Friday 11:00 - 15:00

Website

Alerts

Be the first to know and let us send you an email when Nepse Insights posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepse Insights:

Shortcuts

Share