Stock Market Investment

Stock Market Investment Stock market information
(2)

14/08/2026

कुनै बेला अमेरिकी राष्ट्रपतिले राजा बिरेन्द्रलाई बोलाएर यसरी नेपाल र नेपालीको प्रसंशा गरेका थिए । अमेरिकी राष्ट्रपतिले नेपाललाई शान्तिक्षेत्र बनाउने प्रस्तावलाई खुलेर स्वागत गर्दै एकदिन विश्व नै नेपाल जस्तै शान्ति क्षेत्र हुने बताएका थिए । ❤️

11/08/2026

पत्रकार Apil Tripathi माथी किन यस्तो गरे यी युवा ले ? 🤔😢

06/08/2026

गुहमन्त्रि सुदन गुरुङको भाबुक सम्बोधन,😢 हामी मिलेर देश बनाउ! के गर्नु पर्ने हो सल्लाह दिनुहोस !! 🙏

06/08/2026

बबरमहलमा 'घाइते जेन–जी नेपाल'को कार्यालय उद्घाटन पछि गृहमन्त्री सुदन गुरुङको यस्तो खुलासा !!

04/08/2026

बोलाएर यतिसम्म चै नगरेको भए हुने पत्रकार राजेन्द्र बानियाँले...👇️😏😀

01/08/2026

अशोक दर्जी माथी यति ठूलो घटना हुँदा पनि किन फोन गरेनन टंक बुढाथोकी ले ?

31/07/2026

जनकपुर धाम मा मुस्लिम समुदायका अगुवाको आग्रह - 'बाहिरबाट आएकाको तीन पुस्ते चेक गर्नुस्, सांसदहरु क्षेत्रमा खट्नुस् ' 😢❤️

30/07/2026

आन्दोलनको नाममा अराजकता। 😢😭🔥

विवेकहीन,अज्ञानता,अनपढ गबारहरुले गर्दा आज देशमा हिंसा भड्केको छ। यस्ता हरुलाई जबसम्म अनुशासनको पाठ पढाईदैन तब सम्म समाज सहि दिशामा हिडदैन।समाजका कलङ्क हुन यी तत्वहरू।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह बीच भेटवार्ता ।
30/07/2026

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाह बीच भेटवार्ता ।

30/07/2026

देशवासीका नाममा प्रधानमन्त्री बालेन शाह को सम्बोधन !!😢🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Stock Market Investment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share