Accubiz Consulting And Advisory Services

Call Directions Website Contact the business

Accubiz Consulting And Advisory Services You’re welcome to M/s AccuBiz Consulting and Advisory Services Private Limited. AccuBiz Consulting and Advisory Services Pvt. Ltd.

AccuBiz provides you dedicated one-stop solutions to your NFRSs, VAT, Income Tax, Accounting, Company administration and update works, Registration, Renewal related problems with due care of trust and long-term business relationship. (shortly named as AccuBiz CAAS) is company registered in Nepal in according to the prevalent laws and regulations. We are professional accounting, advisory and taxation services providing organization and are capable of meeting the business lifecycle requirements of our clients from start up to exit. In addition, AccuBiz CAAS tailors its services to meet the unique needs of small to mid-sized, fast growing and family owned businesses. We believe any company can grow, sustain and excel with strong accounting, financial and legal team. In general, we are aware on proper management of core business operations with the supporting functions sideways require huge capital expenditures which can be overwhelming for many companies. So, here we are AccuBiz team to assist you with accounting, financial and legal services and provide genuine, sustainable value for our clients. Where innovation and implementation clash , AccuBiz CAAS focuses on practical solutions enhancing the client values. We believe in integration of our multitude services with your business issues that builds a better working world for your business.

Our deepest condolences to everyone who lost their loved ones. May the departed souls rest in peace, and may Nepal find ...
07/09/2026

Our deepest condolences to everyone who lost their loved ones. May the departed souls rest in peace, and may Nepal find strength to overcome this difficult time. 🕊️🙏🇳🇵

कर छुट, सहुलियत र अन्य व्यवस्था सम्बन्धि जानकरीमुलक पुस्तिका: उदाहरण सहित (आर्थिक ऐन, २०८३ बमोजिम)
07/09/2026

कर छुट, सहुलियत र अन्य व्यवस्था सम्बन्धि जानकरीमुलक पुस्तिका: उदाहरण सहित (आर्थिक ऐन, २०८३ बमोजिम)

आर्थिक वर्ष २०८३/८४ मा लिनै पर्ने बिशेष कर , जरिवाना तथा दस्तुर छुटहरु
06/09/2026

आर्थिक वर्ष २०८३/८४ मा लिनै पर्ने बिशेष कर , जरिवाना तथा दस्तुर छुटहरु

05/09/2026

नगदमा खर्च गर्न पाउने सिमा

आयकर ऐन, २०५८ अनुसार रु. २५,०००/- भन्दा बढीको नगद भुक्तानीलाई खर्चमा दाबी गर्न पाइन्छ कि पाइँदैन? यसका कानुनी अपवादहरू के-के हुन्?

*आयकर ऐन, २०५८ को दफा २१ को उपदफा २ अनुसार एकपटकमा रु. २५,०००/- भन्दा बढीको भुक्तानी गर्दा बैंकिङ माध्यम (चेक, ड्राफ्ट, अनलाइन ट्रान्सफर) बाट नगरी नगदमा गरेमा त्यस्तो खर्च आयकर प्रयोजनको लागि कट्टी (खर्च दाबी) गर्न पाइँदैन ।

*तर, सोही दफा अनुसार निम्न विशेष अवस्थाहरूमा रु. २५,०००/- भन्दा बढी नगद भुक्तानी गरे तापनि खर्च कट्टी दाबी गर्न पाइन्छ (अपवादहरू):
१. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहलाई गरिएको भुक्तानी।
२. बैंक तथा वित्तीय संस्थाहरूलाई गरिएको भुक्तानी।
३. प्राथमिक कृषि उपज (Primary Agricultural Products), जस्तै: किसानबाट सीधै खरिद गरिएको धान, गहुँ, दूध, तरकारी, फलफूल वा जडीबुटीको भुक्तानी।
४. बैंकिङ सेवा उपलब्ध नभएको क्षेत्र वा स्थानमा गरिएको भुक्तानी।
५. बैंक बिदा भएको दिनमा वा नगदमा नै गर्नुपर्ने ‌ अपरिहार्य भएका अत्यावश्यक सेवा वा वस्तु खरिदको लागि गरिएको भुक्तानी ।
६. कर्मचारीको निवृत्तिभरण वा उपदान भुक्तानी।
७. भुक्तानी पाउने व्यक्तिको बैंक खातामा जम्मा गरिएको रकम ।

घर बहाल कर कहाँ बुझाउने वडा कार्यलय वा आ.रा.का ?उत्तर: व्यक्तिको स्वामित्व छ भने वडा कार्यालय, संस्थाको स्वामित्व हो अन्...
05/09/2026

घर बहाल कर कहाँ बुझाउने वडा कार्यलय वा आ.रा.का ?
उत्तर: व्यक्तिको स्वामित्व छ भने वडा कार्यालय, संस्थाको स्वामित्व हो अन्तिम फैसला नभएसम्म वडा वा कर कार्यालय मध्ये कुनै स्वच्छिक।

Financial Awareness Initiatives by NRB for Small Enterpreneurs...
31/08/2026

Financial Awareness Initiatives by NRB for Small Enterpreneurs...

रु १० लाखको lottery खेल्ने भन्दै हरेक bill upload नगर्नुस्।यी bill lottery कार्यक्रममा सहभागी हुँदैनन्। योग्य bill नगदमा...
31/08/2026

रु १० लाखको lottery खेल्ने भन्दै हरेक bill upload नगर्नुस्।

यी bill lottery कार्यक्रममा सहभागी हुँदैनन्। योग्य bill नगदमा तिर्नुभएको हो भने आफैं दर्ता गर्नुपर्छ। योग्य QR वा card payment चाहिँ स्वतः दर्ता हुन्छ।

आर्थिक ऐन, २०८३ छुट सुविधाका फारामहरु
23/08/2026

आर्थिक ऐन, २०८३ छुट सुविधाका फारामहरु

उधोग दर्ता सम्बन्धि सुचना तथा जानकारी ।
15/08/2026

उधोग दर्ता सम्बन्धि सुचना तथा जानकारी ।

Address

New Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851150447

Alerts

Be the first to know and let us send you an email when Accubiz Consulting And Advisory Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Accubiz Consulting And Advisory Services:

Shortcuts

Share