Bhanu Saving & Credit Co-Operative Ltd

Bhanu Saving & Credit Co-Operative Ltd Bhanu Saving & Credit Co-Operative Ltd.

बिजया दशमि २०७८ काे सम्पुर्ण देश तथा बिदेश मा छरियर बसेका नेपालि हरुमा शुख, शान्ति, समृदि तथा उत्तरोत्तर प्रगतिकाे हार्द...
07/10/2021

बिजया दशमि २०७८ काे सम्पुर्ण देश तथा बिदेश मा छरियर बसेका नेपालि हरुमा शुख, शान्ति, समृदि तथा उत्तरोत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना।

Happy New Year 2078
13/04/2021

Happy New Year 2078

शुभ दिपावली तथा छठ पर्व  २०७७ को उपलक्ष्यमा यहाँ लगायत स–परिवारमा सु–स्वास्थ्य, शान्ति, समृद्धि र उत्तरोत्तर  प्रगतिको क...
12/11/2020

शुभ दिपावली तथा छठ पर्व २०७७ को उपलक्ष्यमा यहाँ लगायत स–परिवारमा सु–स्वास्थ्य, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

विजया दशमी २०७७ को उपलक्ष्यमा यहाँ लगायत स–परिवारमा सु–स्वास्थ्य, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । ...
23/10/2020

विजया दशमी २०७७ को उपलक्ष्यमा यहाँ लगायत स–परिवारमा सु–स्वास्थ्य, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

09/06/2020

सवैमा सुस्वस्थ्यको कामना !!!

Bhanu Saving & Credit Co-operative Ltd 10th AGM
14/01/2020

Bhanu Saving & Credit Co-operative Ltd 10th AGM

22/02/2019

सहकारी संघ÷संस्थाको आयकरमा छुट

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदका दुवै सदनबाट पारित भई आयकर ऐन, २०५८ मा संशोधन गरी सहकारी संघ÷संस्थाले तिर्नुपर्ने आयकरमा छुटको व्यवस्था भएको छ ।

उक्त ऐनको अनुसूचि १ को दफा २ को (क) को ३ लाई संशोधन गरी सहकारी ऐन, २०७४ वमोजिम दर्ता भई नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रमा संचालन भएका बचत तथा ऋण सहकारी संस्था वा संघलार्ई साविकमा २० प्रतिशत आयकर लाग्दै आएकोमा उक्त करको दरमा नगरपालिका क्षेत्रमा संचालितलाई पचहत्तर प्रतिशत र उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्र संचालितलाई पचास प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यस व्यवस्थाबाट हाल नगरपालिकामा संचालित सहकारी संघ÷संस्थाले आयकरको ५ प्रतिशत र उपमहानगरपालिका र महानगरपालिकामा संचालित सहकारी संघ÷संस्थाले आयकरको १० प्रतिशत मात्र कर वुझाउनुपर्ने व्यवस्था भएको छ ।

संस्थाका सदस्य हरिशंकर पौडेलको बिमान दुर्घटनामा भएको अकल्पनीय दुःखद् निधनको १३ औं पुण्यतिथिको अवसरमा संस्थाका तर्फबाट सम...
24/03/2018

संस्थाका सदस्य हरिशंकर पौडेलको बिमान दुर्घटनामा भएको अकल्पनीय दुःखद् निधनको १३ औं पुण्यतिथिको अवसरमा संस्थाका तर्फबाट समबेदना प्रकट गर्दाका केहि झलकहरु ।।

यस संस्थाका सदस्य श्री हरिशंकर पौडेलको आज भएको हृदयबिदारक जहाज दुर्घटनामा परि अल्पायुमै अकल्पनीय निधन भएकोले हार्दिक श्र...
12/03/2018

यस संस्थाका सदस्य श्री हरिशंकर पौडेलको आज भएको हृदयबिदारक जहाज दुर्घटनामा परि अल्पायुमै अकल्पनीय निधन भएकोले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना व्यक्त गर्दै यस अत्यन्त दु:खद घडिमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी उनै ईश्वरसँग प्रार्थना गर्दछौं ।

यस संस्थाका सदस्य डा श्री आनन्द पौडेलकी ममतामयी माता तथा अनिता कुमारी पौडेलकी सासू आमा जयाकान्ता पौडेलको ९० बर्षका उमेरम...
29/01/2018

यस संस्थाका सदस्य डा श्री आनन्द पौडेलकी ममतामयी माता तथा अनिता कुमारी पौडेलकी सासू आमा जयाकान्ता पौडेलको ९० बर्षका उमेरमा २०७४ माघ १२ गते स्वर्गारोहण भएकोमा हार्दिक श्रद्धाञ्जली साथै शोककसन्तप्त परिवारजनप्रती हार्दिक समबेदना ब्यक्त गर्दछौं ।।

संस्थाको आठौं वार्षिक साधारणसभाको केहि झलकहरु ।
18/11/2017

संस्थाको आठौं वार्षिक साधारणसभाको केहि झलकहरु ।

Address

Balaju/16
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714351925

Website

Alerts

Be the first to know and let us send you an email when Bhanu Saving & Credit Co-Operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhanu Saving & Credit Co-Operative Ltd:

Share

Category