27/08/2026
“Account Suspended” वा “Reactivate Account” भन्दै WhatsApp, Viber वा Messenger मार्फत आएका Scam Message बाट सावधान रहनुहोस्।
- अपरिचित Link मा Click नगर्नुहोस्
- OTP, MPIN वा Password शेयर नगर्नुहोस्
- Sender Account राम्रोसँग जाँच गर्नुहोस्
- शंका लागे Khalti Support मा सम्पर्क गर्नुहोस्
Khalti ले कुनैपनि माध्यमबाट कहिल्यै MPIN, OTP वा Password माग्दैन।