Upalabadhi Multipurpose Co-Operative Society Ltd

Upalabadhi Multipurpose Co-Operative Society Ltd सहकारी भावना अनुरूप २०६५ सालमा स्थाप?

09/11/2021

सुचना !!! सुचना !!! सुचना !!!
यहि मिति २०७८ कात्तिक २७ गते शनिबारका दिन हुन गईरहेको यस उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लि. को १३ औं बार्षिक साधारणसभामा २०७७ र २०७८ सालको एस.ई.ई परिक्षामा उत्तिर्ण भएका यस संस्थाका शेयरसदस्यहरुका छोराछोरीहरुलाई सम्मान कार्यक्रम रहेको हुनाले २०७८ कार्तिक २६ गते भित्रमा कार्यालयमा सम्पर्क गरि नाम दर्ता गराईदिनु हुन अनुरोध गर्दछौं ।
धन्यवाद ।।।

हार्दिक निमन्त्रणा !!! 🙏यहि मिति २०७८ कार्तिक २७ गते शनिबारका दिन हुन गईरहेको यस उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लि....
09/11/2021

हार्दिक निमन्त्रणा !!! 🙏
यहि मिति २०७८ कार्तिक २७ गते शनिबारका दिन हुन गईरहेको यस उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लि. ( लाजिम्पाट-०२ काठमाडौं ) को १३ औं बार्षिक साधारणसभामा यस संस्थाका सम्पुर्ण शेयरसदस्यहरु उपस्थित भईदिनु हुन अनुरोध गरिन्छ ।
मिति : २०७८ कार्तिक २७ गते शनिबार
समय : १:०० बजे
स्थान : स्काई दरबार ब्याङ्क्वेट, रामशाहपथ, काठमाडौं ( सिंहदरबार मेनगेट अगाडि नेशनल ट्रेडिङसँगै )
सम्पर्क : ९८५१०२२७३२, ९८४१६०८१७७, ९८५११६१४७३

06/04/2021

यस संस्थाका लेखा सुपरीवेक्षण समितिका सदस्य केशवराज खनाललाई नेपाल पत्रकार महासंघको एशोसिएट तर्फ केन्द्रिय सचिव पदमा विजयी गराउन हार्दिक अपिल गर्दछौँ ।

गुण्स्तरिय सस्तो पसल उपलब्धि खाद्य भण्डार
24/10/2019

गुण्स्तरिय सस्तो पसल उपलब्धि खाद्य भण्डार

तिहारको मसला प्याक उपलब्ध छ उपलब्धि खाद्य भण्डार
24/10/2019

तिहारको मसला प्याक उपलब्ध छ
उपलब्धि खाद्य भण्डार

उपलब्धि सुपथ मूल्य पसल गुणस्तरीय र सहुलियत मूल्य हाम्रो प्रतिबद्धता
24/10/2019

उपलब्धि सुपथ मूल्य पसल गुणस्तरीय र सहुलियत मूल्य हाम्रो प्रतिबद्धता

22/10/2019
एघारौँ बार्षिक साधारणसभाको सुचना
21/10/2019

एघारौँ बार्षिक साधारणसभाको सुचना

Visit the post for more.

साधारण सभा बारे सुचना
21/10/2019

साधारण सभा बारे सुचना

02/07/2019

Driving License भएको बजार प्रतिनिधि चाहियो महिला/पुरुष १ जना
न्युनतम योग्यता 12 पास
४४३५४७७, ४४४३८५३

29/04/2019

help post..
कोटेश्वरबाट सातदोबाटोसम्म जादै गर्दा कलन्किको गाडीमा अत्यावश्यक कागजात सहित तेह्र हजार नगद पनि हरायेको हुने महनुभाब हरुले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। पोइसो क्यान्सर पीडित बुबाको उपचार गर्न को लागि थियो। please help to find guyz.

Contact nmbr:
9851216057
Hariram Lamsal

Address

Kailash Chaur
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Telephone

014435477

Alerts

Be the first to know and let us send you an email when Upalabadhi Multipurpose Co-Operative Society Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share