Nepal Payment Solution Limited

Nepal Payment Solution Limited for seamless payments

A Public Limited Company,
"Payment System Operator" - Licensed by Nepal Rastra Bank

✨ नयाँ वर्ष २०८३  को हार्दिक शुभकामना!May this year bring you growth, happiness & success ✨Let’s welcome 2083 with posit...
13/04/2026

✨ नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!
May this year bring you growth, happiness & success ✨
Let’s welcome 2083 with positivity & success 💙

Stock मा invest गर्न ready हुनुहुन्छ? 📈TMS मा collateral load अब झन् सजिलो 💻Mobile Banking देखि Wallet सम्म – सबैबाट pos...
13/04/2026

Stock मा invest गर्न ready हुनुहुन्छ? 📈
TMS मा collateral load अब झन् सजिलो 💻
Mobile Banking देखि Wallet सम्म – सबैबाट possible!
कम शुल्क, उत्कृष्ट सेवा!

अब Insta Fund Transferको  प्रयोग गरि Manjushree Finance मार्फत just Rs. 1 मा पैसा transfer गर्नुहोस्।Switch to Insta Fun...
10/04/2026

अब Insta Fund Transferको प्रयोग गरि Manjushree Finance मार्फत just Rs. 1 मा पैसा transfer गर्नुहोस्।
Switch to Insta Fund Transfer today.

07/04/2026
स्मार्ट तरिका रोज्नुहोस्, आजै ट्रान्सफर गर्नुहोस्अब एक बैंकबाट अर्को बैंकमा पैसा पठाउँदा महँगो शुल्कको चिन्ता छैन। 💸inst...
07/04/2026

स्मार्ट तरिका रोज्नुहोस्, आजै ट्रान्सफर गर्नुहोस्
अब एक बैंकबाट अर्को बैंकमा पैसा पठाउँदा महँगो शुल्कको चिन्ता छैन। 💸
insta_fundtransfer मार्फत कम शुल्कमा सुरक्षित र छिटो Fund Transfer गर्नुहोस्।

Why pay more when you can transfer at just Rs.1? 💡अब Manjushree Finance Limited मार्फत Insta Fund Transfer प्रयोग गरी छि...
01/04/2026

Why pay more when you can transfer at just Rs.1? 💡
अब Manjushree Finance Limited मार्फत Insta Fund Transfer प्रयोग गरी छिटो, सुरक्षित र सहज रूपमा पैसा पठाउनुहोस्।
Start your transfer today and experience convenience like never before!

एउटै गेटवे, धेरै भुक्तानी विकल्प, कुनै झन्झट छैन !!मोबाइल बैंकिङ, कार्ड, वालेट लगायत विभिन्न माध्यमबाट सजिलै भुक्तानी स्...
31/03/2026

एउटै गेटवे, धेरै भुक्तानी विकल्प, कुनै झन्झट छैन !!
मोबाइल बैंकिङ, कार्ड, वालेट लगायत विभिन्न माध्यमबाट सजिलै भुक्तानी स्वीकार गर्नुहोस्।
Upgrade your business with smarter payment solutions today.

27/03/2026

पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत्सव, राम नवमीको पावन अवसरमा यहाँ र यहाँको परिवारमा सुख, शान्ति र समृद्धि छाओस् भनी हार्दिक शुभकामना! 🕉️
जय श्रीराम! 🙏

26/03/2026

शक्ति, श्रद्धा र विश्वासको पर्व—चैते दशैंको हार्दिक शुभकामना 🙏
माता दुर्गाको आशीर्वाद सधैं तपाईंमाथि रहोस् 🌺

अब पैसा पठाउन झन्झट छैन! 💰Insta Fund Transfer makes it simple—anytime, anywhere.
20/03/2026

अब पैसा पठाउन झन्झट छैन! 💰
Insta Fund Transfer makes it simple—anytime, anywhere.

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा घोडे जात्राको हार्दिक मंगलमय शुभकामना !
18/03/2026

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा घोडे जात्राको हार्दिक मंगलमय शुभकामना !

Address

Gairidhara
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Payment Solution Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share